Advertisement
Advertisement

Day: २२ श्रावण २०८१, मंगलवार १४:४१

सउलमा आयोजना हुने “३०औं विश्व आदिवासी दिवस-२०२४” को तयारी तिव्र

सउलमा आयोजना हुने “३०औं विश्व आदिवासी दिवस-२०२४” को तयारी तिव्र

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) दक्षिण कोरिया  आयोजनामा अगस्ट ११ तारिक आइतबारको दिन सउलमा हुने  “३०औं विश्व आदिवासी दिवस-२०२४” बृहत  कार्यक्रमको तयारी तीव्र भइरहेको भएको अध्यक्ष बिसन राइले विशाल आवाज लाइ जानकारी दिनुभएको छ। संयुक्त राष्ट्रसङ्घको पहलमा सन् १९९५ देखि अगस्ट ९ तारिखको दिनलाई विश्व आदिवासी दिवसको रुपमा मनाउने निर्णय गरेदेखि विश्वमा छरिएर रहेका आदिवासी जनजाति हरुले विश्व आदिवासी दिवस मनाउँदै आइरहेको छ। नेफिन  कोरियाको मुख्य आयोजना तथा  दक्षिण कोरियामा रहेका विभिन्न आदिवासी जनजाति  नेफिन कोरियामा आवद्ध  सस्थाहरुको  आयोजनामा अगस्ट ११ तारिख आइतबारको दिन सउलको  서울특별시 성동구 금호로 118 (금호고등학교)  मा अगस्ट ९लाई ‌ दिवसको रूपमा लिए पनि समय अनुकूलताका आधारमा अगस्ट ११मा  दिवस मनाउन लागिएको हो‌। कार्यक्रममा  उपस्थित सबैले सकेसम्म आआफ्नो सांस्कृतिक पोसाक लगाएर उपस्थित भैदिनहुन ...
अब सेन्ट्बी रेमिट्यान्स मार्फत पैसा पठाउदा सेवा शुल्क नलाग्ने

अब सेन्ट्बी रेमिट्यान्स मार्फत पैसा पठाउदा सेवा शुल्क नलाग्ने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
बिशाल आवाज : पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपालीहरूको नेपालमा सुरक्षित साथ रकम भुक्तानी गरी मन जित्न सफल सेन्ट-वी रेमिट्यान्स मार्फत नेपालको जुनसुकै बैङ्क हरुमा निशुल्क पैसा पठाउन सकिने भएको छ । आफ्नो मेहनतको पैसा केही मात्रामा भएपनी बचत होस् भन्ने हेतुले sentBe रेमिट्यान्स मार्फत अगस्ट १ तारिक देखी ३१ तारिक सम्म नेपालको जुनसुकै बैङ्क हरुमा जती पटक जती रकम पठाएपनी सेवा शुल्क बिनानै पठाउन सकिने भएको हो। यस संगै sentBe रेमिट्यान्सको शाखा भ्रमण गरी 𝐒𝐞𝐧𝐭𝐁𝐞 को खाता बनाएर 𝐅𝐫𝐞𝐞 मा बिवेक सरको 'वृहत् कोरियन व्याकरण'📘 किताब पनि प्राप्त गर्न सकिनेछ । 📍 𝐀𝐧𝐬𝐚𝐧 𝐁𝐫𝐚𝐧𝐜𝐡 : 경기 안산시 단원구 다문화2길 51 금영빌딩 4층 센트비 📍 𝐆𝐢𝐦𝐡𝐞𝐚 𝐁𝐫𝐚𝐧𝐜𝐡 : 경남 김해시 분성로 322 1층 센트비 🇸​​🇪​​🇳​​🇹​​🇧​​🇪​ सेवा जानकारीको लागीः ░ 𝐇𝐨𝐭𝐋𝐢𝐧𝐞 : 1877-4017 / 010-2629-6626 ░ 𝐄𝐦𝐚𝐢𝐥 : cs_np@sentbe.com पछिल्लो समय दक्षिण कोरियाको विभिन्न कार्य...
अगष्ट १८ मा “NRNA कोरिया तीज बिशेष कार्यक्रम -२०२४” हुँदै

अगष्ट १८ मा “NRNA कोरिया तीज बिशेष कार्यक्रम -२०२४” हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद्, दक्षिण कोरियाले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा अगष्ट १८ तारिक दोङदेमुनमा रहेको नेपाली थाई रेस्टुरेन्टमा “तीज बिशेष कार्यक्रम-२०२४ ” आयोजना गर्ने भएको छ । पछील्ल्लो समय कोरियामा पनि नेपाली चेलीबेटी हरुको उल्लेख्य मात्रामा सँख्या बढे संगै NRNA कोरियाले महिला दिदिबहिनी हरुलाई लक्षित गरेर परदेशमा रहेपनी घरदेशको तिर्सना मेटाइ कला,सस्कृती जोगाउन तीज बिशेष कार्यक्रम -२०२४ आयोजना गरिएको वरिष्ठ उपाध्यक्ष पार्वति मोक्तानले बिशाल आवाज लाई जानकारी दिनुभयो। कार्यक्रम अगष्ट १८, २०२४ (आइतबार) का दिन दोङदेमुनको EXIT NO: 2 मा रहेको नेपाली थाई रेस्टुरेन्टमा मध्यान्ह १२:०० बजे देखि बुलेकी ६:०० बजे सम्म बेजोड प्रस्तुती संगै नेपाली बिभिन्न परीकारका साथमा सन्चालन हुनेछ । बिशेष गरी दक्षिण कोरियामा रहनुभएको नेपाली चेलीबेटीको लागि नेप...
आजको राशिफल : २०८१ साउन २२ गते (मंगलवार)

आजको राशिफल : २०८१ साउन २२ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ र आँटेको काममा उत्साहित भइनेछ।  बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) शुभचिन्तकहरूले काममा साथ दिनेछन्। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा भने उपलब्धि प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ। सामाजिक काममा अवसर पाइनेछ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अर्थ अभाव रहनाले नयाँ काममा जुट्न नसकिएला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा पनि फाइदै हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। पहिरनले व्यक्तित्वम...