Advertisement
Advertisement

सउलमा आयोजना हुने “३०औं विश्व आदिवासी दिवस-२०२४” को तयारी तिव्र

Advertisement
Advertisement

विशाल आवाज: नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) दक्षिण कोरिया  आयोजनामा अगस्ट ११ तारिक आइतबारको दिन सउलमा हुने  “३०औं विश्व आदिवासी दिवस-२०२४” बृहत  कार्यक्रमको तयारी तीव्र भइरहेको भएको अध्यक्ष बिसन राइले विशाल आवाज लाइ जानकारी दिनुभएको छ।

संयुक्त राष्ट्रसङ्घको पहलमा सन् १९९५ देखि अगस्ट ९ तारिखको दिनलाई विश्व आदिवासी दिवसको रुपमा मनाउने निर्णय गरेदेखि विश्वमा छरिएर रहेका आदिवासी जनजाति हरुले विश्व आदिवासी दिवस मनाउँदै आइरहेको छ। नेफिन  कोरियाको मुख्य आयोजना तथा  दक्षिण कोरियामा रहेका विभिन्न आदिवासी जनजाति  नेफिन कोरियामा आवद्ध  सस्थाहरुको  आयोजनामा अगस्ट ११ तारिख आइतबारको दिन सउलको  서울특별시 성동구 금호로 118 (금호고등학교)  मा अगस्ट ९लाई ‌ दिवसको रूपमा लिए पनि समय अनुकूलताका आधारमा अगस्ट ११मा  दिवस मनाउन लागिएको हो‌।

कार्यक्रममा  उपस्थित सबैले सकेसम्म आआफ्नो सांस्कृतिक पोसाक लगाएर उपस्थित भैदिनहुन अनुरोध 

रैथाने ज्ञान, संस्कृति र परम्पराहरूको संरक्षण र प्रवर्द्धन आजको आवश्यकता, समानता सह अस्तित्व र पहिचान प्राप्तिको निम्ति आदिवासी जनजातिहरूको एकता भन्ने मूल नाराका साथ गत वर्षमा झै आदिवासीहरूको विविध झाँकी, संस्कृति तथा रैथाने परिकारहरू सहित आयोजना हुन लागिएको कार्यक्रममा सहभागिताको लागि आयोजकले दक्षिण कोरियावासी सम्पूर्णमा ‌ अपिल समेत गरेको छ।आदिवासी मौलिकता झल्किने अन्य विविध सामाग्रीहरु पनि स्टलको रुपमा रहने साथै कोरियाको परम्परागत संस्कृतिहरुको बारेमा गुम्हो गोदङहाक्यो का सहप्राध्यापक “खाङ्देहोन” ज्यु बाट संक्षिप्त जानकारी पनि प्राप्त हुने कार्यक्रममा  उपस्थित सबैले सकेसम्म आआफ्नो सांस्कृतिक पोसाक लगाएर उपस्थित भैदिनहुन आयोजकले बिशेष अनुरोध समेत गरेको छ।

नेपाल देखिने कार्यक्रम नेपाल भेटिने कार्यक्रम अन्तर्गत यो पटकको “३० औ विश्व आदिवासी दिवस”कार्यक्रमका मुल आकर्षणहरु:

१)आदिवासी मुद्दाहरुमा बृहत अन्तरक्रिया कार्यक्रम ।

२)मौलिक परिकारहरु:-

 मगर समुदायको मौलिक परिकार -बारा,बटुक,तरुल

 गुरुङ समुदायको -भाब्रे रोटी ,लिम्बू समुदायको -याङ्बेन,तामाङ समुदायको -खाप्से,राई समुदायको -वाचिपा,शेर्पा समुदायको -खाप्से,थारु समुदायको -घोगी/माछा,नेवार समुदायको- छोइला/चिउरा ।

साथै लोकल जाड पनि उपलब्ध हुनेछ।

३)झांकि एवं नृत्यहरु:-

मगर समुदायको -कौराह,गुरुङ समुदायको -सोरठी,लिम्बू समुदायको -च्याब्रुङ,तामाङ समुदायको -सेलो,राई समुदायको -साकेला,शेर्पा सामुदायको-स्याब्रु,थारु समुदायको -लाठी नाच र नेवार समुदायको द्यिमे  नाच आदि।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Popis najboljih casino bonusa dobrodošlice za hrvatske igrače u 2023

Popis najboljih casino bonusa dobrodošlice za hrvatske igrače u 2023U 2023. godini, hrvatski igrači imaju priliku iskoristiti razn...

Alev Casino’da Doğum Gününe Özel Bedava Bahis Hediyeleri: Eğlenceli Fırsatlar

Alev Casino’da Doğum Gününe Özel Bedava Bahis Hediyeleri: Eğlenceli FırsatlarAlev Casino, kullanıcılarına doğum günleri için özel ...

Warum BetAlice Casino keine Einzahlungslimits hat: Spielen ohne LUGAS genießen

Warum BetAlice Casino keine Einzahlungslimits hat: Spielen ohne LUGAS genießenMein Name ist Lukas Schneider, und ich bin Online-Sp...

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjami

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjamiNazywam się Jakub Nowak, a w tym artykule przyjrz...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×