Advertisement
Advertisement

अगष्ट १८ मा “NRNA कोरिया तीज बिशेष कार्यक्रम -२०२४” हुँदै

Advertisement
Advertisement

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद्, दक्षिण कोरियाले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा अगष्ट १८ तारिक दोङदेमुनमा रहेको नेपाली थाई रेस्टुरेन्टमा “तीज बिशेष कार्यक्रम-२०२४ ” आयोजना गर्ने भएको छ ।

पछील्ल्लो समय कोरियामा पनि नेपाली चेलीबेटी हरुको उल्लेख्य मात्रामा सँख्या बढे संगै NRNA कोरियाले महिला दिदिबहिनी हरुलाई लक्षित गरेर परदेशमा रहेपनी घरदेशको तिर्सना मेटाइ कला,सस्कृती जोगाउन तीज बिशेष कार्यक्रम -२०२४ आयोजना गरिएको वरिष्ठ उपाध्यक्ष पार्वति मोक्तानले बिशाल आवाज लाई जानकारी दिनुभयो। कार्यक्रम अगष्ट १८, २०२४ (आइतबार) का दिन दोङदेमुनको EXIT NO: 2 मा रहेको नेपाली थाई रेस्टुरेन्टमा मध्यान्ह १२:०० बजे देखि बुलेकी ६:०० बजे सम्म बेजोड प्रस्तुती संगै नेपाली बिभिन्न परीकारका साथमा सन्चालन हुनेछ ।

बिशेष गरी दक्षिण कोरियामा रहनुभएको नेपाली चेलीबेटीको लागि नेपालीलेनै आयोजना गर्न लागेको NRNA कोरिया तीज बिशेष कार्यक्रम -२०२४ मा कोरियावासी सम्पूर्ण नेपाली महानुभावहरुमा गरिमामय उपस्थितिको लागि आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ ।
तपशिल :
कार्यक्रम: NRNA कोरिया तीज बिशेष कार्यक्रम -२०२४
मिति: अगष्ट १८, २०२४ (आइतबार)
समय: मध्यान्ह १२:०० बजे देखि बुलेकी ६:०० बजे सम्म
स्थान: नेपाली थाई रेस्टुरेन्ट, दोङदेमुन, EXIT NO: 2

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

किम्हे बुसानमा मे २४ तारिक “सातौँ बुद्ध जयन्ती फुटसल टूर्नामेन्ट–२०२६” आयोजना हुँदै

किम्हे बुसानमा मे २४ तारिक “सातौँ बुद्ध जयन्ती फुटसल टूर्नामेन्ट–२०२६” आयोजना हुँदै

 दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत एकता, भाइचारा र सामाजिक सद्भाव बढाउने उद्देश्यले नेपाल फुटबल महासंघ दक्षिण को...
दोलखाली समाज दक्षिण कोरियाको सातौँ अधिवेशन मे २४ मा हुने

दोलखाली समाज दक्षिण कोरियाको सातौँ अधिवेशन मे २४ मा हुने

दक्षिण कोरियामा क्रियाशील नेपालीहरुको साझा संस्था “दोलखाली समाज दक्षिण कोरिया” ले आफ्नो सातौँ अधिवेशन आगामी मे २४ तारिखमा आयोजना ग...
भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिवेशन भव्य रूपमा सम्पन्न, उमेश कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिवेशन भव्य रूपमा सम्पन्न, उमेश कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दक्षिण कोरियाको दोङदेमुनस्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको हलमा (२०२६ मे ३, आइतबार) भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिव...
कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन भव्य रूपमा सम्पन्न, तिलक हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन भव्य रूपमा सम्पन्न, तिलक हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दक्षिण कोरियाको दोङदेमुनस्थित एक नेपाली–थाई रेस्टुरेन्टको सभाहलमा आज आइतबार कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन अत्...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×