Advertisement
Advertisement

अगस्ट ११ मा “रारा सांगीतिक सौगात भाग १ को पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन” हुदै

Advertisement
Advertisement

विशाल आवाज:कर्णाली प्रदेशमा दक्षिण कोरियाले कोरियाको महान पर्व छुसकको अवसरमा “रारा सांगीतिक सौगात भाग १” गर्दैछ। त्यसैको बारेमा जानकारी दिन यहि आउँदो अगस्ट ११ तारिख पूर्वी नेपाल समाज दक्षिण कोरियाको सभाहल दोङ्देमुनमा कार्यक्रमको कलाकार सहितको  पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन गर्ने भएको छ।

कर्णालीका कला, संस्कृति र उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलहरूलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने  उद्देश्य र संस्थाको आपतकालीन राहत कोषलाई मजबुत बनाउने उद्देश्यका साथ कर्णाली प्रदेश समाज दक्षिण कोरियाले कोरियाली महान पर्व छुसकको अवसरमा  सेप्टेम्बर १६ तारिखका दिन बृहत सांस्कृतिक कार्यक्रम “रारा सांगीतिक सौगात भाग -१” आयोजना गर्न गइरहेको छ। उक्त कार्यक्रमको बारेमा जानकारी दिन अगस्ट ११ तारिख ११ बजे दोङ्देमुनमा रहेको पूर्वी नेपाल समाज दक्षिण कोरियाको सभाहलमा पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रम आयोजना गरिएको अध्यक्ष धर्म तिवारीले विशाल आवाजलाई जानकारी दिनुभएको छ।

सन् २०२० सालमा स्थापना भई सामाजिक कार्य हरुमा सकृय रूपमा अगाडि बढिरहेको  कर्णाली प्रदेश समाज दक्षिण कोरियाले सामाजीक सदभाव कायम राख्दै दक्षिण कोरियामा कर्णालीवासी र समग्र नेपालीहरुको सुख दुःखको सारथी बन्दै आफूलाई विशुद्ध सामाजिक संस्थाको रूपमा परिचित बनाउँदै आइरहेको छ।

अगस्ट ११ तारिखका दिन दोङदेमुनमा गरिने “रारा सांगीतिक सौगात भाग १ को पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन” कार्यक्रममा दक्षिण कोरिया निवासी पत्रकार, उद्यमी, व्यवसायी, बुद्धिजीवी, समाजसेवी, राजनीतिकर्मी, विद्यार्थी, लगायत सम्पूर्ण नेपाली महानुभावहरूमा  गरिमामय उपस्थितिको लागि  आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।

तपसिल:

मिति:२०२४-०८-११

समय:११ बजे बिहान,आइतबार 

स्थान;पूर्वी नेपाल समाज दक्षिण कोरीया सभाहल 

서울특별시 총로구 창신동 582-38 (창신3길10),동대문 station Exait Gate. 2&3

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Alev Casino’da Doğum Gününe Özel Bedava Bahis Hediyeleri: Eğlenceli Fırsatlar

Alev Casino’da Doğum Gününe Özel Bedava Bahis Hediyeleri: Eğlenceli FırsatlarAlev Casino, kullanıcılarına doğum günleri için özel ...

Warum BetAlice Casino keine Einzahlungslimits hat: Spielen ohne LUGAS genießen

Warum BetAlice Casino keine Einzahlungslimits hat: Spielen ohne LUGAS genießenMein Name ist Lukas Schneider, und ich bin Online-Sp...

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjami

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjamiNazywam się Jakub Nowak, a w tym artykule przyjrz...

Ice Kasyno: Największe wygrane w historii i bank rozbity na stawach!

Ice Kasyno: Największe wygrane w historii i bank rozbity na stawach!Nazywam się Adam Kowalski i pragnę podzielić się moją opinią o...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×