Advertisement
Advertisement

सोनसिक ले ‘नेपाली विद्यार्थीहरूका अवसर र चुनौती तथा आगामी नेतृत्व’ बारे अन्तरक्रिया कार्यक्रम गर्दै

Advertisement
Advertisement

बिशाल आवाज : सोनसिकले आफ्नो २१ औं वार्षिक साधारण सभा नजिकिँदै गर्दा कोरियामा रहेका ‘नेपाली विद्यार्थीहरूका अवसर र चुनौतीहरू तथा SONSIK को आगामी नेतृत्व’ विषयक अनलाइन अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । कार्यक्रम अगस्ट १० तारिख शनिवार बेलुकी ८:३० बजे (कोरियाली समय), बेलुकी ५:१५ बजे (नेपाली समय) मा जुम मा हुने सभापति मेघनाथ पौडेलले जानकारी दिनुभएको छ ।

उच्च अध्ययनका लागि दक्षिण कोरिया आउनु भएका सम्पूर्ण नेपाली विद्यार्थीहरुको साझा संस्था नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया(सोनसिक) लाई सम्पूर्ण विद्यार्थीहरुको पहुँच सम्म पुर्याउने लक्षका साथ बिभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । कोरियामा नेपाली विद्यार्थीहरुको संख्या बढ्दै गए सँगै बिभिन्न अवसरहरु साथै चुनौतीहरु पनि थपिदै गएका छन् । यसै प्रसंगलाई ध्यानमा राख्दै SONSIK को २१ औं वार्षिक साधारण सभा नजिकिँदै गर्दा कोरियामा रहेका ‘नेपाली विद्यार्थीहरूका अवसर र चुनौतीहरू तथा SONSIK को आगामी नेतृत्व’ विषयक एउटा अनलाइन अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको हो ।

दक्षिण कोरिया मा रहेका विद्यार्थीहरूका अवसर र चुनौतीहरू तथा SONSIK को आगामी नेतृत्व बारे छलफल गर्न उक्त कार्यक्रममा गरिमामय उपस्थितिका सम्पूर्णमा आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ ।

कार्यक्रम:
मिति: २०२४ अगस्ट १० तारिख शनिवार ।
समय: बेलुकी ८:३० बजे (कोरियाली समय), बेलुकी ५:१५ बजे (नेपाली समय)
जुम मिटिङ आईडी: 840 3639 0598 / पासकोड: 12345

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Alev Casino’da Doğum Gününe Özel Bedava Bahis Hediyeleri: Eğlenceli Fırsatlar

Alev Casino’da Doğum Gününe Özel Bedava Bahis Hediyeleri: Eğlenceli FırsatlarAlev Casino, kullanıcılarına doğum günleri için özel ...

Warum BetAlice Casino keine Einzahlungslimits hat: Spielen ohne LUGAS genießen

Warum BetAlice Casino keine Einzahlungslimits hat: Spielen ohne LUGAS genießenMein Name ist Lukas Schneider, und ich bin Online-Sp...

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjami

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjamiNazywam się Jakub Nowak, a w tym artykule przyjrz...

Ice Kasyno: Największe wygrane w historii i bank rozbity na stawach!

Ice Kasyno: Największe wygrane w historii i bank rozbity na stawach!Nazywam się Adam Kowalski i pragnę podzielić się moją opinią o...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×