Advertisement
Advertisement

Day: २३ श्रावण २०८१, बुधबार १३:४९

अगस्ट ११ मा हुने “तेस्रो भानुभक्त स्मृति कप भलिबल प्रतियोगिता २०२४ ‌” तयारी पूरा

अगस्ट ११ मा हुने “तेस्रो भानुभक्त स्मृति कप भलिबल प्रतियोगिता २०२४ ‌” तयारी पूरा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल श्रेष्ठ/दक्षिण कोरिया: दक्षिण कोरिया तनहु समाज दक्षिण कोरियाले अगस्ट ११ तारिकका दिन सुवनको आजु युनिभर्सिटी मा आयोजना गर्न लागेको मैत्रीपूर्ण भलिबल प्रतियोगिता  “तेस्रो भानुभक्त स्मृति कप भलिबल प्रतियोगिता २०२४ ‌” को अन्तिम तयारी पुरा भएको छ। "आपसी मेलमिलाप र सहभागिता, खेलकुद विकासमा प्रवासीको एकता" भन्ने नारा सहित भलिबल खेलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी सो मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुवन स्थित आजु युनिभर्सिटी को भलिबल स्टेडियममा आयोजना हुँदैछ। दक्षिण कोरियाको नेपाली भलिबल प्रतियोगितामा पहिलोपटक कोरियन चारजना एम्पायर र एकजना कोरियन बाउन्सर समेत रहने । प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १२ लाख कोरियन वोन प्रदान गरिने र सान्त्वना स्थान प्राप्त टिमले ४/४ लाख  कोरियन वोन सहित मेडल र प्रमाण ...
नुवाकोटमा हेलिकप्टर दुर्घटना: ५ जनाको मृत्यु

नुवाकोटमा हेलिकप्टर दुर्घटना: ५ जनाको मृत्यु

Breaking News, जानकारी, भर्खरै
  काठमाडौँ - नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ जसमा ५ जनाको मृत्यु भएको छ। बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९एन-एजेडी हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो। बागमती प्रदेशका डीआईजी विष्णु केसीले घटनास्थलमा प्रहरी पुगिसकेको जानकारी गराए। हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए । चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् ।...
सोनसिक ले ‘नेपाली विद्यार्थीहरूका अवसर र चुनौती तथा आगामी नेतृत्व’ बारे अन्तरक्रिया कार्यक्रम गर्दै

सोनसिक ले ‘नेपाली विद्यार्थीहरूका अवसर र चुनौती तथा आगामी नेतृत्व’ बारे अन्तरक्रिया कार्यक्रम गर्दै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
बिशाल आवाज : सोनसिकले आफ्नो २१ औं वार्षिक साधारण सभा नजिकिँदै गर्दा कोरियामा रहेका ‘नेपाली विद्यार्थीहरूका अवसर र चुनौतीहरू तथा SONSIK को आगामी नेतृत्व’ विषयक अनलाइन अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । कार्यक्रम अगस्ट १० तारिख शनिवार बेलुकी ८:३० बजे (कोरियाली समय), बेलुकी ५:१५ बजे (नेपाली समय) मा जुम मा हुने सभापति मेघनाथ पौडेलले जानकारी दिनुभएको छ । उच्च अध्ययनका लागि दक्षिण कोरिया आउनु भएका सम्पूर्ण नेपाली विद्यार्थीहरुको साझा संस्था नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया(सोनसिक) लाई सम्पूर्ण विद्यार्थीहरुको पहुँच सम्म पुर्याउने लक्षका साथ बिभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । कोरियामा नेपाली विद्यार्थीहरुको संख्या बढ्दै गए सँगै बिभिन्न अवसरहरु साथै चुनौतीहरु पनि थपिदै गएका छन् । यसै प्रसंगलाई ध्यानमा राख्दै SONSIK को २१ औं वार्षिक साधारण सभा नजिकिँदै गर्दा कोरियामा रहेका ‘नेपाली विद्...
आजको राशिफल : २०८१ साउन २३ गते (बुधवार)

आजको राशिफल : २०८१ साउन २३ गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रतीक्षा गरिएको काम बन्नेछ। खाँचाे टार्न कर्जा समेत लिनुपर्ला। धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुपर्नेछ। परिस्थितिवश आफन्तबाटै टाढिनुपर्ने अवस्था आउन सक्छ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्नेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। महिला वर्गबाट विशेष सहयोग मिल्ला । आर्थिक शेयर बजारको क्षेत्र पनि मजबुत नै हुने देखिन्छ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) काममा सोचेजस्तै सफलता मिल्नेछ। व्यवसायमा लगानी गर्दा पनि मनग्य धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। सिहं (मा,मी,मू,मे,मो,टा,टी...