Advertisement
Advertisement

काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले बृहत बनभोज सहित बार्षिक साधारणसभा कार्यक्रम गर्दै

Advertisement
Advertisement

विशाल आवाज: कोरियन महान पर्व छुसकको अवसर पारी दक्षिण कोरियामा रहेको काभ्रे सम्पर्क समितिले आफ्नो वार्षिक साधारण सभासहित बृहत वनभोज कार्यक्रम गर्ने भएको छ। सेप्टेम्बर १४ र १५ तारिखका दिन सौलमा कार्यक्रम आयोजना गर्ने भएको हो। 

आफ्नो स्थपनाकाल देखीनै सक्रिय रुपमा सामाजिक गतिविधिमा संलग्न हुँदै आएको दक्षिण कोरियामा रहेका काभ्रेलीहरुको साझा संस्था काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले सेप्टेम्बर १४ तारिख दिउँसो ३ बजेदेखि १५ तारिख बिहान ११ बजेसम्म 북한산 मा रहेको रमाइलो वातावरणमा आफ्नो बार्षिक साधारणसभा सहित बनभोज कार्यक्रम गर्ने भएको हो। संस्थाको अगस्ट महिनाको पहिलो आइतबार बसेको केन्द्रिय समितिको नियमित बैठकबाट साधारणसभा सहितको बनभोज कार्यक्रम गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष सुमन चौलागाईंले विशाल आवाजलाई जानकारी दिएका छन। 

विभिन्न नेपाली परिकार ,मनोरञ्जनात्मक कार्यक्रम, आरामदायी बासको सम्पूर्ण व्यवस्थासहितको पिकनिक कार्यक्रममा सहभागिता जनाउनका लागि पुरुषको लागि ८० हजार वन र महिलाको लागि ६० हजार वन प्रवेश शुल्क तोकिएको छ। प्रवेश SUMAN CHAULAGAIN को KEB HANA BANK मा रहेको खाता नम्बर 46891024695007 मा ट्रान्सफर गर्नुपर्नेछ। 

कार्यक्रम स्थल  ट्रेन लाइन नम्बर १ 신설동  स्टेशन बाट 신설동 – 북한산우이 लाइन चढी 북한산우이 स्टेशन बाट पैदल 10 मिनेटको दुरीमा रहेको छ।

बिगतका बर्षहरुमा जस्तै यसपालिको कार्यक्रममा पनि काभ्रेली लगायत दक्षिण कोरियामा रहेका नेपालीहरुको उल्लेख्य उपस्थिति रहने कुरामाबिस्वस्त रहेको र आफुहरुले कार्यक्रम तयारीमा कुनै कमि नराख्ने संस्था वरिष्ठ उपाध्यक्ष सुष्मा थापाले जनाउनुभयो। 

सौल बाट नजिकै रहेको 북한산 पहाडको फेदिमा रहेको रमाइलो वातावरणमा  गर्न लागिएको बृहत बनभोज सहित बार्षिक साधारणसभा कार्यक्रम सफल पार्नका लागि दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनी लगायत बुद्धिजीवी, समाजसेवी, व्यवसायी, विद्यार्थी पत्रकार एवं सम्पूर्ण संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू लगायत दक्षिण कोरियावासी सम्पूर्णमा उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How JeetCity Handles Large Payouts: Prioritizing Safety First in Transactions

How JeetCity Handles Large Payouts: Prioritizing Safety First in TransactionsWhen it comes to handling large payouts, JeetCity put...

Wie findet man ein seriöses Online Casino im Jahr 2026?

Wie findet man ein seriöses Online Casino im Jahr 2026?Mit meiner Erfahrung als online casino-ekspert, vil jeg guide dig i, hvorda...

Gamomat: Niemiecka precyzja w klasycznych, surowych automatach wideo

Gamomat: Niemiecka precyzja w klasycznych, surowych automatach wideoWitajcie! Nazywam się Jan Kowalski, jestem ekspertem w dziedzi...

Popis najboljih casino bonusa dobrodošlice za hrvatske igrače u 2023

Popis najboljih casino bonusa dobrodošlice za hrvatske igrače u 2023U 2023. godini, hrvatski igrači imaju priliku iskoristiti razn...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×