Advertisement
Advertisement

Breaking news 1

SONSIK र नेपाली राजदुत बिच औपचारिक भेटघाट सम्पन्न 

SONSIK र नेपाली राजदुत बिच औपचारिक भेटघाट सम्पन्न 

Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
नेपाली विद्यार्थीहरूको हकहित र न्यायको लागि २ दशक देखी लड्दै आएको संस्था Society of Nepalese Students in Korea-SONSIK ले दक्षिण कोरिया नेपाली राजदूत महामहिम डा. शिवमाया तुम्बाहाम्फेसँग आइतबारका दिन फलदायी र महत्त्वपूर्ण छलफल गरेको छ।  दक्षिण कोरियाको सिओलस्थित नेपाली दूतावासमा सम्पन्न भएको बैठकमा डेपुटी चिफ अफ मिसन श्री जिनिम अधिकारीको पनि विशेष सहभागिता रहेको थियो। बैठक बाट SONSIK र नेपाली दूतावासबिचको सम्बन्धलाई थप मजबुत बनाउने दिशामा एक महत्त्वपूर्ण कदम चालेको बताइको छ। दुवै पक्षले कोरियामा रहेका नेपाली विद्यार्थीहरूलाई आगामी दिनमा अझ कसरी सशक्त बनाउने तथा उनीहरूले भोग्दै आएका समस्याहरूलाई कसरी सक्दो छिटो समाधान दिने भन्ने उपायहरूबारे विस्तृत छलफल भएको संस्थाका सचिव किरण सुवालले बताउनु भएको छ।   मुख्य छलफल भएका विषयहरु: Consultancy सम्बन्धी समस्या: बैठकमा नेपालका क...
आदिवासी जनजाति महासङ्घ द्वारा राजदूत तुम्बाहाम्फे समक्ष ज्ञापन पत्र र ध्यानाकर्षण पत्र बुझाए

आदिवासी जनजाति महासङ्घ द्वारा राजदूत तुम्बाहाम्फे समक्ष ज्ञापन पत्र र ध्यानाकर्षण पत्र बुझाए

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेको नेपाल आदिवासी जनजाति महासंघको अगुवाइमा महासङ्घ सँग आबद्ध जातीय संस्थाहरू तथा सम्बन्ध सङ्घ संगठनहरूले नेपालमा भइरहेको मुक्कुमलुङ केवलकार परियोजना सम्बन्धी विवाद र त्यसै क्रममा भएको हस्तक्षेप तथा दमनको विरोधमा आइतबारका दिन दक्षिण कोरियाका लागि नेपाली राजदूत समक्ष ज्ञापनपत्र बुझाएका छन्।  आइतबारका दिन नेपाली राजदूतावास, दक्षिण कोरियाका महामहिम राजदूत डा. शिवमाया तुम्वाहाम्फे समक्ष, ताप्लेजुङको मुक्कुमलुङ(पाथिभरा)मा निर्माणाधीन केवलकार परियोजनासँग सम्बन्धित विवाद र शान्तिपूर्ण आन्दोलनमा राज्यपक्षद्वारा गरिएको दमन विरुद्ध नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाको अगुवाइमा, महासंघ आबद्ध जातीय संस्थाहरू तथा सम्बद्ध संस्थाहरूले संयुक्त रूपमा दूतावास पुगेर ज्ञापन पत्र बुझाएका हुन्। साथै, सोही अवसरमा केही समयअघि आत्महत्याद्वारा मृत्यु भएका तुलसी पुन मगरको प्रकरणमा पनि सो ...
महाभियोग लगाइएका दक्षिण कोरियाका राष्ट्रपती युन हिरासतबाट रिहा

महाभियोग लगाइएका दक्षिण कोरियाका राष्ट्रपती युन हिरासतबाट रिहा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
महाभियोग लगाइएका दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओललाई अदालतको फैसलापछि शनिबार हिरासतबाट रिहा गरेको छ। मार्शल ल लागू गर्ने गरेर विद्रोह भड्काएको आरोपमा पक्राउ गरिएको ५२ दिनपछि उनलाई शनिबार हिरासतबाट रिहा गरिएको हो । उइवाङमा रहेको सियोल डिटेन्सन सेन्टरबाट युनलाई रिहा गरिएको एक दिनपछि सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले उनको गिरफ्तारी रद्द गर्न स्वीकार गरेको हो। हिरासत केन्द्रबाट निस्कँदा समर्थकहरू र सत्तारूढ पिपुल पावर पार्टीका सांसदहरूले जयजयकारमा आएका थिए।अभियोजक जनरल शिम वू-जुङले निलम्बित राष्ट्रपतिलाई रिहा गर्ने अदालतको फैसला स्वीकार गरेको केही समयपछि युनलाई रिहा गरिएको हो । उनको रिहाइसँगै, युन हिरासत बिना मुद्दा चलाउन सक्षम हुनेछन्।...
दक्षिण कोरियाको आदिवासी जनजाति महासङ्घ र आबद्ध संस्थाले भन्यो मुक्कुमलुङ(पाथीभरा)मा  “नो केवलकार”, प्रेस विज्ञप्ति सहित

दक्षिण कोरियाको आदिवासी जनजाति महासङ्घ र आबद्ध संस्थाले भन्यो मुक्कुमलुङ(पाथीभरा)मा “नो केवलकार”, प्रेस विज्ञप्ति सहित

Breaking news 1, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, समाचार
विशाल आवाज: ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल मुक्कुमलुङ (पाथिभरा)मा केवलकार निर्माण गर्ने विषयको विवाद चर्किँदै गइरहेको छ। जसका कारण केवलकार निर्माण गर्ने व्यवसायी समूह र पाथिभरालाई मुकुम्लुङका नाममा विशेष आशा राख्ने स्थानीय समूहबीच पर्ने विवादले स्थानीय जनजीवन आक्रान्त बनिरहेको छ।  ऐतिहासिक महत्त्व बोकेको पवित्र धार्मिक तीर्थस्थललाई प्रभावित पार्ने गरी निजी क्षेत्रले निजी व्यापारिक स्वार्थका लागि सार्वजनिक सम्पत्तिको दुरुपयोग गरी विकासका नाममा विनाशका योजना ल्याउन नहुने स्थानीयको माग छ। तर पाथिभरामा केवलकार बनाएरै छाड्ने पाथिभरा दर्शन केवलकार प्रालीको अडान कायम छ। जसले गर्दा पाथिभरा क्षेत्र तनावग्रस्त बनेको छ। व्यापारिक प्रायोजनको लागि निजी कम्पनीलाई प्राकृतिक सम्पदाको दोहन गराउनु राज्य संयन्त्रको मिलेमतोमा नीतिगत भ्रष्टाचार भएको भन्दै सरकारको नीति नै आफ्नो निकट व्यापारी पोस्न...
बाग्लुङ समाज दक्षिण कोरिया थेगु शाखाको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा चिरन थापा सर्वसम्मत

बाग्लुङ समाज दक्षिण कोरिया थेगु शाखाको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा चिरन थापा सर्वसम्मत

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय बाग्लुङ समाज दक्षिण कोरिया, थेगु शाखाको आइतबारका दिन थेगुमा तेस्रो अधिवेशन सम्पन्न भइ संस्थाको अध्यक्षमा चिरन थापा मगरलाई सर्वसम्मत चयन गरिएको छ।  “प्रवासी भूमिमा बाग्लुङेहरूको एकता, सामाजिक कार्यमा सबैको सहभागिता, आपतकालीन अवस्थामा बाग्लुङ समाजको आवश्यकता" भन्ने मूल नाराका साथ स्थापित संस्थाको मार्च २ तारिख आइतबारका दिन थेगुस्थित STU को हलमा सम्पन्न तेस्रो अधिवेशनबाट चिरन थापा मगरको नेतृत्वमा १७ सदस्य नयाँ कार्यसमिति गठन गरिएको हो। थेगुमा रहेका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू लगायत का व्यक्तिहरूको बाक्लो उपस्थितिमा सम्पन्न तेस्रो अधिवेशनबाट ब.उपाध्यक्षमा भेद मगर,उपाध्यक्षमा रिषी राम पौडेल ,सोम थापा, जिना पुन,सचिबमा बेन सुनार,सह-सचिबना दुर्गा थापा, कोषाध्यक्षमा सागर थापा,सह-कोषाध्यक्षमामुकुन्द ढकाल र सदस्यहरूमा राजु माझी,हरि थापा,हरि रेग्मी ...
ग्लोबल तेर्ह्रथुम सेवा समाज दक्षिण कोरियाको पाचौं अधिवेशन सम्पन्न ,अध्यक्षमा सन्दीप हुक्पा चोङ‌वाङ्ग

ग्लोबल तेर्ह्रथुम सेवा समाज दक्षिण कोरियाको पाचौं अधिवेशन सम्पन्न ,अध्यक्षमा सन्दीप हुक्पा चोङ‌वाङ्ग

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाजः कोरियामा सक्रिय ग्लोबल तेर्ह्रथुम सेवा समाज दक्षिण कोरियाको दोङ्देमुनमा सम्पन्न  पाँचौ अधिवेशन बाट सन्दीप हुक्पा चोङ‌वाङ्गको नेतृत्वमा १७ जना कार्यसमिति चयन भएको छ। “ दक्षिण कोरियामा छरिएर रहनुभएका सम्पूर्ण तेर्ह्रथुमेलीहरु एक हौ” भन्ने मुल नारा लिएर सन् २०१२ मा स्थापित ग्लोबल तेर्ह्रथुम सेवा समाज दक्षिण कोरियाको  ऐतिहासिक पाँचौ अधिवेशन  दोङ्देमुनमा रहेको पूर्वी नेपाल सामाजको सभा हलमा सम्पन्न भएको हो। नेपाली राजदुतावास सौलका राजदूतको प्रमुख आतिथ्यता तथा दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्थाका अध्यक्ष लगायत प्रतिनिधि हरूको आतिथ्यतामा सम्पन्न अधिवेशनमा दक्षिण कोरियामा रहेका विभिन्न सामाजिक व्यक्ति लगायतका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो। पाचौं अधिवेशनको साथमा दक्षिण कोरियाको लागी नेपाली राजदुत डा.शिवमाया तुम्बाहाम्फे लाइ पनि स्वागत तथा सम्मान कार्यक्रम राखिएको थियो। ...
गण्डकी प्रदेश समाज दक्षिण कोरियाको अधिवेशनको सरगर्मी बढ्दो , भूमिराज भुसालले खडा गरे छुट्टै प्यानल

गण्डकी प्रदेश समाज दक्षिण कोरियाको अधिवेशनको सरगर्मी बढ्दो , भूमिराज भुसालले खडा गरे छुट्टै प्यानल

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज– गण्डकी प्रदेश समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन नजिकिए सँगै संस्थाको नेतृत्वमा आउन चाहनेहरूको ताँती देखिन थालेका छन्। आइतबार नयाँ नेतृत्व चयनका लागि हुने अधिवेशनको लागि भूमिराज भुसालले प्यानलसहित उम्मेदवारी घोषणा गर्ने भएका छन्। बागलुङ समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष समेत रहेका भुसालको नेतृत्वको प्यानलमा चर्चित युवा व्यवसायी नारायण पौडेलले कोषाध्यक्षपदका लागि र महासचिव पदमा डा कमला केसीले उम्मेदवारी दिने घोषणा गरेका छन्। बाग्लुङ समाजको सफल नेतृत्व गरिसकेका भुसाल को प्यानलमा दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्था को चिरपरिचित नाम युवा व्यवसायी नारायण पौडेलले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दै‌ समाजलाई आर्थिक रूपमा मजबुत बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। यसैगरी पर्वत समाज दक्षिण कोरियाका महासचिव तथा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका सचिव समेत रहन...
प्रवासी नेपाली मञ्च (onf) दक्षिण कोरिया,क्षेत्रिय कमिटि थेजन-छनानको पाँचौं अधिवेशन सम्पन्न, अध्यक्षमा गणेश डाँगी

प्रवासी नेपाली मञ्च (onf) दक्षिण कोरिया,क्षेत्रिय कमिटि थेजन-छनानको पाँचौं अधिवेशन सम्पन्न, अध्यक्षमा गणेश डाँगी

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाजःनेकपा एमाले प्रबास संगठन प्रवासी नेपालि मन्च (onf) दक्षिण कोरिया क्षेत्रिय कमिटि थेजन-छनानको पाँचौं अधिबेशन सम्पन्न भएको छ। दक्षिण कोरियाको छनानस्थित माइतीघर रेष्टुरेन्टको हलमा सम्पन्न पाँचौं अधिबेशन अधिवेशनबाट गणेश डाँगीको अध्यक्षमा १३ सदस्यिय नयाँ कार्यसमिति चयन गरिएको छ। प्रवासी नेपाली मञ्च (onf) दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष अन्जन कुलुङ राईको प्रमुख अतिथ्यतामा सम्पन्न पाँचौं अधिवेशनबाट गणेश डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो। देवेन खम्बु संयोजक तथा सन्दिप चाङवाङ र सलिन लामिछाने सदस्य रहेको निर्वाचन मण्डलले चयन गरेको नयाँ कार्यसमितिको उपाध्यक्षमा तुलजित राई,सचिवमा केशव अधिकारी, उपसचिवमा विपिन कन्दङवा र सदस्यहरूमा गंगाराम तामाङ, सुवास लिम्बू, तोयानाथ ओझा, घनश्याम सेन ठकुरी, बाबुराम शाह, जगतराम चौधरी, डिल्लीराम गौतम, गुरु गौतम, काशीराम बुढाथोकी रहेको...
“भ्यालेन्टाइन डे’, कोरियामा कसरी मनाइन्छ? कतिपय कोरियनले भने यस दिनलाई कालो दिनको रूपमा मनाउँछन्

“भ्यालेन्टाइन डे’, कोरियामा कसरी मनाइन्छ? कतिपय कोरियनले भने यस दिनलाई कालो दिनको रूपमा मनाउँछन्

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
कोरियामा भ्यालेन्टाइन मनाउने चलन जापानबाट अनुसरण गरेको भन्ने मान्यता छ। उनीहरू पनि जापानमा जस्तै चकलेट, उपहार आदानप्रदान गर्छन्। कतिपय कोरियनले भने यस दिनलाई कालो दिनको रूपमा मनाउँछन्। दक्षिण कोरियामा उपहार नपाउनेले कालो नुडल्स: खासगरी कतैबाट उपहार नपाउने व्यक्तिले कालो रङको नुडल्स खाने रोचक चलन रहेको छ। कसैले प्रेम प्रस्ताव नगरे, उपहार नपाए उनीहरू रेस्टुरेन्टमा कालो नुडल्स खाएर पश्चाताप गर्दै बस्छन् तापनि कोरियाली भ्यालेन्टाइन्स सप्ताहलाई उनीहरूको क्यालेन्डरको सबैभन्दा रोमान्टिक समय मान्छन्। जापानमा मन पर्नेलाई चकलेट दिन्छन् संसारमा जापानी महिलालाई सबैभन्दा लजालु मानिन्छ। जापानमा सन् १९३६ देखि भ्यालेन्टाइन मनाउन सुरु गरेको मानिन्छ। जापानिजले सुरुमा पर्यटकलाई लक्षित गरी यो परम्परा सुरु गरेको हो तर बिस्तारै मायाको पर्व स्वरूप अधिकांश जापानिजहरूले भ्यालेन्टाइन मनाउन थाले। ...
कोरियाली छात्रवृत्तिबारे SONSIK द्वारा प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम गर्ने

कोरियाली छात्रवृत्तिबारे SONSIK द्वारा प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम गर्ने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
कोरियामा रहेका नेपाली विद्यार्थीहरूको संस्था Society of Nepalese Students in Korea (SONSIK) ले फेब्रुअरी १५, २०२५ मा Zoom मार्फत २०२५ Global Korea Scholarship (GKS) सम्बन्धी प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।  उक्त कार्यक्रम विशेष रूपमा कोरियाली छात्रवृत्तिबारे विस्तृत जानकारी दिने तथा इच्छुक आवेदकहरूको जिज्ञासाहरू समाधान गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रमको संयोजन SONSIK का सचिव तथा Keimyung University का मास्टर विद्यार्थी किरण सुवालले गर्नुहुने छ ।   कार्यक्रमका मुख्य विशेषताहरू निम्नानुशार रहेको छ: ✅ विद्यार्थीहरूको अनुभव तथा सुझाव साझा ✅ छात्रवृत्ति आवेदन प्रक्रिया, आवश्यक कागजात र तयारीसम्बन्धी विस्तृत जानकारी ✅ Embassy, University, तथा R&D Track सम्बन्धी मार्गदर्शन ✅ प्रत्यक्ष प्रश्नोत्तर (Q&A) सेसन   विशेष...