Advertisement
Advertisement

गण्डकी प्रदेश समाज दक्षिण कोरियाको अधिवेशनको सरगर्मी बढ्दो , भूमिराज भुसालले खडा गरे छुट्टै प्यानल

Advertisement
Advertisement

विशाल आवाज– गण्डकी प्रदेश समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन नजिकिए सँगै संस्थाको नेतृत्वमा आउन चाहनेहरूको ताँती देखिन थालेका छन्। आइतबार नयाँ नेतृत्व चयनका लागि हुने अधिवेशनको लागि भूमिराज भुसालले प्यानलसहित उम्मेदवारी घोषणा गर्ने भएका छन्।

बागलुङ समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष समेत रहेका भुसालको नेतृत्वको प्यानलमा चर्चित युवा व्यवसायी नारायण पौडेलले कोषाध्यक्षपदका लागि र महासचिव पदमा डा कमला केसीले उम्मेदवारी दिने घोषणा गरेका छन्।


बाग्लुङ समाजको सफल नेतृत्व गरिसकेका भुसाल को प्यानलमा दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्था को चिरपरिचित नाम युवा व्यवसायी नारायण पौडेलले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दै‌ समाजलाई आर्थिक रूपमा मजबुत बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। यसैगरी पर्वत समाज दक्षिण कोरियाका महासचिव तथा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका सचिव समेत रहनुभएका हाल संस्थाको सूचना तथा प्रचारप्रसार प्रमुख पदमा डा कमला केसीले महासचिव पदमा उम्मेदवारी दिने बुझिएको छ। उहा लामो समयदेखि समाजसेवामा सक्रिय रहँदै आउनुभएको छ।।
नयाँ प्यानलले गण्डकी प्रदेश समाजको समृद्धि, एकता र प्रवासी नेपालीको हकहितका लागि प्रभावकारी भूमिका खेल्ने लक्ष्य राखेको छ। अधिवेशनमा अन्य पदका उम्मेदवारहरूको नाम चाँडै सार्वजनिक गरिने बताइएको छ।


प्रवासी भूमिमा नेपाली एकता गण्डकी प्रदेशको सामूहिक सहभागिता भन्ने मूल नाराका साथ सन् २०२२ मा स्थापित गण्डकी प्रदेशमा दक्षिण कोरियाले मार्च २ तारिख आइतबारका दिन सौलस्थित 진형 भवनको दशौँ तल्लामा आयोजना गर्न लागेको दोस्रो ऐतिहासिक अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ भने आइतबारका दिन मध्यान्न १२ बजेदेखि सुरु हुने अधिवेशनको हल दोङ्म्यो आफ स्टेसन ३ नम्बर गेटबाट ३०० मिटर अगाडि (서울특별시 종로구 종로 진형 빌딩 386,10 층 मा रहेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

VipLuck Bonus de Bienvenue Expiration: Ne le Perdez Pas à Cause du Temps

SommaireComprendre les Conditions de Délai du Bonus VipLuckLes Étapes pour Utiliser Votre Bonus Avant ExpirationStratégies pour Re...

Desktop versus mobile experience at maxwin casino online for live dealer blackjack tables

Live dealer blackjack has become the gold standard for online casino realism, but the platform you choose to play it on can dr...

Godz Sports Betting: Erste Schritte

InhaltWas ist Godz Sports Betting?Schritt-für-Schritt-Anmeldung und VerifizierungEine Übersicht der beliebtesten SportwettenBonusa...

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×