Advertisement
Advertisement

ग्लोबल तेर्ह्रथुम सेवा समाज दक्षिण कोरियाको पाचौं अधिवेशन सम्पन्न ,अध्यक्षमा सन्दीप हुक्पा चोङ‌वाङ्ग

Advertisement
Advertisement

विशाल आवाजः कोरियामा सक्रिय ग्लोबल तेर्ह्रथुम सेवा समाज दक्षिण कोरियाको दोङ्देमुनमा सम्पन्न  पाँचौ अधिवेशन बाट सन्दीप हुक्पा चोङ‌वाङ्गको नेतृत्वमा १७ जना कार्यसमिति चयन भएको छ।

दक्षिण कोरियामा छरिएर रहनुभएका सम्पूर्ण तेर्ह्रथुमेलीहरु एक हौ” भन्ने मुल नारा लिएर सन् २०१२ मा स्थापित ग्लोबल तेर्ह्रथुम सेवा समाज दक्षिण कोरियाको  ऐतिहासिक पाँचौ अधिवेशन  दोङ्देमुनमा रहेको पूर्वी नेपाल सामाजको सभा हलमा सम्पन्न भएको हो। नेपाली राजदुतावास सौलका राजदूतको प्रमुख आतिथ्यता तथा दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्थाका अध्यक्ष लगायत प्रतिनिधि हरूको आतिथ्यतामा सम्पन्न अधिवेशनमा दक्षिण कोरियामा रहेका विभिन्न सामाजिक व्यक्ति लगायतका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो। पाचौं अधिवेशनको साथमा दक्षिण कोरियाको लागी नेपाली राजदुत डा.शिवमाया तुम्बाहाम्फे लाइ पनि स्वागत तथा सम्मान कार्यक्रम राखिएको थियो।

पूर्वी नेपाल समाज दक्षिण कोरिया आवद्ध क्रियाशील संस्था ग्लोबल तेर्ह्रथुम सेवा समाज दक्षिण कोरियाको पाचौं अधिवेशन बाट बरिष्ठ उपाध्यक्षमा जनम लिम्वु,उपाध्यक्षमा अविरल तिलीङ  लिम्बु ,विपिन कन्दङ्वा,पुष्प गुरागाई,सचिवमा विक्रम तामाङ्ग,सह-सचिवमा ओन  खेवा ,कोषाध्यक्षमा राजन उप्रेती ,सह-कोषाध्यक्षमा गुमानसिँह लिम्वु र सदस्य हरुमा गोमियो सेनेहाङ्ग‌,लक्ष्मण तामाङ,शुसिल आङखेवा,तुलाहाङ लिम्बु ,नविन तुम्बाहाम्फे ,दिवस लिम्बु, आईश्वर फोम्बो, ईशान वस्नेत गरि १७ सदस्यिय नया कार्यसमिति चयन भएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×