Advertisement
Advertisement

बाग्लुङ समाज दक्षिण कोरिया थेगु शाखाको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा चिरन थापा सर्वसम्मत

Advertisement
Advertisement

विशाल आवाज: दक्षिण कोरियामा सक्रिय बाग्लुङ समाज दक्षिण कोरिया, थेगु शाखाको आइतबारका दिन थेगुमा तेस्रो अधिवेशन सम्पन्न भइ संस्थाको अध्यक्षमा चिरन थापा मगरलाई सर्वसम्मत चयन गरिएको छ। 

“प्रवासी भूमिमा बाग्लुङेहरूको एकता, सामाजिक कार्यमा सबैको सहभागिता, आपतकालीन अवस्थामा बाग्लुङ समाजको आवश्यकता” भन्ने मूल नाराका साथ स्थापित संस्थाको मार्च २ तारिख आइतबारका दिन थेगुस्थित STU को हलमा सम्पन्न तेस्रो अधिवेशनबाट चिरन थापा मगरको नेतृत्वमा १७ सदस्य नयाँ कार्यसमिति गठन गरिएको हो।

थेगुमा रहेका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू लगायत
का व्यक्तिहरूको बाक्लो उपस्थितिमा सम्पन्न तेस्रो अधिवेशनबाट ब.उपाध्यक्षमा भेद मगर,उपाध्यक्षमा रिषी राम पौडेल ,सोम थापा, जिना पुन,सचिबमा बेन सुनार,सह-सचिबना दुर्गा थापा, कोषाध्यक्षमा सागर थापा,सह-कोषाध्यक्षमामुकुन्द ढकाल र सदस्यहरूमा राजु माझी,हरि थापा,हरि रेग्मी ,सिता रोका ,अनिशा पुन,मिना छन्त्याल,अशोक अदै (चौतारे),सुर्य क्षेत्री गरी १७ सदस्य नयाँ कार्यसमिति चयन गरिएको छ।
संस्थाले स्थापना कालदेखि नै नेपाल लगायत कोरियामा रहेका विभिन्न सङ्घसंस्थाहरूसँग मिली विभिन्न सामाजिक गतिविधिहरुमा समेत सहयोग गर्दै आइरहेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिवेशन भव्य रूपमा सम्पन्न, उमेश कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिवेशन भव्य रूपमा सम्पन्न, उमेश कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दक्षिण कोरियाको दोङदेमुनस्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको हलमा (२०२६ मे ३, आइतबार) भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिव...
कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन भव्य रूपमा सम्पन्न, तिलक हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन भव्य रूपमा सम्पन्न, तिलक हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दक्षिण कोरियाको दोङदेमुनस्थित एक नेपाली–थाई रेस्टुरेन्टको सभाहलमा आज आइतबार कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन अत्...
नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

दक्षिण कोरियामा नेपाली खेलकुद समुदायलाई एकताबद्ध गर्दै नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको प्रथम अधिवेशन तथा साधारण सभा भव...
रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

दक्षिण कोरियामा रहेका नेपालीहरूको सक्रिय संगठन, रास्वपा अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग, फाजु क्षेत्रको दोस्रो अधिवेशन हिजो म...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×