Advertisement
Advertisement

कोरियाली छात्रवृत्तिबारे SONSIK द्वारा प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम गर्ने

Advertisement
Advertisement

कोरियामा रहेका नेपाली विद्यार्थीहरूको संस्था Society of Nepalese Students in Korea (SONSIK) ले फेब्रुअरी १५, २०२५ मा Zoom मार्फत २०२५ Global Korea Scholarship (GKS) सम्बन्धी प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ। 

उक्त कार्यक्रम विशेष रूपमा कोरियाली छात्रवृत्तिबारे विस्तृत जानकारी दिने तथा इच्छुक आवेदकहरूको जिज्ञासाहरू समाधान गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रमको संयोजन SONSIK का सचिव तथा Keimyung University का मास्टर विद्यार्थी किरण सुवालले गर्नुहुने छ ।

 

कार्यक्रमका मुख्य विशेषताहरू निम्नानुशार रहेको छ:

✅ विद्यार्थीहरूको अनुभव तथा सुझाव साझा

✅ छात्रवृत्ति आवेदन प्रक्रिया, आवश्यक कागजात र तयारीसम्बन्धी विस्तृत जानकारी

✅ Embassy, University, तथा R&D Track सम्बन्धी मार्गदर्शन

✅ प्रत्यक्ष प्रश्नोत्तर (Q&A) सेसन

 

विशेष प्यानलिस्टहरू:

🎓 राजन थापा – R&D Track, Keimyung University, GKS 2022

🎓 श्रेया कोईराला – Embassy Track, Ewha Womans University, GKS 2024

🎓 बोस तामाङ – University Track, Chonnam National University, GKS 2024

🎓 अञ्जली नेपाली – University Track, Semyung University, GKS 2024

 

कार्यक्रम विवरण:

📅 मिति: १५ फेब्रुअरी २०२५

⏰ समय: ८:०० PM KST / ४:४५ PM NPT

📍 माध्यम: Zoom (ID: 881 4362 3897, Passcode: GKS2025)

छात्रवृत्तिमा आवेदन गर्न चाहने विद्यार्थीहरूका लागि सुनौलो अवसर!

GKS छात्रवृत्तिका विभिन्न ट्रयाकहरू, आवेदन प्रक्रिया, आवश्यक कागजातहरू, SOP/Study Plan लेखन रणनीति, अन्तर्वार्ता तयारी जस्ता विषयहरूमा अनुभव साझा गरिने भएकाले इच्छुक विद्यार्थीहरूका लागि यो कार्यक्रम अत्यन्त लाभदायक हुने आयोजकले विश्वास लिएको छ ।

Zoom मार्फत प्रत्यक्ष अन्तरक्रियामा सहभागी भई GKS छात्रवृत्तिबारे सम्पूर्ण जानकारी प्राप्त गर्न SONSIK ले सम्पूर्ण इच्छुक विद्यार्थीहरूलाई कार्यक्रममा सहभागिता जनाउन आग्रह समेत गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Slot Heart Casino Mobilprestandatips

Innehåll1. Kontrollera din internetanslutning2. Uppdatera din webbläsare eller app3. Rensa cache och lagrat data4. Hantera enheten...

5-gringo Recurring Deposits: Einrichtung und Sicherheit

InhaltWas sind Recurring Deposits bei 5-gringo?Schritt-für-Schritt-Anleitung zur EinrichtungSicherheit und Lizenzierung von 5-grin...

Résultats de l’audit indépendant de Stake casino

SommaireQu'est-ce qu'un Audit de Casino et Pourquoi est-il Crucial ?Où Trouver les Résultats de l'Audit de Stake casinoComment Lir...

Príspevky uvítacieho bonusu od Casoola podľa typu hry

ObsahČo sú to príspevkové sadzby a prečo na nich záleží?Rozdelenie príspevkových sadzieb podľa typu hryAko prakticky vypočítať svo...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×