Advertisement
Advertisement

Breaking news 1

मे ५ मा प्रथम प्रदेशी कप २०२४ हुदै 

मे ५ मा प्रथम प्रदेशी कप २०२४ हुदै 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “विदेशी भूमिमा नेपालीको सान खेलमार्फत एकजुट हुने अभियान” भन्ने मुल नारा लिएर ग्वाङ्जु एफ.सी नेपालको आयोजनामा प्रथम प्रदेशी कप २०२४ यहि मे ५ तारिख आइतबार ग्वाङ्जुमा आयोजना हुने भएको छ। प्रतियोगितामा विजेता र उपविजेता र तृतीय हुने टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३०लाख, २० लाख, ८ लाख कोरियन वोन प्रदान गरिनेछ। अन्य विधातर्फ प्रतियोगिता अवधिभरको उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर , उत्कृष्ट मेनेजर ,हाइ गोल स्कोरर, उत्कृष्ट प्लेयर लाइ १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ।  आयोजकका अनुसार टीम दर्ता गर्न IBK BANK मा रहेको खाता नम्बर 22140473602014 मा DAHAL BHUWON को खातामा अप्रिल 15 तारिख देखि अप्रिल 30 सम्ममा टीम दर्ता शुल्क : ४,००,००० वन ट्रान्सफर गरेर टिम दर्ता गर्न सक्ने बताएको छ। नेपाल फुटबल ...
कोरियामा बटुलोको लोकार्पण सम्पन्न

कोरियामा बटुलोको लोकार्पण सम्पन्न

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
गत 21 अप्रिल आइतवार कोरियाको राजधानी सौलमा एक भव्य समारोहका बिचमा साहित्यकार दिपक राजको कृति बटुलोको लोकार्पण गरिएको छ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरद्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावास कोरियाकि कुटनैतिक सहचारी कल्पना भण्डारीले पुस्तकको लोकार्पण गर्नु भएको हो । कोरियामा रहेका नेपाली साहित्यप्रेमिहरुको उल्लेख्य उपस्थितिका बिच उक्त कार्यक्रममा तिनजना विशेष स्रस्टाका रचना सुन्ने कार्यक्रम पनि थियो । अनेसास कोरियाले गर्दै आएको काव्य सुधा अन्तर्गतको १६३ औँ शृङ्खला रचना वाचन पनि गरिएको थियो । कवि विष्णु सन्यास, गजलकार सुशिल विश्वकर्मा र मुक्तककार अजय गोले अन्जानले आफ्ना सृजनाले उपस्थित दर्शक श्रोतालाई मन्त्रमुग्ध पारी वाहवाही बटुल्नु भएको थियो । उपस्थित अन्य साहित्यप्रेमिका पनि रचना सुन्ने सुनाउने उक्त कार्यक्रममा बोल्दै विशेष अतिथि आदि...
कोरियन राजदुतावासलाई ध्यानाकर्षण तथा अनुरोध पत्र ।

कोरियन राजदुतावासलाई ध्यानाकर्षण तथा अनुरोध पत्र ।

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  महामहिम राजदुत ज्यु , कोरियन राजदुतावास  काठमाण्डौं, नेपाल । विषय : ध्यानाकर्षण तथा अनुरोध पत्र । महोदय,  नेपालीहरुको आकर्षित र भरपर्दो श्रम बजार रुपमा रहेको दक्षिण कोरियामा EPS प्रणाली मार्फत करिब ६०,०००/- को हाराहारीमा नेपालीहरु कोरिया प्रवेश गरि कार्यरत छन् । अध्ययन, व्यापार, भ्रमण साथै अन्य उद्देश्यका लागी पनि उल्लेख्य संख्यामा नेपालीहरु कोरियामा रहेको विषय अवगत नै छ । फरक उद्देश्य र विभिन्न कामको शिलशिलामा छोटो तथा लामो समय बसोबास गर्ने नेपालीहरुलाई समय र आवश्यकता अनुसार सरकारी र कानुनी प्रक्रियाका कागपत्रहरु बनाउनु पर्ने, थपघट गर्नु पर्ने, अनुमति तथा रद्द गर्नुपर्ने हुन्छ । यहाँ रहेका विविध विषय र समस्याहरुको समाधान र सहजीकरण गर्ने आधिकारिक संयन्त्र भनेको कोरियामा रहेको नेपाली दुतावास र नेपालमा रहेको कोरियन दुतावासनै हो ।  नेपालीहरु रोजगारीका लागी दक्षिण कोरिया सर...
वास्तविक पीडित को ?✍️ राजु राई

वास्तविक पीडित को ?✍️ राजु राई

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  वास्तविक पीडित को  ✍️  राजु राई ,अध्यक्ष सोलुखुम्बु सेवा समाज दक्षिण कोरिया आज भन्दा ४,५ वर्ष अघिको कुराहो हाम्रो सेल्टरमा एकजना करिबकरिब 25,26 वर्षको ह्यन्डसम छेत्री साथि आयो साथिको अनुहारमा अलिअली कोतारिएको चोटपनि देखिन्थ्यो अनि के भएको भनेर सोधपुछ गर्दा साथिहरुले कुटेर यस्तो बनाएर भन्थ्यो ! सबै साथिहरुले हेपेर काम बाट निकाले भन्थ्यो ! मैले सोचे कस्तो खालको नेपाली साथिहरु रहेछन यसरी पिट्ने कम्पनी बाटै निकाल्ने ! खर्च पनि रहेनछ अनि मैले सबै साथिहरुलाई भनेर अलिअली पैसा जम्मा गरेर उसलाई २ लाख जति बनाएर खर्च मिलाई दिए । त्यो साथि कम्पनी सर्दा सर्दा गरेर अन्तिम १ वटा मात्र कम्पनी सर्ने मौका रहेछ र पछि सेल्टरमा 2,3 हप्ता बस्दा पनि कतै काममा लाग्न सकेन । हाम्रो कम्पनीमा मान्छे चाहिने भन्ने कुरा आयो मैले कम्पनीमा साहुलाई मेरो एउटा साथि छ राम्रो काम गर्छ, भखरको जवान छ भनेर कुरा र...
वास्तविक पीडित को ?✍️ राजु राई

वास्तविक पीडित को ?✍️ राजु राई

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
  वास्तविक पीडित को ? ✍️राई ,अध्यक्ष ,सोलुखुम्बु सेवा समाज दक्षिण कोरिया आज भन्दा ४,५ वर्ष अघिको कुराहो हाम्रो सेल्टरमा एकजना करिबकरिब 25,26 वर्षको ह्यन्डसम छेत्री साथि आयो साथिको अनुहारमा अलिअली कोतारिएको चोटपनि देखिन्थ्यो अनि के भएको भनेर सोधपुछ गर्दा साथिहरुले कुटेर यस्तो बनाएर भन्थ्यो ! सबै साथिहरुले हेपेर काम बाट निकाले भन्थ्यो ! मैले सोचे कस्तो खालको नेपाली साथिहरु रहेछन यसरी पिट्ने कम्पनी बाटै निकाल्ने ! खर्च पनि रहेनछ अनि मैले सबै साथिहरुलाई भनेर अलिअली पैसा जम्मा गरेर उसलाई २ लाख जति बनाएर खर्च मिलाई दिए । त्यो साथि कम्पनी सर्दा सर्दा गरेर अन्तिम १ वटा मात्र कम्पनी सर्ने मौका रहेछ र पछि सेल्टरमा 2,3 हप्ता बस्दा पनि कतै काममा लाग्न सकेन । हाम्रो कम्पनीमा मान्छे चाहिने भन्ने कुरा आयो मैले कम्पनीमा साहुलाई मेरो एउटा साथि छ राम्रो काम गर्छ, भखरको जवान छ भनेर कुरा राखे पछि...
पुजार सार्की’ को सुवन शो यहि आउँदो जुन ०९ तारिख हुने।

पुजार सार्की’ को सुवन शो यहि आउँदो जुन ०९ तारिख हुने।

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
दक्षिण कोरिया,दिनेश रावत द्वारा निर्देशित नेपाली कथानक चलचित्र पुजार सार्की यहि आउँदो जुन ९ तारिख आईतवारका दिन सुवन स्थितित FAMILY WOMEN,S HALL (경기도 수원시 팔달구 행궁로 88) 남문로 데오아트 홀 हलमा प्रदर्शन गर्ने भएको छ। राप्ती समाज दक्षिण कोरिया द्वारा आपत्कालीन राहत कोष स्थापनार्थ यहि मिति २०२४/०६/०९ तारिख पहिलो सो बिहान ११ बजे देखि र दोस्रो सो दिउसो २:३० वाट चलचित्र “पुजार सार्की” प्रदर्शन गर्ने अध्यक्ष अमृत के सी ले बताउनु भएको हो। नेपाली चलचित्र क्षेत्रका सुपर स्टार प्रदिप खड्का, पल शाह र आर्यन सिग्देलको मुख्य भुमिका रहेको नेपाली जात व्यवस्थाको सामाजिक कथा वस्तुमा आधारीत फिल्म पुजार सार्की सबै नेपालीले हेर्नै पर्ने चलचित्र हो। फिल्मका मुख्य कलाकारहरुमा प्रदिप खड्का पल शाह र आर्यन सिग्देल लगायतका चर्चित कलाकारहरु रहेका छन्। कोरियाका लागि भने  अफिसियल राइट्स “सुर्खेत समाज दक्षिण कोरिया” ले प...
सिन्धुपाल्चोक समाजको नया वर्ष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न साथमा “महाजात्रा” सउल सो‌को आयव्यय सार्वजनिक ७५ लाख वन भन्दा माथि वचत    

सिन्धुपाल्चोक समाजको नया वर्ष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न साथमा “महाजात्रा” सउल सो‌को आयव्यय सार्वजनिक ७५ लाख वन भन्दा माथि वचत  

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज: नेपाली नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान र भेटघाट तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रमको अवसर पारेर फेन्थेक स्थित THE ROYAL RESTAURANT मा बागमती प्रदेश एकता समाजको सहकार्यमा सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा आपतकालीन राहतकोष स्थापना सहयोगार्थ मार्च २४ तारिख सउलको दोङ्देमुनमा प्रदर्शित चलचित्र “महाजात्रा” को हिसाब किताब सार्वजनिक भएको छ। आपतकालीन रात कोष स्थापनार्थ जात्रा, जात्रै जात्राको अपार सफलतापछि प्रदिप भट्टराईको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र “महाजात्रा” सउल सो प्रदर्शन गरेको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले ७५ लाख १९ हजार ७ वन वचत गरेको हो। चलचित्र प्रदर्शनमा टिकट मार्फत ६५ लाख ७५ हजार वन ,व्यक्तिगत सहयोग मार्फत १३ लाख ७० हजार ८८८ वन , संस्थागत सहयोग मार्फत १३ लाख ५५ हजार वन , कार्यसमितिका पदाधिकारी मार्फत सहयोग २१ लाख ७ हजार ७७५ वन रेमिट र प्राय...
उपेन्द्र सुब्बा निर्देशित ‘मनसरा’को ट्रेलर : चरित्रको गहिराइमा विवाहेत्तर सम्बन्धको कथा

उपेन्द्र सुब्बा निर्देशित ‘मनसरा’को ट्रेलर : चरित्रको गहिराइमा विवाहेत्तर सम्बन्धको कथा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
काठमाडौं । ‘जारी’ निर्देशक उपेन्द्र सुब्बाको दोस्रो कथानक फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सोसल–ड्रामा फिल्मको ट्रेलर सार्वजनिक गरियो । अन्तरजातीय प्रेम र विवाहेत्तर सम्बन्धको कथावस्तुमा निर्माण भएको फिल्ममा मिरुना मगर, प्रवीण खतिवडा, दयाहाङ राई र मेनुका प्रधानको अभिनय छ । फिल्मको केन्द्रीय कथावस्तु प्रवीण र मिरुना वरपर घुम्छ । ट्रेलरले कथा, चरित्र चित्रण र द्वन्द्वको आयामलाई प्रकाश पार्छ । घरमा पत्नी हुँदाहुँदै सन्तान भएकी लिम्बू महिलासँग सम्बन्ध गाँस्न र गाँस्दा आउने सामाजिक र मनोवैज्ञानिक उतारचढाव यसको केन्द्रीय कथावस्तु हो । फिल्ममा एकातिर दयाहाङ र मिरुनाको सम्बन्धको पाटोलाई प्रस्तुत गरिएको छ भने अर्कोतिर प्रवीणसँग उनको सम्बन्धलाई दर्शाइएको छ । प्रवीण दूध बिक्री गर्ने किसानको भूमिकामा देखिएका छन् भने मेनुका उनकी पत्नीको भ...
स्याङ्जा परिवारले आउँदो जून १ र २ तारिक दुई दिने बनभोज कार्यक्रम आयोजना गर्ने

स्याङ्जा परिवारले आउँदो जून १ र २ तारिक दुई दिने बनभोज कार्यक्रम आयोजना गर्ने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
बोम्जन गुरुङ :कोरिया स्थित स्याङ्जा परिवारले आउँदो जून महिनाको १ र २ तारिक दुई दिने रमाइलो बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । स्याङ्जा परिवारले आफ्नो दुई शाखाहरु किम्हे/बुसान र थेगु शाखासँगको संयुक्त आयोजनामा सउल, बुसान र थेगुको मध्य भागमा पायक पर्ने गरी सो कार्यक्रमको आयोजना गरेको हो । कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध स्याङ्जाली दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले उक्त बनभोज कार्यक्रम आयोजना गरिएको संस्थाको केन्द्रीय अध्यक्ष भक्त थापाले जानकारी दिए । संस्थालाई थप चलायमान गराउँदै वर्षेनी आयोजना गर्दै आइरहेको नियमित कार्यक्रम अन्तर्गत यसपटक पनि बनभोज कार्यक्रम हुने पक्का भएको सन्दर्भ किम्हे/बुसान शाखाका अध्यक्ष आशिष रानाभाटले बताए । मनोरम दृश्य अवलोकनसँगै विविध मनोरञ्जनात्मक कार्यक्रम सहित सुविधा सम्पन्न बनभोज स्थल...
पाचौ बुद्द जयन्ती लिग फुटसल टुर्नामेन्ट २०२४ जुन २ मा हुने

पाचौ बुद्द जयन्ती लिग फुटसल टुर्नामेन्ट २०२४ जुन २ मा हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
कोरियामा सन् २०१८ देखि बुद्ध जयन्ति फुट्सल प्रतियोगिता गर्दै आएको तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखा दक्षिण कोरियाले महिला सेल्टर " नाना आङा धिम " सहयोगार्थ बुद्ध जयन्तीको अवसरमा जुन २ मा पाँचौ बुद्ध जयन्ती फुटसल कप आयोजना गर्ने भएको छ। 부처님은 네팔에서 태어났습니다. (Buddha was Born in Nepal) भगवान गौतम बुद्ध नेपालमै जन्मेका हुन भन्ने सन्देश विश्व समक्ष पुगोस् भन्ने उदेश्य अनि विदेशी भुमिलाई कर्मा थलो बनाई व्यस्तताको वाबजुद पनि फुटबल खेल प्रती रुचि तथा पेशा बनाउने खेलाडीहरुलाई प्रतियोगिताले उत्साही तथा खेल प्रति थप विकाश गर्नेछ र नेपाली दाजुभाइहरु बिचको आपसी सुमधुर सम्बन्ध तथा भाईचारा बढाउन प्रतियोगिताले ठूलो भुमिका खेल्ने जानकारी संस्थाका अध्यक्ष सोम योञ्जनले दिनु भएको छ । पाँचौ बुद्ध जयन्ती फुटसल कप २०२४ प्रतियोगिता पहिलो चरण लिग सिस्टम मा खेलाईने छ। टीम दर्ता मे २६ दिउँसो १२ बजे सम्म रहने छ। वि...