Advertisement
Advertisement

मे ५ मा प्रथम प्रदेशी कप २०२४ हुदै 

Advertisement
Advertisement

विशाल श्रेष्ठ/दक्षिण कोरिया: “विदेशी भूमिमा नेपालीको सान खेलमार्फत एकजुट हुने अभियान” भन्ने मुल नारा लिएर ग्वाङ्जु एफ.सी नेपालको आयोजनामा प्रथम प्रदेशी कप २०२४ यहि मे ५ तारिख आइतबार ग्वाङ्जुमा आयोजना हुने भएको छ।

प्रतियोगितामा विजेता र उपविजेता र तृतीय हुने टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३०लाख, २० लाख, ८ लाख कोरियन वोन प्रदान गरिनेछ। अन्य विधातर्फ प्रतियोगिता अवधिभरको उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर , उत्कृष्ट मेनेजर ,हाइ गोल स्कोरर, उत्कृष्ट प्लेयर लाइ १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ। 

आयोजकका अनुसार टीम दर्ता गर्न IBK BANK मा रहेको खाता नम्बर 22140473602014 मा DAHAL BHUWON को खातामा अप्रिल 15 तारिख देखि अप्रिल 30 सम्ममा टीम दर्ता शुल्क : ४,००,००० वन ट्रान्सफर गरेर टिम दर्ता गर्न सक्ने बताएको छ।

नेपाल फुटबल महासङ्घ दक्षिण कोरिया को अनुमतिमा ग्वाङ्जुमा रहेको विभिन्न नेपाली समाज हरू सँगको सहकार्यमा ग्वाङ्जु एफ.सी नेपाल, दक्षिण कोरिया द्वारा आयोजना गरिने उक्त प्रतियोगितामा दक्षिण कोरियामा रहेका सम्पुर्ण फुटबल क्लबहरुलाई समयमै टीम दर्ताको लागि हार्दिक अपिल गर्दै खेल हेर्न आएर खेलको रौनक बढाउन समेत नेपाल फुटबल महासङ्घ दक्षिण कोरियाको अध्यक्ष ब्रो तमु ले आग्रह गर्नुभएको छ

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×