Advertisement
Advertisement

Day: ११ बैशाख २०८१, मंगलवार १३:५२

कोरियामा हाल सम्मकै उच्च राशिको ब्याडमिन्टन प्रतियोगिता हुँदै 

कोरियामा हाल सम्मकै उच्च राशिको ब्याडमिन्टन प्रतियोगिता हुँदै 

Breaking News, जानकारी, भर्खरै
विशाल श्रेष्ठ/दक्षिण कोरिया:ओपन हार्ट क्लब बागलुङ दक्षिण कोरियाले यहि मे ५ तारिखका दिन ह्वासङमा प्रथम OHC BAGLUNG ब्याडमिन्टन प्रतियोगिता २०२४ गर्ने भएको छ। प्रवासमा सम्पुर्ण बाग्लुङ्गेहरुको एउटै आह्वान कला , सस्कृती, खेलकुद र भाइचारा हामी नेपाली हरुको पहीचान” भन्ने मुल नारा लिएर स्थापित OHC बागलुङले दक्षिण कोरियाको ब्याडमिन्टन प्रतियोगिताको इतिहासमै हालसम्मकै सबैभन्दा उच्च राशिको ब्याडमिन्टन प्रतियोगिता गर्न लागेको हो। स्वास्थ्य र मनोरञ्जन लाइ ध्यानमा राखेर आयोजकले २०२४ मे ५ तारिखका दिन हुने प्रतियोगितामा लागि टिम दर्ता गर्न मे २तारिख सम्म woori bank 1002858630603 PAUDEL AMRIT को अकाउन्टमा डबलको लागि 80000 वन र सिङ्गलको लागि 50000 वन ट्रान्सफर गर्नुपर्नेछ। डबल खेल नकआउट २१ पोइन्टको ३ सेटको आधारमा खेलाइने र सिङ्गल खेल ३१ पोइन्टको १ सेटमा खेलाइने आयोजकले जनाएको छ। प्रतियोगिताको सिनियर/जु...
मे ५ मा प्रथम प्रदेशी कप २०२४ हुदै 

मे ५ मा प्रथम प्रदेशी कप २०२४ हुदै 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “विदेशी भूमिमा नेपालीको सान खेलमार्फत एकजुट हुने अभियान” भन्ने मुल नारा लिएर ग्वाङ्जु एफ.सी नेपालको आयोजनामा प्रथम प्रदेशी कप २०२४ यहि मे ५ तारिख आइतबार ग्वाङ्जुमा आयोजना हुने भएको छ। प्रतियोगितामा विजेता र उपविजेता र तृतीय हुने टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३०लाख, २० लाख, ८ लाख कोरियन वोन प्रदान गरिनेछ। अन्य विधातर्फ प्रतियोगिता अवधिभरको उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर , उत्कृष्ट मेनेजर ,हाइ गोल स्कोरर, उत्कृष्ट प्लेयर लाइ १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ।  आयोजकका अनुसार टीम दर्ता गर्न IBK BANK मा रहेको खाता नम्बर 22140473602014 मा DAHAL BHUWON को खातामा अप्रिल 15 तारिख देखि अप्रिल 30 सम्ममा टीम दर्ता शुल्क : ४,००,००० वन ट्रान्सफर गरेर टिम दर्ता गर्न सक्ने बताएको छ। नेपाल फुटबल ...
आजको राशिफल : २०८१ वैशाख ११ गते (मंगलवार)

आजको राशिफल : २०८१ वैशाख ११ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । आफन्तसँग असमझदारी एवं पतिपत्नीमा अविश्वास बढ्ने सम्भावना छ । पहिलेका कामबाट आम्दानी भइरहनेछ । व्यवसायमा पनि फाइदै हुनेछ ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा राम्रो प्रगति हुनेछ। आय बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । ...