Advertisement
Advertisement

कोरियामा हाल सम्मकै उच्च राशिको ब्याडमिन्टन प्रतियोगिता हुँदै 

Advertisement
Advertisement

विशाल श्रेष्ठ/दक्षिण कोरिया:ओपन हार्ट क्लब बागलुङ दक्षिण कोरियाले यहि मे ५ तारिखका दिन ह्वासङमा प्रथम OHC BAGLUNG ब्याडमिन्टन प्रतियोगिता २०२४ गर्ने भएको छ।

प्रवासमा सम्पुर्ण बाग्लुङ्गेहरुको एउटै आह्वान कला , सस्कृती, खेलकुद र भाइचारा हामी नेपाली हरुको पहीचान” भन्ने मुल नारा लिएर स्थापित OHC बागलुङले दक्षिण कोरियाको ब्याडमिन्टन प्रतियोगिताको इतिहासमै हालसम्मकै सबैभन्दा उच्च राशिको ब्याडमिन्टन प्रतियोगिता गर्न लागेको हो। स्वास्थ्य र मनोरञ्जन लाइ ध्यानमा राखेर आयोजकले २०२४ मे ५ तारिखका दिन हुने प्रतियोगितामा लागि टिम दर्ता गर्न मे २तारिख सम्म woori bank 1002858630603 PAUDEL AMRIT को अकाउन्टमा डबलको लागि 80000 वन र सिङ्गलको लागि 50000 वन ट्रान्सफर गर्नुपर्नेछ। डबल खेल नकआउट २१ पोइन्टको ३ सेटको आधारमा खेलाइने र सिङ्गल खेल ३१ पोइन्टको १ सेटमा खेलाइने आयोजकले जनाएको छ। प्रतियोगिताको सिनियर/जुनियर डबल को तर्फबाट बिजेता र उपविजेता ले क्रमशः नगद ४ लाख ५० हजार वन र ३ लाख वन सहित ट्रफि मेडल प्रमाणपत्र तथा तेश्रो हुनेले नगद एक लाख ५० हजार वन सहित मेडल प्रमाणपत्र पुरस्कार पाउने छन् भने सिङ्गल तर्फको सिनियर र जुनियर क्याटवरीको विजेता र उपविजेताले क्रमशः ३ लाख वन र २ लाख वन नगद सहित ट्रफि मेडल प्रमाणपत्र र तेश्रो हुनेले १ लाख वन नगद सहित मेडल र प्रमाणपत्र पुरस्कार स्वरुप प्राप्त गर्ने छन्। 

यसैगरी सहभागी खेलाडीहरूलाई लकी ड्र मार्फत र्याकेट ,टिसर्ट, ब्याग, मोजा लगायत आकर्षक उपहारहरु पनि दिइने आयोजकले जनाएको छ।

OHC ले स्थापनाकाल देखि हरेक परोपकारी कार्यमा आफ्नो उपस्थिति देखाउँदै अन्य संघसंस्थाहरुसँग निरन्तर सहकार्य र हातेमालो गरिरहेको सन्दर्भ उल्लेख गर्दै प्रतियोगिता सफल बनाउन मनकारी व्यक्ति र अन्य शुभचिन्तकहरुबाट आर्थिक,नैतिक र भौतिक सहयोगको अपेक्षा समेत आयोजकले गरेको छ। दक्षिण कोरियाको 경기도 화성시 장남면 덕절리 13 번지 민턴랩 배드민턴아카데미 मा मे ५ तारिख हुने प्रतियोगितामा कोरियामा रहनुहुने सम्पूर्ण खेलप्रेमीहरु लाइ उपस्थित भएर खेलको रौनक वढाइदिनुहुन आयोजकले अनुरोध गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×