Advertisement
Advertisement

कोरियामा बटुलोको लोकार्पण सम्पन्न

Advertisement
Advertisement

गत 21 अप्रिल आइतवार कोरियाको राजधानी सौलमा एक भव्य समारोहका बिचमा साहित्यकार दिपक राजको कृति बटुलोको लोकार्पण गरिएको छ ।

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरद्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावास कोरियाकि कुटनैतिक सहचारी कल्पना भण्डारीले पुस्तकको लोकार्पण गर्नु भएको हो । कोरियामा रहेका नेपाली साहित्यप्रेमिहरुको उल्लेख्य उपस्थितिका बिच उक्त कार्यक्रममा तिनजना विशेष स्रस्टाका रचना सुन्ने कार्यक्रम पनि थियो । अनेसास कोरियाले गर्दै आएको काव्य सुधा अन्तर्गतको १६३ औँ शृङ्खला रचना वाचन पनि गरिएको थियो । कवि विष्णु सन्यास, गजलकार सुशिल विश्वकर्मा र मुक्तककार अजय गोले अन्जानले आफ्ना सृजनाले उपस्थित दर्शक श्रोतालाई मन्त्रमुग्ध पारी वाहवाही बटुल्नु भएको थियो । उपस्थित अन्य साहित्यप्रेमिका पनि रचना सुन्ने सुनाउने उक्त कार्यक्रममा बोल्दै विशेष अतिथि आदिवासी जनजाति साहित्यकार लेखक महासंघ दक्षिण कोरियाका अध्यक्ष समिप पुन खेमले कोरियामा नेपाली साहित्यको माहोल बनाउन अनेसास कोरियाले अग्रणि भुमिका खेलेको भन्दै संस्थाको प्रशंसा गर्नुका साथै कृतिका स्रस्टा दिपकराजलाई बधाई सहित कृति सफलताको शुभकामना दिनुभयो । त्यस्तै गरि नेपाली भाषा साहित्यको विकास र विस्तारका लागि अनेसास कोरियाले परदेशी भूमिबाट गरेको योगदानको उच्च प्रशंसा गर्दै प्रमुख अतिथि कमला भण्डारीले यस कार्यमा खटिने संस्थाको टिमलाई धन्यवाद दिनु भएको थियो ।

कार्यक्रममा अनेसास कोरियाका साथसाथै आदिवासी जनजाति साहित्यकार लेखक महासंघ र अर्घाखाँची सम्पर्क मञ्चद्वारा स्रस्टा दिपकराजलाई सम्मान समेत गरिएको थियो । संस्था अध्यक्ष ह्यारी बोण्डको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाका सदस्य विजयता भण्डारीले गर्नुभएको थियो ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×