Advertisement
Advertisement

Day: १० बैशाख २०८१, सोमबार ११:०९

कोरियामा बटुलोको लोकार्पण सम्पन्न

कोरियामा बटुलोको लोकार्पण सम्पन्न

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
गत 21 अप्रिल आइतवार कोरियाको राजधानी सौलमा एक भव्य समारोहका बिचमा साहित्यकार दिपक राजको कृति बटुलोको लोकार्पण गरिएको छ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरद्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावास कोरियाकि कुटनैतिक सहचारी कल्पना भण्डारीले पुस्तकको लोकार्पण गर्नु भएको हो । कोरियामा रहेका नेपाली साहित्यप्रेमिहरुको उल्लेख्य उपस्थितिका बिच उक्त कार्यक्रममा तिनजना विशेष स्रस्टाका रचना सुन्ने कार्यक्रम पनि थियो । अनेसास कोरियाले गर्दै आएको काव्य सुधा अन्तर्गतको १६३ औँ शृङ्खला रचना वाचन पनि गरिएको थियो । कवि विष्णु सन्यास, गजलकार सुशिल विश्वकर्मा र मुक्तककार अजय गोले अन्जानले आफ्ना सृजनाले उपस्थित दर्शक श्रोतालाई मन्त्रमुग्ध पारी वाहवाही बटुल्नु भएको थियो । उपस्थित अन्य साहित्यप्रेमिका पनि रचना सुन्ने सुनाउने उक्त कार्यक्रममा बोल्दै विशेष अतिथि आदि...
कोरियन राजदुतावासलाई ध्यानाकर्षण तथा अनुरोध पत्र ।

कोरियन राजदुतावासलाई ध्यानाकर्षण तथा अनुरोध पत्र ।

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  महामहिम राजदुत ज्यु , कोरियन राजदुतावास  काठमाण्डौं, नेपाल । विषय : ध्यानाकर्षण तथा अनुरोध पत्र । महोदय,  नेपालीहरुको आकर्षित र भरपर्दो श्रम बजार रुपमा रहेको दक्षिण कोरियामा EPS प्रणाली मार्फत करिब ६०,०००/- को हाराहारीमा नेपालीहरु कोरिया प्रवेश गरि कार्यरत छन् । अध्ययन, व्यापार, भ्रमण साथै अन्य उद्देश्यका लागी पनि उल्लेख्य संख्यामा नेपालीहरु कोरियामा रहेको विषय अवगत नै छ । फरक उद्देश्य र विभिन्न कामको शिलशिलामा छोटो तथा लामो समय बसोबास गर्ने नेपालीहरुलाई समय र आवश्यकता अनुसार सरकारी र कानुनी प्रक्रियाका कागपत्रहरु बनाउनु पर्ने, थपघट गर्नु पर्ने, अनुमति तथा रद्द गर्नुपर्ने हुन्छ । यहाँ रहेका विविध विषय र समस्याहरुको समाधान र सहजीकरण गर्ने आधिकारिक संयन्त्र भनेको कोरियामा रहेको नेपाली दुतावास र नेपालमा रहेको कोरियन दुतावासनै हो ।  नेपालीहरु रोजगारीका लागी दक्षिण कोरिया सर...
वास्तविक पीडित को ?✍️ राजु राई

वास्तविक पीडित को ?✍️ राजु राई

Breaking News, जानकारी, भर्खरै
  वास्तविक पीडित को ? आज भन्दा ४,५ वर्ष अघिको कुराहो हाम्रो सेल्टरमा एकजना करिबकरिब 25,26 वर्षको ह्यन्डसम छेत्री साथि आयो साथिको अनुहारमा अलिअली कोतारिएको चोटपनि देखिन्थ्यो अनि के भएको भनेर सोधपुछ गर्दा साथिहरुले कुटेर यस्तो बनाएर भन्थ्यो ! सबै साथिहरुले हेपेर काम बाट निकाले भन्थ्यो ! मैले सोचे कस्तो खालको नेपाली साथिहरु रहेछन यसरी पिट्ने कम्पनी बाटै निकाल्ने ! खर्च पनि रहेनछ अनि मैले सबै साथिहरुलाई भनेर अलिअली पैसा जम्मा गरेर उसलाई २ लाख जति बनाएर खर्च मिलाई दिए । त्यो साथि कम्पनी सर्दा सर्दा गरेर अन्तिम १ वटा मात्र कम्पनी सर्ने मौका रहेछ र पछि सेल्टरमा 2,3 हप्ता बस्दा पनि कतै काममा लाग्न सकेन । हाम्रो कम्पनीमा मान्छे चाहिने भन्ने कुरा आयो मैले कम्पनीमा साहुलाई मेरो एउटा साथि छ राम्रो काम गर्छ, भखरको जवान छ भनेर कुरा राखे पछि साहुले बोला न त भनेर त्यो साथिलाई कम्पनीमा बोलाए र...
वास्तविक पीडित को ?✍️ राजु राई

वास्तविक पीडित को ?✍️ राजु राई

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  वास्तविक पीडित को  ✍️  राजु राई ,अध्यक्ष सोलुखुम्बु सेवा समाज दक्षिण कोरिया आज भन्दा ४,५ वर्ष अघिको कुराहो हाम्रो सेल्टरमा एकजना करिबकरिब 25,26 वर्षको ह्यन्डसम छेत्री साथि आयो साथिको अनुहारमा अलिअली कोतारिएको चोटपनि देखिन्थ्यो अनि के भएको भनेर सोधपुछ गर्दा साथिहरुले कुटेर यस्तो बनाएर भन्थ्यो ! सबै साथिहरुले हेपेर काम बाट निकाले भन्थ्यो ! मैले सोचे कस्तो खालको नेपाली साथिहरु रहेछन यसरी पिट्ने कम्पनी बाटै निकाल्ने ! खर्च पनि रहेनछ अनि मैले सबै साथिहरुलाई भनेर अलिअली पैसा जम्मा गरेर उसलाई २ लाख जति बनाएर खर्च मिलाई दिए । त्यो साथि कम्पनी सर्दा सर्दा गरेर अन्तिम १ वटा मात्र कम्पनी सर्ने मौका रहेछ र पछि सेल्टरमा 2,3 हप्ता बस्दा पनि कतै काममा लाग्न सकेन । हाम्रो कम्पनीमा मान्छे चाहिने भन्ने कुरा आयो मैले कम्पनीमा साहुलाई मेरो एउटा साथि छ राम्रो काम गर्छ, भखरको जवान छ भनेर कुरा र...
आजको राशिफल : २०८१ वैशाख १० गते (सोमवार)

आजको राशिफल : २०८१ वैशाख १० गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)कर्मयोगले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। तपाईले गरेको श्रम लगानीबाट फाइदा हुने सम्भावना छ। सामाजिक, राजनीतिक क्षेत्रहरु सामान्य रहेपनि स्वास्थ्यमा धेरै सुधार हुनेछ। आफन्तबाट सहयोग मिल्नेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। बोल्दा ख्याल गर्नुहोला, आफ्नै बोलीले समस्यामा पर्ने योग रहेको छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)शुभचिन्तकहरूको साथ जुट्नाले चिताएका काम सम्पादन हुनेछन्। दिन सामान्य राम्रो छ। आर्थिक, सामाजिक, क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा उल्लेखनीय नतिजा हात लाग्नेछ। मित्रबाट घात हुने सम्भावना छ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। भेटघाटमा अलमलिनुपर्ला। शिक्षाको क्षेत्रमा आलस्य बढ्नेछ। वैदेश...