कमला केसी/विशाल आवाज :दक्षिण कोरियामा सक्रिय गण्डकी प्रदेश समाजको प्रथम बार्षिक साधारण सभा ग यहि डिसेम्वर २४ तारिख आइतवार साधारण सभा सउलमा हुने भएको छ ।
समाजको गत आइतवार सम्पन्न वैठकले २४ तारिखमा सिओलमा साधारण सभा गर्ने निणर्य गरेको हो । साधारणसभाको सहआयोजकमा गण्डकी प्रदेशका ११ वटै जिल्ला समिति रहेका छन् । वैठकमा साधारण सभा के कसरी संचालन गर्ने के कसरी प्रतिनिधिहरुको सहभागिता गराउने लगायतका विषयमा छलफल भएको समाजका अध्यक्ष प्रविण गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार साधारण सभामा कोरियामा रहेका केन्द्रीय स्तरका संस्था, प्रदेश स्तरीय संस्था, जिल्ला अध्यक्ष, पुर्व अध्यक्ष, सल्लाहाकार सवैलाई आमन्त्रण गर्ने निणर्य भएको छ । त्यसैगरी वैठकमा तीन सय जना सम्मको सहभागिता रहने अनुमान गर्दै सोहि अनुसार पत्राचार, कार्यक्रम हल व्यवस्थापन, खाजानास्ताको व्यवस्थापन गर्ने निर्णय समेत भएको अध्यक्ष गिरीले ...
२९ मंसिर २०८०, शुक्रबार १२:४१२९ मंसिर २०८०, शुक्रबार १२:४१२९ मंसिर २०८०, शुक्रबार १२:४१ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:तमू धीं दक्षिण कोरियाको आयोजनामा आगामी डिसेम्बर ३१ तारिख आइतबार का दिन SW컨벤션센터예식장 ११ 층 मा गायिका शर्मिला गुरुङ, तमू चलचित्रकी नायिका/मोडल अस्मि गुरुङ, गायक तथा म्युजिक एरेन्ज तेजेन्द्र गुरुङ लगायत स्थानीय कलाकारहरुको साथमा "तमू ल्होसार कार्यक्रम-२०८०” गर्ने भएको छ।
कोरिया बसाईको क्रममा तमूहरुलाई आइपर्ने विविध दुख, कष्ट तथा समस्याहरुलाई समाधान गर्ने, तमू भाषा, लिपी, भेष-भूषा, धर्म संस्कार र संस्कृतिको संरक्षण संवर्धन गर्ने, तमूहरुको आपसी एकता, सद्भाव अभिवृद्धि, समग्र तमू समुदायको वृहत्तर हित र तमू समुदायको उत्थान एवं देश विदेशमा रहेका संघ-संस्थाहरूसंग समन्वय गर्ने उदेश्य राखी सन १९९९ मा स्थापित गौरवशाली संस्था तमू धीं दक्षिण कोरियाले निरन्तर रुपमा तमूहरूको महान चाड एवं राष्ट्रिय पर्व तमू ल्होसार मनाउदै आईरहेका छ ।
विगतका वर्षहरूमा जस्तै कोरियाबासी तमूहरूको साझा संस्था तमू ध...
२९ मंसिर २०८०, शुक्रबार ०१:३१२९ मंसिर २०८०, शुक्रबार ०१:३१२९ मंसिर २०८०, शुक्रबार ०१:३१ by विशाल श्रेष्ठNo Comments
तमू धीं दक्षिण कोरिया केन्द्र सउलको शाखाको रुपमा 2018 मा स्थापित संस्था तमू धीं ख्याङ्साङनाम्दो बुसान शाखाले दक्षिण कोरियाको दक्षिणी भेगमा बिभिन्न पेशा, ब्यबसायमा आवद्व गुरूङ दाजुभाई तथा दिदी बहिनीहरूलाई एकिकृत गर्दै, गैर गुरुङ नेपाली दाजुभाई दिदी बहिनीहरूलाई आमन्त्रण गरी ल्होसार मनाउँदै आएको थियो, त्यसैलाई निरन्तरता दिदैँ यसपाली पनि तमू धीं ख्याङ्साङनाम्दो बुसान शाखाले Dec-31 आइतबार भव्य रूपमा ल्होसार मनाउने भएको हो ।
बिशेषत नेपालमा तिन प्रकारको ल्होसार/ल्होछार मनाईन्छ, गुरूङ जातिले पौष १५ मा तमू/गुरुङ ल्होसार, तमाङ जातिले माघको पहिलो हप्तामा सोनाम ल्होसार र शेर्पा जातिले फाल्गुन महिनामा ग्याल्पो ल्होसार, "तमू ल्होसार" गुरूङ जातिको महान तथा मौलिक राष्ट्रिय चाड हो, गुरूङ जातिले ल्हो सर्ने, परिवर्तन हुने, अर्थात पौष १५ देखि नयाँ बर्षको सुरू हुने अवसरमा नयाँ ल्होलाई स्वागत ग...
२८ मंसिर २०८०, बिहीबार १४:३४२८ मंसिर २०८०, बिहीबार १४:३४२८ मंसिर २०८०, बिहीबार १४:३४ by विशाल श्रेष्ठNo Comments
किरात याक्थुङ चुम्लुङ बुसान शाखाले नेपालीहरुको राष्ट्रिय पर्व तथा लिम्बुहरुको मौलिक पर्व चासोक तङ्नाम-२०८० नेपाल बाट आमन्त्रित गायक साहिल लिम्बु तथा स्थानिय कलाकारको बेजोड प्रस्तुतिमा किम्हे शहरको 가야 대학교 मा भव्यता साथ मनाऊने भएको छ। "प्रेदश नं १ को कोशी नाम खारेज गर।ऐतिहासिक पृष्ठ भुमि र पहिचानको आधारमा लिम्बुवान किरात पुन नामाङ्कन गर।" भन्ने नाराका साथ हुन गईरहेको चासोक तङ्नाम-२०८० यस वर्ष भने सँस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम साथ साथै आफ्नो भाषा,कला, संस्कार,सँस्कृति अस्तित्व र पहिचान माथि राज्य बाट भईरहेको दमन र कोशी प्रदेश नाम खारेज विरुद्ध एक दबाबमुलक सन्देश दिने कार्यक्रम बन्ने संस्थाका अध्यक्ष सन्जोग कन्दङ्वाले बताए।
यक्थुङ चुम्लुङ बुसानले प्रत्येक वर्ष मनाउँदै आएको उधौली पर्व अघिल्लो वर्ष गायिका सुनिता थेगिम साथमा मनाएका थिए भने यस वर्ष भ्वाईस अफ नेपाल स...
२७ मंसिर २०८०, बुधबार १३:४४२७ मंसिर २०८०, बुधबार १३:४४२७ मंसिर २०८०, बुधबार १३:४४ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: विश्व भर सफलतापूर्वक प्रदर्शन भैरहेको निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’कोरियामै पहिलो पटक नेपाली चलचित्र नाइट सो त्यो पनी 진천 को बस टर्मिनलमा रहेको MEGABOX मा डिसेम्बर १६ तारिख बेलुकी ८ बजे प्रदर्शन हुने भएको छ।
आम मानिसको अवस्था परिवर्तनका लागि भएको व्यवस्था परिवर्तन पनि मुठठीभरका मानिसको कठपुतली भईंदिदां भूईंमान्छेले अपनत्व महशुस गर्न नसकेर कसरी प्रताडित बनिरहन्छ गर्छ भन्ने विषयलाई प्रधान बनाउँदै तयार पारिएको सिनेमामा भुईं मानिसको पीडालाई व्यक्त गरेको छ ।गत हप्ता वाट आक्रामक व्यापार र अब्बल वर्ड अफ माउथका साथ दर्शक श्रोताको मन सहज रुपमा जित्न सफल चलचित्र हाल ब्लकबस्टर रुपमा विश्वभर हाउसफुलका साथमा प्रदर्शन भैरहेको छ।
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन...
२७ मंसिर २०८०, बुधबार १३:२७२७ मंसिर २०८०, बुधबार १३:२७२७ मंसिर २०८०, बुधबार १३:२७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: विश्व भर सफलतापूर्वक प्रदर्शन भैरहेको निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’ “खेलकुद स्तर उन्नती” ग्वाङ्जु एफ.सि ले 광주 광산구 하남산단 3 번로133-8 (하나근로자 종합복지관)मा दिउसो १ बजे ग्वाङ्जु मा प्रदर्शन गर्ने भएको छ।
आम मानिसको अवस्था परिवर्तनका लागि भएको व्यवस्था परिवर्तन पनि मुठठीभरका मानिसको कठपुतली भईंदिदां भूईंमान्छेले अपनत्व महशुस गर्न नसकेर कसरी प्रताडित बनिरहन्छ गर्छ भन्ने विषयलाई प्रधान बनाउँदै तयार पारिएको सिनेमामा भुईं मानिसको पीडालाई व्यक्त गरेको छ ।गत हप्ता वाट आक्रामक व्यापार र अब्बल वर्ड अफ माउथका साथ दर्शक श्रोताको मन सहज रुपमा जित्न सफल चलचित्र हाल ब्लकबस्टर रुपमा विश्वभर हाउसफुलका साथमा प्रदर्शन भैरहेको छ।
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुर...
२७ मंसिर २०८०, बुधबार १३:१०२७ मंसिर २०८०, बुधबार १३:१०२७ मंसिर २०८०, बुधबार १३:१० by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: विश्व भर सफलतापूर्वक प्रदर्शन भैरहेको निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’ “जाजरकोट, रुकुम, सल्यान भूकम्प पीडित सहयोग तथा विपत राहत कोष स्थापनार्थ” creative ambition Nepal (CAN) ले डिसेम्बर १७ तारिख आइतबार 경기도 김포시 통진읍 조강로 132(마송 도서관) मा दिउसो १ बजे किम्फो मा प्रदर्शन गर्ने भएको छ।
आम मानिसको अवस्था परिवर्तनका लागि भएको व्यवस्था परिवर्तन पनि मुठठीभरका मानिसको कठपुतली भईंदिदां भूईंमान्छेले अपनत्व महशुस गर्न नसकेर कसरी प्रताडित बनिरहन्छ गर्छ भन्ने विषयलाई प्रधान बनाउँदै तयार पारिएको सिनेमामा भुईं मानिसको पीडालाई व्यक्त गरेको छ ।गत हप्ता वाट आक्रामक व्यापार र अब्बल वर्ड अफ माउथका साथ दर्शक श्रोताको मन सहज रुपमा जित्न सफल चलचित्र हाल ब्लकबस्टर रुपमा विश्वभर हाउसफुलका साथमा प्रदर्शन भैरहेको छ।
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछा...
२७ मंसिर २०८०, बुधबार १२:५७२७ मंसिर २०८०, बुधबार १२:५७२७ मंसिर २०८०, बुधबार १२:५७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: विश्व भर सफलतापूर्वक प्रदर्शन भैरहेको निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’ “जाजरकोट, रुकुम, सल्यान भूकम्प पीडित सहयोग तथा विपत राहत कोष स्थापनार्थ” मोक्पो साम्बो साझा चौतारी दक्षिण कोरिया ले डिसेम्बर १७ तारिख आइतबार samho-eup office seobu Branch Hyundai samho (한마음 회관) मा दिउसो १२:३० बजे मोक्पो मा प्रदर्शन गर्ने भएको छ।
आम मानिसको अवस्था परिवर्तनका लागि भएको व्यवस्था परिवर्तन पनि मुठठीभरका मानिसको कठपुतली भईंदिदां भूईंमान्छेले अपनत्व महशुस गर्न नसकेर कसरी प्रताडित बनिरहन्छ गर्छ भन्ने विषयलाई प्रधान बनाउँदै तयार पारिएको सिनेमामा भुईं मानिसको पीडालाई व्यक्त गरेको छ ।गत हप्ता वाट आक्रामक व्यापार र अब्बल वर्ड अफ माउथका साथ दर्शक श्रोताको मन सहज रुपमा जित्न सफल चलचित्र हाल ब्लकबस्टर रुपमा विश्वभर हाउसफुलका साथमा प्रदर्शन भैरहेको छ।
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको...
२६ मंसिर २०८०, मंगलवार १३:२६२६ मंसिर २०८०, मंगलवार १३:२६२६ मंसिर २०८०, मंगलवार १३:२६ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:"सङ्गठित समुह नै प्रदेशको साहारा हो" भन्ने मूल नाराका साथ स्थापित कास्की परिवार दक्षिण कोरियाले सञ्चालन गरेको "अपाङ्ग मैत्री समाज दृष्टिविहिन आश्रम सहयाेग अभियान” घोत घोते अन्तर्गतको सङ्कलित कुल १०२८००० वोन अर्थात् नेपाली रकम १०३१३९रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरिएको छ।
सङ्कलित रकमवाट त्यहाका आवश्यकता अनुसारको समानहरु खरीद गरी गण्डकी नेत्र विहिन संघका अध्यक्ष श्री लक्ष्मण सुवेदी ,कास्की नेत्र विहिन संघका अध्यक्ष श्री श्रीकान्त सापकोटा , कास्की नेत्र विहिन संघका सचिव तथा घोत घोते नेत्र विहिन सघंका इन्चार्ज श्री सुनील गोदारको रोहोवरमा कास्की नेत्र विहिन संघको कार्यालय बुढी बजारमा उपस्थित भइ घोत घोते दृष्टि विहिन आश्रमका दाजु भाई तथा दिदी बहिनी हरुलाई हस्तान्तण गरीएको हो। कास्की परिवार दक्षिण कोरियाले आन्तरिक रूपमा गरेको यस अभियानले उहाँहरुको समस्यालाई पूर्ण र...
२५ मंसिर २०८०, सोमबार १४:१०२५ मंसिर २०८०, सोमबार १४:१०२५ मंसिर २०८०, सोमबार १४:१० by विशाल श्रेष्ठNo Comments
तेर्हथुमको मृगौला रोग पिडित अन्जना गुरूङ लाई सहयोग रकम हस्तान्तरण
प्रदेश नं १ तेर्हथुम जिल्ला आठराइ गाउपालिका वडा नं ४ निवासी भिम गुरूङको नातिनी सहबिर गुरूङको छोरी सानै उमेरमा दुबै मृगौला पिडित १७ बर्षिय अन्जना गुरूङ लाई दक्षिण कोरियामा कार्यरत सहयोगी महानुभावहरु बाट संकलित सहयोग रकम करिब नेपाली रूपैयाँ दुई लाख एकचालिस हजार दुई सय दश (२,४१,२१० रूपैयाँ ) हस्तान्तरण गरिएको छ ।
यस सहयोग रकम संकलन गर्न समाजसेवी तथा सहयोगी मनका धनी तमू धीं ख्याङ्साङनाम्दो बुसान शाखामा आवद्व कबिन गुरूङ ले सामाजिक सन्जाल Facebook मार्फत ग्रुप बनाई अभियान सन्चालन गरेका हुन, र सहयोग संकलन अभियान कर्ता कबिन गुरूङ लाई सहयोग संकलन गर्न कोरियामा कार्यरत बिक्रम लिम्बु र डम्बर गुरूङ ले बिशेष सहयोग गर्नु भएको थियो ।
दुबै मृगौला रोग पिडित अन्जना गुरूङ लाई अभियान कर्ता कबिन गुरुङको दिदिले उक्त्त सहयोग रकम बिमारी बहिनी ...