Advertisement
Advertisement

चलचित्र “दिमाग खराब” दक्षिण कोरिया सो बाट भुकम्पपिडितलाई रु.साडे पाच लाख बराबरको सहयोग अबको यात्रा “महाजात्रा”

Advertisement
Advertisement

विशाल आवाज मल्टिमिडिया प्राइभेट लिमिटेड ले दक्षिण कोरिया प्रदर्शन अधिकार पाएको चलचित्र “दिमाग खराब” सो बाट जाजरकोट जिल्ला बारेकोट गाउँपालिका वार्ड नं ९ मा लगभग साडे पाच लाखको राहत सामग्री वितरण गरिएको छ।

निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’ कोरियाको विभिन्न चार सहरहरुमा आयोजक हरुले भुकम्प पिडित सहयोगार्थ प्रदर्शन गरिएको थियो।DSME मगर समाज ले गजेदो सो बाट रु.दुइ लाख,मोक्पो साम्हो साझा चौतारी ले मोक्पो सो बाट रु.एक लाख सत्तरी हजार,खिम्जे नेपाली समाजले खिम्जे सो बाट रु.१ लाख र यसैगरि creative ambition Nepal (CAN) ले खिम्पो सो वाट रु. सत्तरी हजार गरि रु.पाच लाख चालिस हजार एकमुष्ट जम्मा गरि सो रकमको कात्तिक १७ गते जाजरकोटको रामिडाडा केन्द्रविन्दु बनाएर गएको विनासकारी भूकम्प बाट प्रभावित बारेकोट गाउँपालिका वार्ड नं ९ का करिब ३०५ घर परिवार लाइ १/१ थान बाक्लो कम्बल राहत स्वरुप बितरण गरिएको थियो। बारेकोट गाउँपालिका वडा नम्बर ९ का कार्यवाहक अध्यक्ष दिलिप कुमार महत्राको अध्यक्षतामा तथा मोक्पो साम्हो साझा चौतारीका संस्थापक महासचिव विष्णु ज्ञवालीको प्रमुख आतिथ्यता र स्थानीय समाजसेवी द्दय हरि उपाध्याय र समीर चौलागाईंको संयोजनमा राहत वितरण कार्यक्रममा स्थानीय विद्यालयका शिक्षक कर्मचारी लगायत बौद्धिक राजनैतिक र सामाजिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। भूकम्प पीडितहरूले यो कट्याङ्ग्रिदो जाडोमा सरकारबाट खासै सहयोग नपाएता पनि दक्षिण कोरियामा रहेर पनि चलचित्र प्रदर्शनबाट पुण्यको काम गरेकोमा आयोजक तथा नेपाली चलचित्रप्रेमी दर्शक सम्पूर्णमा हार्दिक नमन समेत व्यक्त गरेका थिए।

विशाल आवाज मल्टिमिडिया प्रालिले प्रदर्शन अधिकार पाएको चलचित्र दिमाग खराब कोरियाको १४ ओटा सहरमा कोरियाको इतिहासमै पहिलो पटक सफलतापूर्वक प्रदर्शन गरेको थियो। यसो त कोरियामा चलचित्रको प्रदर्शन अधिकार लिएर चलचित्र प्रदर्शन गर्ने अरु समूहहरू नभएको भने होइन तर विशाल आवाज मल्टिमिडिया प्राली एकमात्र स्वदेश तथा विदेशमा चलचित्र प्रदर्शन लगायत कार्यक्रम हरू सञ्चालन गर्न रजिस्टर अथोराइज्ट एक मात्र कम्पनी हो। परदेशमा रहेर पनि घर देशको कला संस्कृति चलचित्रलाई प्रवद्धन र प्रदर्शन सँगै समाजसेवाको भावले काम गर्ने उद्देश्यका साथ विशाल आवाज मल्टिमिडिया प्रालीले आगामी चैत्र ९ गते अर्थात मार्च २२ वाट विश्वभर प्रदर्शनमा आउन लागेको चलचित्र “महाजात्रा” को पनि कोरिया प्रदर्शन अधिकार सुनिश्चित गरिसकेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×