विशाल आवाज मल्टिमिडिया प्राइभेट लिमिटेड ले दक्षिण कोरिया प्रदर्शन अधिकार पाएको चलचित्र “दिमाग खराब” सो बाट जाजरकोट जिल्ला बारेकोट गाउँपालिका वार्ड नं ९ मा लगभग साडे पाच लाखको राहत सामग्री वितरण गरिएको छ।
निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’ कोरियाको विभिन्न चार सहरहरुमा आयोजक हरुले भुकम्प पिडित सहयोगार्थ प्रदर्शन गरिएको थियो।DSME मगर समाज ले गजेदो सो बाट रु.दुइ लाख,मोक्पो साम्हो साझा चौतारी ले मोक्पो सो बाट रु.एक लाख सत्तरी हजार,खिम्जे नेपाली समाजले खिम्जे सो बाट रु.१ लाख र यसैगरि creative ambition Nepal (CAN) ले खिम्पो सो वाट रु. सत्तरी हजार गरि रु.पाच लाख चालिस हजार एकमुष्ट जम्मा गरि सो रकमको कात्तिक १७ गते जाजरकोटको रामिडाडा केन्द्रविन्दु बनाएर गएको विनासकारी भूकम्प बाट प्रभावित बारेकोट गाउँपालिका वार्ड नं ९ का करिब ३०५ घर परिवार लाइ १/१ थान बाक्लो कम्बल राहत स्वरु...
३ माघ २०८०, बुधबार ११:०२३ माघ २०८०, बुधबार ११:०२३ माघ २०८०, बुधबार ११:०२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज मल्टिमिडिया प्राइभेट लिमिटेड ले दक्षिण कोरिया प्रदर्शन अधिकार पाएको चलचित्र “दिमाग खराब” सो बाट जाजरकोट जिल्ला बारेकोट गाउँपालिका वार्ड नं ९ मा लगभग साडे पाच लाखको राहत सामग्री वितरण गरिएको छ।
निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’ कोरियाको विभिन्न चार सहरहरुमा आयोजक हरुले भुकम्प पिडित सहयोगार्थ प्रदर्शन गरिएको थियो।DSME मगर समाज ले गजेदो सो बाट रु.दुइ लाख,मोक्पो साम्हो साझा चौतारी ले मोक्पो सो बाट रु.एक लाख सत्तरी हजार,खिम्जे नेपाली समाजले खिम्जे सो बाट रु.१ लाख र यसैगरि creative ambition Nepal (CAN) ले खिम्पो सो वाट रु. सत्तरी हजार गरि रु.पाच लाख चालिस हजार एकमुष्ट जम्मा गरि सो रकमको कात्तिक १७ गते जाजरकोटको रामिडाडा केन्द्रविन्दु बनाएर गएको विनासकारी भूकम्प बाट प्रभावित बारेकोट गाउँपालिका वार्ड नं ९ का करिब ३०५ घर परिवार लाइ १/१ थान बाक्लो कम्बल राहत स्वरुप बितर...
३ माघ २०८०, बुधबार ०९:५४३ माघ २०८०, बुधबार ०९:५४३ माघ २०८०, बुधबार ०९:५४ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया:राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाको आयोजनामा यहिँ कोरियन नया बर्ष सलनालको अवसरमा “सलनाल धमाका २०२४” हुने भएको छ।
“हाम्रो अभियान,लोक संस्कृतिको संरक्षण,स्रष्टाको सम्मान नवप्रतिभाको प्रोत्साहन” भन्ने मूल नाराका साथ स्थापित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखा द्वारा फेब्रुअरी ११ तारिख आइतबार सलनालको तेश्रो दिन सउलमा रहेको 서울특별시 낙원동 284-6 낙원상가 4 충 मा “सलनाल धमाका-२०२४” साथमा कोरियामै पहिलोपटक “मौलिक लोक गित गायन प्रतियोगिता २०२४” को फाइनल राउण्ड हुने भएको हो। नेपालको राष्ट्रिय चर्चित ख्याति प्राप्त गायिका शर्मिला गुरुङ, लोकदोहोरी मा एकछत्र राज गर्न सफल चर्चित गायक पशुपति शर्मा, युवराज छन्त्याल,सूर्य खड्का,श्रीधर अधिकारीको साथमा Mrs.नेपाल इन्टरनेसनल २०२३ बिजेता तथा डान्सर सीता सुवेदी र मोडेल तथा गायीका क...
३ माघ २०८०, बुधबार ०१:१७३ माघ २०८०, बुधबार ०१:१७३ माघ २०८०, बुधबार ०१:१७ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)जिद्दीपनाले गर्दा काम बिग्रने र आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ, तर साँझमा साथीको सहयोग पाइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योग पनि छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । अभिभावकको सल्लाहअनुरूप चल्न सके समस्याबाट मुक्त हुन सकिनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला, तर पुँजी बजार भने कमजोर रहला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)आज स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन ...