Advertisement
Advertisement

चलचित्र “दिमाग खराब” दक्षिण कोरिया सो बाट भुकम्पपिडितलाई रु.साडे पाच लाख बराबरको सहयोग अबको यात्रा “महाजात्रा”

Advertisement
Advertisement

विशाल आवाज मल्टिमिडिया प्राइभेट लिमिटेड ले दक्षिण कोरिया प्रदर्शन अधिकार पाएको चलचित्र “दिमाग खराब” सो बाट जाजरकोट जिल्ला बारेकोट गाउँपालिका वार्ड नं ९ मा लगभग साडे पाच लाखको राहत सामग्री वितरण गरिएको छ।

निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’ कोरियाको विभिन्न चार सहरहरुमा आयोजक हरुले भुकम्प पिडित सहयोगार्थ प्रदर्शन गरिएको थियो।DSME मगर समाज ले गजेदो सो बाट रु.दुइ लाख,मोक्पो साम्हो साझा चौतारी ले मोक्पो सो बाट रु.एक लाख सत्तरी हजार,खिम्जे नेपाली समाजले खिम्जे सो बाट रु.१ लाख र यसैगरि creative ambition Nepal (CAN) ले खिम्पो सो वाट रु. सत्तरी हजार गरि रु.पाच लाख चालिस हजार एकमुष्ट जम्मा गरि सो रकमको कात्तिक १७ गते जाजरकोटको रामिडाडा केन्द्रविन्दु बनाएर गएको विनासकारी भूकम्प बाट प्रभावित बारेकोट गाउँपालिका वार्ड नं ९ का करिब ३०५ घर परिवार लाइ १/१ थान बाक्लो कम्बल राहत स्वरुप बितरण गरिएको थियो। बारेकोट गाउँपालिका वडा नम्बर ९ का कार्यवाहक अध्यक्ष दिलिप कुमार महत्राको अध्यक्षतामा तथा मोक्पो साम्हो साझा चौतारीका संस्थापक महासचिव विष्णु ज्ञवालीको प्रमुख आतिथ्यता र स्थानीय समाजसेवी द्दय हरि उपाध्याय र समीर चौलागाईंको संयोजनमा राहत वितरण कार्यक्रममा स्थानीय विद्यालयका शिक्षक कर्मचारी लगायत बौद्धिक राजनैतिक र सामाजिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। भूकम्प पीडितहरूले यो कट्याङ्ग्रिदो जाडोमा सरकारबाट खासै सहयोग नपाएता पनि दक्षिण कोरियामा रहेर पनि चलचित्र प्रदर्शनबाट पुण्यको काम गरेकोमा आयोजक तथा नेपाली चलचित्रप्रेमी दर्शक सम्पूर्णमा हार्दिक नमन समेत व्यक्त गरेका थिए।

विशाल आवाज मल्टिमिडिया प्रालिले प्रदर्शन अधिकार पाएको चलचित्र दिमाग खराब कोरियाको १४ ओटा सहरमा कोरियाको इतिहासमै पहिलो पटक सफलतापूर्वक प्रदर्शन गरेको थियो। यसो त कोरियामा चलचित्रको प्रदर्शन अधिकार लिएर चलचित्र प्रदर्शन गर्ने अरु समूहहरू नभएको भने होइन तर विशाल आवाज मल्टिमिडिया प्राली एकमात्र स्वदेश तथा विदेशमा चलचित्र प्रदर्शन लगायत कार्यक्रम हरू सञ्चालन गर्न रजिस्टर अथोराइज्ट एक मात्र कम्पनी हो। परदेशमा रहेर पनि घर देशको कला संस्कृति चलचित्रलाई प्रवद्धन र प्रदर्शन सँगै समाजसेवाको भावले
काम गर्ने उद्देश्यका साथ विशाल आवाज मल्टिमिडिया प्रालीले आगामी चैत्र ९ गते अर्थात मार्च २२ वाट विश्वभर प्रदर्शनमा आउन लागेको चलचित्र “महाजात्रा” को पनि कोरिया प्रदर्शन अधिकार सुनिश्चित गरिसकेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेली समुदायबीच आपसी सद्भाव, एकता, भाइचारा तथा सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यका साथ सुदूरपश्चि...
नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×