Advertisement
Advertisement

एनआरएनए दक्षिण कोरिया द्दारा “कोरियामा विवाहित तथा आश्रित भिषाबाहक महिलाहरुको शक्ति र साहस” विषयक सेमिनार २०२४ सम्पन्न/फोटो फिचर सहित

Advertisement
Advertisement

विशाल आवाज:गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरियाले कोरियमा कोरियनसंग बिवाह गरेर आउनु भएका महिला तथा आश्रित (Dependent) भिषामा रहनु भएका महिला दिदीबहिनीहरुलाई लक्षित गरि “कोरियामा विवाहित तथा आश्रित भिषावाहक महिलाहरुको शक्ति र साहस ” बिषयक  सेमिनार -२०२४‌,सउलमा भव्यताका साथ सम्पन्न गरेको छ।

कार्यक्रममा विभिन्न विधाका विज्ञहरु कानुनविद् पार्क कुमसोङ(park kumsong) , प्रोफेसर योककुक किम(yongkuk Kim),कोरियन प्रहरीमा कार्यरत नेपाली चेली सम्झना राइ तथा एनआरएनए महिला संयोजक निला राइ लगायतले कोरियामा कोरियनसंग विवाहित तथा आश्रित भिषा वाहक महिलाहरुको कानुनी पक्ष बारे जानकारी ,अधिकारहरु,भाषिक अधिग्रहण, संस्कृतिक भिन्नता तथा पारिवारिक गतिशिलता र आत्मियताका रणनीतिहरु बारे जानकारी ,कोरियामा नेपाली महिलाहरुको आर्थिक, रोजगारी र सुन्दर भविष्यका चुनौतिहरू बारे जानकारी र सफलताका कथाहरु प्रेरणादायी यात्राहरु बारे कुराकानी गर्नुभएको थियो। एनआरएनए दक्षिण कोरियाका महासचिव केशव थापाले सन्चालन गर्नुभइ अध्यक्ष बुद्धि गुरुङको अध्यक्षतामा दुइ सेसनमा  कार्यक्रम सम्पन्न भएको थियो।

बेग्लै परिवेश: एउटै क्षितिज “कोरियामा विवाहित तथा आश्रित भिसावाहक महिलाहरूको शक्ति र साहस” बिषयक सेमिनार बिशेषत कोरियामा कोरियनसंग बिवाह गरेर आउनु भएका महिला तथा आश्रित (Dependent) भिषामा रहनु भएका महिला दिदीबहिनीहरुको लागि आयोजित कार्यक्रममा नेपाल राजदुतावास उपनियोग प्रमुख पुष्पराज भट्टराइ प्रमुख अतिथिको रुपमा तथा दक्षिण कोरियामा रहेका विभिन्न संघ संस्थाको प्रतिनिधि हरुको बाक्लो उपस्थिती रहेको थियो ।कार्यक्रममा सन्चार कर्मि लगायत उपस्थित महिला हरुको लागि सम्मान पत्र समेत वितरण गरिएको थियो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

Jak se liší bonusy za vklad kartou od bankovního převodu?Přemýšlíte, jaký typ vkladu si vybrat při registraci na online kasinu neb...

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×