Advertisement
Advertisement

धौलागिरी सांगितिक सौगात भाग -४” को तयारी लगभग अन्तिम चरणमा कार्यक्रम अहिले सम्मकै उत्कृष्ट हुने कुरामा आयोजक ढुक्क

Advertisement
Advertisement

विशाल श्रेष्ठ/दक्षिण कोरिया: प्रवासी भूमिमा भैपरि आउने समस्याहरु समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ सलनालको दोश्रो दिन आयोजना हुन लागेको एनसिसी दक्षिण कोरिया अन्तर्गत गण्डकी प्रदेशको समन्वयमा बागलुङ समाज दक्षिण कोरियाको “धौलागिरी सांगितिक सौगात भाग-४” को दोङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेन्टको हलमा भेटघाट तथा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको तयारी लगभग अन्तिम चरणमा पुगेको र हालसम्मकै उत्कृष्ट कार्यक्रम हुने आयोजकले जनाएको छ।


दक्षिण कोरियाको 서울시 노원구 황랑로 621(서울 여자 대학교) मा फेब्रुअरी १० तारिख दिउसो १२ बजे बाट हुने “धौलागिरी सांगितिक सौगात भाग-४” को तयारीको विषयमा जानकारी दिनको लागि गण्डकी प्रदेश समाजले आयोजना गरेको भेटघाट तथा पत्रकार सम्मेलनमा आफ्नो कार्यक्रमको तयारी तिब्र रुपमा अघि बढिरहेको र कार्यक्रम हुनु अगाडिनै आर्थिक रुपमा सुरक्षित भैसकेको कारण आयोजकको बाकि ध्यान कार्यक्रम सफल बनाउनमा मात्र केन्द्रित भएको कारण हालसम्मकै उत्कृष्ट कार्यक्रम हुने बागलुङ समाजका अध्यक्ष भुमिराज भुषालले बताउनु भयाे। नेपालबाट आमन्त्रित कलाकार हरु सम्पुर्णको भिषा लागिसकेको कारण पनि कार्यक्रम हेर्न ढुक्कताको साथ अग्रिम टिकट बुकिङ गर्न आग्रह गर्दै एनसिसी कार्यक्रम वाडफाडअन्तर्गतको एक मात्र कार्यक्रम भएकोले अझ कार्यक्रम सफल हुनेमा विश्वस्त हुन एनसिसी कोरियाको उपाध्यक्ष तथा साँस्कृतिक विभाग प्रमुख हर्क विष्टले जानकारी दिनुभयो।


चर्चीत कलाकार राजेश पायल राईको साथमा चर्चित गायक द्दय प्रकाश दुतराज, बसन्त थापा,चर्चित गायिका शान्ति श्री परियार, चर्चित हास्यकलाकार सुबोध गौतम(एदुमे), गायिका अनुपा थापा मगर,गायक राजेश बर्देवा लगायतका राष्ट्रिय कलाकारहरुको मुख्य प्रस्तुति कार्यक्रममा रहने छ।नेपालको राष्ट्रिय कलाकारहरुको साथमा कोरियामै रहेको स्थानिय ब्याण्ड OFF TUNE BAND संगै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दक्षिण कोरिया शाखाको कलाकारहरूले माहोल तताउने बताउदै गण्डकी प्रदेश समाज दक्षिण कोरियाको अध्यक्ष प्रविण गिरिले पत्रकार सम्मेललमा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

बागलुङ समाज दक्षिण कोरिया देगु शाखा सहआयोजक तथा नेपाली सम्पर्क समिति दक्षिण कोरिया र गण्डकी प्रदेश समाज दक्षिण कोरियाले सहजिकरण गर्ने विशाल आवाज अफिसियल मिडिया पार्टनर रहेको कार्यक्रमलाइ सफल पार्न आर्थिक,नैतिक र भौतिक रुपमा साथ सहयोग गरि कार्यक्रममा विभिन्न कामको सिलसिलामा दक्षिण कोरियामा वसोवास गर्दै आइरहनुभएको सम्पुर्ण नेपाली भाषि हरुमा उपस्थिति भएर भब्य मनोरञ्जन लिनुहुन आयोजकले Bishalaawaj.com मार्फत् अनुरोध समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×