Advertisement
Advertisement

जानकारी

आजको राशिफल : २०८० असोज ०५ गते (शुक्रवार)

आजको राशिफल : २०८० असोज ०५ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मन खिन्न हुने स्थिति आउनेछ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजग रहनु होला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)नोकरी तथा व्यवसायमा लाभ मिल्नेछ । आर्थिकस्तर माथि हुनेछ । छोटो यात्रा तथा मान सम्मान मिल्नेछ । अधुरो काम पनि बन्न सक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज प्रेममा बाधाका साथै मन कमजोर रहला । घर परिवारमा झैझमेलाको अवस्था आउला । दिनको उत्तरार्धमा ध...
आजको राशिफल : २०८० असोज ०४ गते (बिहीबार)

आजको राशिफल : २०८० असोज ०४ गते (बिहीबार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट धेरै राम्रो हुने योग रहेको छ। जोश जागर बढ्नेछ। परीक्षा दिँदै हुनुहुन्छ भने नतिजा राम्रो मिल्ने छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दिन सामान्य राम्रो छ। बोल्दा ख्याल गर्नुहोला, आफ्नै बोलीले समस्यामा पर्ने योग रहेको छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आर्थिक, सामाजिक, क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा उल्लेखनीय नतिजा हात लाग्नेछ। मित्रबाट घात हुने सम्भावना छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आर्थिक, सामाजिक, धार्मिक क्षेत्रमा उतारचढाव आउँनेछ। शिक्षाको क्षेत्रमा आलस्य बढ्नेछ। वैदेशिक रोजगारमा गरेको श्रम लगानीबाट राम्रो उन्नती हुनेछ। राजनीतिमा राम्रो पकड रहला। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मान...
नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरियाको केन्द्रीय कमिटिमा रिक्त पद पूर्ति, हरि थापा देखि अजय सोडारी सम्म अटाए

नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरियाको केन्द्रीय कमिटिमा रिक्त पद पूर्ति, हरि थापा देखि अजय सोडारी सम्म अटाए

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राजनीति
नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरियाको केन्द्रीय कमिटिमा रिक्त पद पूर्ति, हरि थापा देखि अजय सोडारी सम्म अटाए विशाल आवाज:नेकपा माओवादी केन्द्रको प्रवाश कमिटी अन्तर्गतको नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरियाको केन्द्रीय कमिटिमा‌ १७ तारिख बसेको जुम भर्चुअल माध्यम बाट सम्पन्न पाचौँ पूर्ण बैठकवाट रिक्त पद पूर्ति गरेको छ।  सङ्गठनका प्रमुख सल्लाहकार दिलिप धिताल,सल्लाहकार श्रीप्रसाद श्रेष्ठ,सल्लाहकार सोम तामाङ सल्लाहकार हर्क केसीको उपस्थितीमा सङ्गठनका अध्यक्ष ईश्वर कठायतको अध्यक्षतामा मिति सेप्टेम्बर १७ तारिखका दिन जुम भर्चूअल माध्यमबाट सम्पन्न गरिएको वैठकबाट मञ्चमा लामो समय देखि रिक्त रहेको पद पूर्ति गरिएको हो। वैठकमा सङ्गठन सुधृढीकरण,सदस्यता वितरण,क्षेत्रीय कमिटी बिस्तार लगायत अन्य बिभित विषयमा घनिभूत छलफल गरी बिगत केही समय देखी केन्द्रीय कमिटिमा खाली रहेका पदहरुमा मनोनयन गरी कमिटीलाइ...
आजको राशिफल : २०८० असोज ०३ गते (बुधवार)

आजको राशिफल : २०८० असोज ०३ गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । श्रमको उचित मूल्याङ्कन पनि हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज रोकिएका वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज शुभ समाचार सुन्न पाइने र शुभ कार्यको चर्चा चल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । आफन्तको सहयोग पनि पाइनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज गरेका काममा ढिलासुस्ती हुनेछ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ, तर आर्थिक कारोबारमा सफलता मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज रमाइलो यात्रा हुने तथा मान सम्मान मिल्नेछ । धार्मिक कार्यमा मन लगाउँदा राम्रो हुनेछ, तर स्वास्थ्य प्रति भने सतर्कत...
आजको राशिफल :२०८० असोज ०२ गते (मंगलवार)

आजको राशिफल :२०८० असोज ०२ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पुँजी बजारमा पनि फाइदा हुनेछ । (more…)
छुसकको पहिलो दिनमा लालीगुराँस स्पोर्टस हाउसले खुल्ला पुल प्रतियोगिता गर्ने

छुसकको पहिलो दिनमा लालीगुराँस स्पोर्टस हाउसले खुल्ला पुल प्रतियोगिता गर्ने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, खेलकुद, जानकारी
छुसकको पहिलो दिनमा लालीगुराँस स्पोर्टस हाउसले खुल्ला पुल प्रतियोगिता गर्ने विशाल श्रेष्ठ/दक्षिण कोरिया: लालीगुँरास स्पोर्ट्स हाउस साउथ कोरिया ह्वासङ फारान द्वारा यही आऊदो सेप्टेम्बर २८ तारीकका दिन ह्वासङमा खुल्ला पुल प्रतियोगिता हुने भएको छ। लालीगुँरास स्पोर्ट्स हाउस को आयोजनामा हुन गइरहेको खुल्ला पुल प्रतियोगिता मा प्रथम हुने ले १६ लाख वन नगद र साथमा ट्रफी,मेडल पुरस्कार पाउनेछ भने सेकेण्ड र थर्ड हुनेले क्रमशः ८ लाख वन र ४ लाख वन नगद सहित ट्रफि मेडल र उत्कृष्ट खेलाडी ले पनि १ लाख वन नगद ट्रफि र मेडल पुरस्कार पाउनेछन्।प्रतियोगितामा सहभागी हुनको लागि फर्म खुलिसकेको र रजिष्ट्रेसन फी १ लाख वन तोकिएको आयोजकले बताएको छ।  समय अली छोटो भएको हुँदा खेलाडी साथीहरुले आफ्नो नाम दर्ता छिटो भन्दा छिटो गरीदिनु हुन बिनम्र अनुरोध गर्दै कार्यक्रम सफल पार्नको लागि उपस्थिति हुन आयोजकले हार्दिक निमन्त्...
ग्लोबल कोरिया स्करलरसिप अर्थात जिकेस छात्रवृत्ती २०२४का लागी आवेदन खुल्ला

ग्लोबल कोरिया स्करलरसिप अर्थात जिकेस छात्रवृत्ती २०२४का लागी आवेदन खुल्ला

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, राष्ट्रिय खबर, शिक्षा, समाचार
ग्लोबल कोरिया स्करलरसिप अर्थात जिकेस छात्रवृत्ती २०२४का लागी आवेदन खुल्ला गोबिन्द बानियाँ/कोरिया अपडेट:कोरियाको सबैभन्दा प्रतिष्ठित छात्रवृत्ती ग्लोबल कोरिया स्करलरसिप अर्थात जिकेस छात्रवृत्ती २०२४का लागी आवेदन खुला भएको छ । कोरियन सरकार र अन्तराष्ट्रिय शिक्षाका लागी राष्ट्रिय संस्थान NIIED ले संयुक्त रुपमा यो कार्यक्रम संचालन गर्छन् । यस छात्रवृत्तिको मुख्य उद्धेश्य अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाइ कोरियामा निशुल्क रुपमा उच्च शिक्षा अध्ययन गर्न सहयोग गर्नु हो । यसका साथै कोरिया र छात्रवृत्ती प्राप्त गर्ने NIIED सम्मिलित मुलुकको आपसी सम्बन्ध बलियो बनाउनु पनि हो ।  ५-७ बर्ष सम्मको स्नातक डीग्री र ३-४ बर्ष सम्मको एसोसियट डिग्री गरी दुइ किसिमका विद्यार्थीले यो छात्रवृत्ती पाउँछन् । भने दुवै डिग्रीका लागी १ बर्ष अनिवार्य कोरियन भाषा पढ्नुपर्द्छ । जसका लागी पनि छात्रवृत्ती प्राप्त हुने गर...
आजको राशिफल : २०८० आश्विन ०१ गते (सोमवार)

आजको राशिफल : २०८० आश्विन ०१ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा होला, तर सामान हराउन भने सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)शुभ समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव पनि बढ्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । वैदेशिक कार्य चैं सम्पादन हुनसक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज रोकिएको धन पाइन सक्छ । धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । ...
नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रले “गोतोजी छोर्तोजी” कार्यक्रम सन्चालन गर्ने

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रले “गोतोजी छोर्तोजी” कार्यक्रम सन्चालन गर्ने

Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै, राष्ट्रिय खबर, साहित्य
नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रले "गोतोजी छोर्तोजी" कार्यक्रम सन्चालन गर्ने नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रले तामाङ समुदायको भाषा, धर्म, संस्कार, सँस्कृति, कला, साहित्य, संगीत, ईतिहास र पहिचान सम्बन्धि सचेतना तथा अभिवृद्धि गर्ने कार्यक्रम गोतोजी छोर्तोजी अर्थात् बुझौँ र जागौं भन्ने कार्यक्रम जुम मार्फत मासिक एक पटक शनिबारको दिन सञ्चालन गर्ने भएको छ।  तामाङ समुदायको विषयमा दख्खल राख्ने विज्ञ व्यक्तीहरू लाई आमन्त्रित गरि छलफल र अन्तरक्रिया गर्ने कार्यक्रमको मूल उद्देश्य रहेको छ। सचिव एल. बी. रुम्बा तामाङले संचालन गर्ने कार्यक्रम जुम भर्चुअल र तामाङ घेदुङ दक्षिण कोरियाको अफिसियल फेसबुक पेजबाट लाइभ प्रसारण हुने छ। "गोतोजी छोर्तोजी" कार्यक्रमको पहिलो श्रृङ्खलामा तामाङ समुदायको बारे अध्ययन अनुसन्धान गर्ने व्यक्ति खोजराज गोले आउनु हुने भएको छ। उहाँले तामाङ समुदायको संस्का...
आजको राशिफल :२०८० भाद्र ३१ गते (आइतवार)

आजको राशिफल :२०८० भाद्र ३१ गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । शेयर बजारको कारोबार हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आँटेको र ताकेको कार्य पुरा होला । आर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । मिथुन (कि, कु, घ, ङ, छ, के, को, हा)निर्णायक क्षमतामा कमी आउनेछ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला, सचेत रहनुहोला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज कुनै कुराले मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श व्यक्तित्व सँगको स...