Advertisement
Advertisement

जानकारी

बिपिन गुरुङ अध्यक्ष रहेको एनआरएनए दक्षिण कोरियाले सलनालमा सम्मान कार्यक्रम गर्दै

बिपिन गुरुङ अध्यक्ष रहेको एनआरएनए दक्षिण कोरियाले सलनालमा सम्मान कार्यक्रम गर्दै

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज: विपिन कुमार गुरुङ अध्यक्ष रहेको गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालको अवसरमा जनवरी २७ तारिखका दिन सउलमा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ । दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्थाले कोरियास्थित नेपाली समुदायको बीचमा खेलेको सकारात्मक भूमिका, पहल र योगदानको कदर स्वरुप जनवरी २७ तारिख दिउँसो ३ बजे दोङ्गदेमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभाहलमा एनआरएनए दक्षिण कोरियाले सम्मान कार्यक्रम आयोजना गर्ने भएको हो। हाल दक्षिण कोरियामा बुद्धि गुरुङको नेतृत्व र विपिन कुमार गुरुङको नेतृत्वमा दुईवटा NRNA छ। NRNA मा हाल देखिएको विवाद र अदालती प्रक्रियाका कारण आफ्नो योजना अनुसार काम गर्न नसकेको बताउदै अब सर्वोच्च अदालतको आदेश, परराष्ट्र मन्त्रालयको निर्देशन, र NRNA-ICC (केन्द्रीय समिति) ले गर्न लागेको एकता अधिवेशनको तयारीलाई...
थारु कल्याणकारिणी सभाले सलनालमा माघी पर्व तथा सांस्कृतिक कार्यक्रम गर्ने

थारु कल्याणकारिणी सभाले सलनालमा माघी पर्व तथा सांस्कृतिक कार्यक्रम गर्ने

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
विशाल आवाज: थारु कल्याणकारीणी सभा दक्षिण कोरियाले माघी पर्व २०८१(थारु सम्बत् २६४८) को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम जनवरी २९ तारिखका दिन सउलमा गर्ने भएको छ। “हाम्रो कला, संस्कृति, भेषभुषा, पहिचान संरक्षण र सम्बर्धन हाम्रो अभियान”भन्ने मूल नाराका साथ स्थापित थारु कल्याणकारीणी सभा दक्षिण कोरियाले स्थानिय कलाकारहरुको साथमा माघी पर्व २०८१ तथा थारु समुदायको नयाँ वर्ष थारु सम्वत २६४८भब्यताका साथ मनाउने भएको हो। जनवरी २९ तारिख बुधबारका दिन मध्यान्न १२ बजेदेखि सुरु हुने कार्यक्रम सउल स्थित ट्रेन लाइन नम्बर २/४ को 신당 स्टेसनको १/१२ गेटबाट बाहिर निस्केर जान मिल्ने 성동처차차 스텐드빠 나이트 मा हुने आयोजकले जनाएको छ। कार्यक्रममा नि:शुल्क रुपमा प्रवेश गरि थारु समुदायको स्थानीय परिकारहरू समेत खान पाइने आयोजकले जनाएको छ। सन् २०१५ मा स्थापीत थारु कल्याणकारीणी सभा, दक्षिण कोरिया...
गजेदोमा  पनि  “सोनाम ल्होछार शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम २०२५” हुने

गजेदोमा पनि “सोनाम ल्होछार शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम २०२५” हुने

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
विशाल आवाज:मञ्जुश्री संम्वत २८६१ डुल/सा पुख्री ल्हो (सर्प) वर्ष सोनाम ल्होछारको अवसरमा हान्वा ओसन तामाङ समाज गजेदोको आयोजनामा जनवरी २८ तारिखका दिन गजेदोमा “सोनाम ल्होछार शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम २०२५” हुने भएको छ।  “भाषा, धर्म, कला,र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा निरन्तरताको लागि एक हौँ” भन्ने मूल नाराका साथ  हान्वा ओसन तामाङ समाज गजेदोको आयोजनामा सलनालको पहिलो दिन अर्थात् जनवरी २८  तारिख मङ्गलबारका  दिन गजेदो स्थित  स्थित नेपाल स्टोरी रेस्टुरेन्टको सभाहल हान्वा ओसन नाम्मुनमा    “सोनाम ल्होछार शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम २०२५”आयोजना हुने भएको हो। स्थानीय कलाकारहरूको  बेजोड प्रस्तुति रहने कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।  “मञ्जुश्री संम्वतको पात्रो अनुसार २८६०डुक/ मु पुख्री ल्हो बर्षलाई बिदाई गर्दै आउदै गरेको २८६१  ड...
आजको राशिफलः २०८१ माघ ६ गते आईतबार

आजको राशिफलः २०८१ माघ ६ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। आफन्तसँग विवाद हुने र काममा धाेका पाइने सम्भावना देखिन्छ। मनकाे डरले सताउन सक्छ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले काम बिग्रन सक्छ। तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ।  कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउनेछ। खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका स...
कोरियाबाट पहिलो नेपाली सिरियल “मायाँको संसार” सार्वजनिक

कोरियाबाट पहिलो नेपाली सिरियल “मायाँको संसार” सार्वजनिक

Breaking News, Breaking news 1, जानकारी, ट्रेन्डिङ, भर्खरै, मनोरञ्जन
प्रवासमा रहेका नेपालीहरु मध्य पहिलो पटक दक्षिण कोरियावाट नेपाली सिरियल "मायाँको संसार" सार्वजनिक भएको छ । जनवरी १८ तारिक २०२५ का दिन कोरियन स्थानिय समय समय ९ बजेर १५ मिनेटमा के छ कोरिया युट्युबमार्फत उक्त सिरियल सार्वजनिक भएको हो । तिलक छन्त्यालको लेखन निर्देशनमा तयार भएको सिरियलमा अध्ययन तथा रोजगारीको शीलशिलामा कोरियामा रहेका नेपालीहरुको अभिनय रहेको छ । प्रेम सर्वुजको प्रोडक्सन मेनेजर तथा विकास नेपाली एक्टिंग डिरिेक्सन गरेको सिरियललाई के छ कोरिया प्रोडक्सन युनिटले तयार गरेको हो । सिरियल हरेक महिनाको पहिलो र तेस्रो शनिवार सोहि समयमा प्रशारण हुनेछ । ­ सिरियलमा सरस्वती तामांग, धनु तामांग, विकास नेपाली, कुमार गढाईली, शोभा थापा, लगायत कलकारहरुको अभिनय रहेको छ। सिरियलको शीर्षगीतलाई कम्पोज, एरेन्ज तथा भोकल योगेश काजीले दिएका छन् । भिडियो हेर्नुहोस् : https://youtu.be/aw0OkSIj...
मोक्पोमा पनि संयुक्त तमु,सोनाम,ग्याल्पो ल्होसार/ल्होछार कार्यक्रम हुने

मोक्पोमा पनि संयुक्त तमु,सोनाम,ग्याल्पो ल्होसार/ल्होछार कार्यक्रम हुने

Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:नेपालको राष्ट्रिय चाड तथा तामाङ, गुरुङ र शेर्पा समुदायको मौलिक चाड ल्होछार/ल्होसारको अवसरमा मोक्पोमा पनि जनवरी २६ तारिखका दिन कार्यक्रम आयोजना हुने भएको छ। “सात समुन्द्र पारी, आफ्नो भाषा, कला, साहित्य, धर्म र संस्कृति जगेर्ना हाम्रो जिम्मेवारी” भने मूल नाराका साथ मोक्पो स्थित मोक्पो साम्हो साझा चौतारी नेपाल दक्षिण कोरियाले स्थानीय कलाकारहरूको प्रस्तुतिका साथमा जनवरी २६ तारिख आइतबारका दिन दिउसो १ बजेबाट संयुक्त तमु,सोनाम,ग्याल्पो ल्होसार/ल्होछार कार्यक्रम आयोजना गर्नेभएको हो। कार्यक्रम 전남영암군 삼호읍 용앙리 1661-5 मोक्पोको थेबुल स्थित DAEBUL CLUB 2F मा हुने आयोजकले जनाएको छ।  हामी नेपाली विश्वको जुनसुकै स्थानमा कर्म गरेता पनि आफ्नो पहिचान इतिहास र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने कुरालाई विशेष दायित्व सम्झी आयोजित कार्यक्रममा विशेषगरी मोक्पो आसपास लगायत ,दक्षिण कोरिया बासि...
सलनालको जाडोमा सबिन राइको‌‌ ब्याण्डले‌ माहोल तताउने पक्का; लाग्यो सबै कलाकारको भिषा, एक्कासी कार्यक्रम हल परिवर्तन

सलनालको जाडोमा सबिन राइको‌‌ ब्याण्डले‌ माहोल तताउने पक्का; लाग्यो सबै कलाकारको भिषा, एक्कासी कार्यक्रम हल परिवर्तन

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
विशाल श्रेष्ठ/दक्षिण कोरिया: कोरियन नयाँ वर्ष सलनालको अवसरमा खोटाङ सेवा समाज दक्षिण कोरियाद्वारा जनवरी २९ तारिख आयोजना हुन लागेको “खोटाङ हलेसी सांगीतिक सौगात भाग-५” मा SABIN RAI & PHAROH लगायतले माहोल तताउने पक्का भएको छ। “खोटाङ हलेसी सांगीतिक सौगात भाग-५”‌ मा उपस्थित हुने भनिएका पप स्टार गायक सविन राईको SABIN RAI & PHAROH लाइभ ब्याण्ड संगै नेपालका ख्याति प्राप्त राष्ट्रिय कलाकार हरु गायिका मिना राइ र युवा पुस्तामाझ लोकप्रिय गायक केहर सिङ लिम्बुको समेत भिसा लागिसकेको कारण कार्यक्रममा माहोल तताउने पक्का भएको हो। कार्यक्रम नेपाली सम्पर्क समिति दक्षिण कोरियाको सहजीकरण र पूर्वी नेपाल समाज दक्षिण कोरियाको समन्वयमा सामाजिक कल्याणकारी सहयोगार्थ सलनालको दोस्रो दिन जनवरी २९ तारिख बुधबारका दिन दिउँसो १ बजेबाट सुरु हुने छ । यसैगरी कार्यक्रमको हल पनि पहिलेको स्थानबाट परिवर्तन भई मेट्...
आजको राशिफलः २०८१ माघ ५ गते शनिबार

आजको राशिफलः २०८१ माघ ५ गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दमदार बोलिको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपार्ईँको तारिफ गर्नेछन् । प्रेममा आत्मियता बढ्नेछ भने कुटुम्ब तथा आफन्तबाट सहयोग पाइने योग रहेकोछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् । सवारि साधन प्राप्त हुने योग रहेको छ । ...
आजको राशिफलः २०८१ माघ ४ गते शुक्रबार

आजको राशिफलः २०८१ माघ ४ गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पारिवारिक माहोलमा दिन बित्नेहुदा मन प्रशन्न हुनेछ । परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन्। प्रेमको बन्धन कसिनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा सोचेको प्रगति हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्नेछ। अरूका लागि केही रकम र बुद्धिसमेत खर्चनुपर्ला। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले शरीरमा कमजोरी ...
एक हप्ताभित्रै कोरियामा दुई नेपालीको दुःखद निधन

एक हप्ताभित्रै कोरियामा दुई नेपालीको दुःखद निधन

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज: पछिल्लो समय नेपालीको आकर्षक गन्तव्य मुलुक बनेको दक्षिण कोरियामा एक हप्ताको अवधि भित्रमै दुइ नेपालीको दुःखद निधन हुन पुगेको छ।  गत जनवरी ११ तारिखका दिन सोक्छो स्थित क्युङ्दोङ युनिभर्सिटीमा अध्ययनरत २२ वर्षीय रोजिना पोख्रेलको उपचारको क्रममा अस्पतालमा दुखद निधन भएको हो। काभ्रे पनौती घर भई दुई वर्ष अघि ब्याचलर डिग्री अध्ययन का लागि विद्यार्थी भिसामा दक्षिण कोरिया प्रवेश गरेकी पोख्रेल लाई जनवरी ५ तारिखका दिन GangNeung Asan अस्पताल लगि भर्ना गरिएको थियो। अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरेता पनि हेपाटाइटिस र लिभर फेल भई उपचार सम्भव नभई जनवरी ११ तारिखका दिनमा उनको दुःखद निधन भएको थियो। मृतकको दाहसंस्कार र उपचारको लागि गो फन्ड मि‌‌ प्लेटफर्म लगायत विभिन्न व्यक्तित्वहरूले आर्थिक सहयोग समेत सङ्कलन गरेको थियो। स्व. रोजिना पोख्रेलको सोक्छो स्थित 속초시 승중화원 (sokcho cremation cen...