Advertisement
Advertisement

बिपिन गुरुङ अध्यक्ष रहेको एनआरएनए दक्षिण कोरियाले सलनालमा सम्मान कार्यक्रम गर्दै

Advertisement
Advertisement

विशाल आवाज: विपिन कुमार गुरुङ अध्यक्ष रहेको गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालको अवसरमा जनवरी २७ तारिखका दिन सउलमा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ ।

दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्थाले कोरियास्थित नेपाली समुदायको बीचमा खेलेको सकारात्मक भूमिका, पहल र योगदानको कदर स्वरुप जनवरी २७ तारिख दिउँसो ३ बजे दोङ्गदेमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभाहलमा एनआरएनए दक्षिण कोरियाले सम्मान कार्यक्रम आयोजना गर्ने भएको हो।

हाल दक्षिण कोरियामा बुद्धि गुरुङको नेतृत्व र विपिन कुमार गुरुङको नेतृत्वमा दुईवटा NRNA छ। NRNA मा हाल देखिएको विवाद र अदालती प्रक्रियाका कारण आफ्नो योजना अनुसार काम गर्न नसकेको बताउदै अब सर्वोच्च अदालतको आदेश, परराष्ट्र मन्त्रालयको निर्देशन, र NRNA-ICC (केन्द्रीय समिति) ले गर्न लागेको एकता अधिवेशनको तयारीलाई ध्यानमा राख्दै अगाडि बढ्ने अध्यक्ष विपिन कुमार गुरुङले जनाएका छन् ।

NRNA ले गर्नुपर्ने कतिपय कामहरू कोरिया स्थित अन्य संघ संस्थाहरूले गर्दै आएका कारण पनि तिनै संस्थाहरूको योगदानको सम्मान स्वरूप यो कार्यक्रम आयोजना गर्न लागिएको संस्थाका वरिष्ठ उपाध्यक्ष महेश बजगाईले विशाल आवाजलाई बताएका छन्।


कार्यक्रममा विशेष गरी नेपाली समुदायका लागि योगदान गर्ने संघ संस्थाहरूको कदर गरिने,विवादपछि एकता र समन्वयको माध्यमबाट संस्था अघि बढाउने ,कोरियाली र नेपाली समुदायबीचको सम्बन्धलाई थप बलियो बनाउने र नयां कामको थालनि गर्ने आयोजकले जनाएको छ।

कोरियन नयाँ वर्ष सलनालको अवसरमा आयोजना हुन लागेको सम्मान कार्यक्रमलाइ सभ्य र भव्य रूपमा सम्पन्न गर्नका लागि दक्षिण कोरियाबासी सम्पूर्ण नेपालीहरूमा आयोजकले विशाल आवाज मार्फत निमन्त्रणा समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×