Advertisement
Advertisement

सलनालको जाडोमा सबिन राइको‌‌ ब्याण्डले‌ माहोल तताउने पक्का; लाग्यो सबै कलाकारको भिषा, एक्कासी कार्यक्रम हल परिवर्तन

Advertisement
Advertisement

विशाल श्रेष्ठ/दक्षिण कोरिया: कोरियन नयाँ वर्ष सलनालको अवसरमा खोटाङ सेवा समाज दक्षिण कोरियाद्वारा जनवरी २९ तारिख आयोजना हुन लागेको “खोटाङ हलेसी सांगीतिक सौगात भाग-५” मा SABIN RAI & PHAROH लगायतले माहोल तताउने पक्का भएको छ।

“खोटाङ हलेसी सांगीतिक सौगात भाग-५”‌ मा उपस्थित हुने भनिएका पप स्टार गायक सविन राईको SABIN RAI & PHAROH लाइभ ब्याण्ड संगै नेपालका ख्याति प्राप्त राष्ट्रिय कलाकार हरु गायिका मिना राइ र युवा पुस्तामाझ लोकप्रिय गायक केहर सिङ लिम्बुको समेत भिसा लागिसकेको कारण कार्यक्रममा माहोल तताउने पक्का भएको हो।

कार्यक्रम नेपाली सम्पर्क समिति दक्षिण कोरियाको सहजीकरण र पूर्वी नेपाल समाज दक्षिण कोरियाको समन्वयमा सामाजिक कल्याणकारी सहयोगार्थ सलनालको दोस्रो दिन जनवरी २९ तारिख बुधबारका दिन दिउँसो १ बजेबाट सुरु हुने छ । यसैगरी कार्यक्रमको हल पनि पहिलेको स्थानबाट परिवर्तन भई मेट्रो लाइन नम्बर ६ को ‌동묘앞 बाट ३ स्टेसन अगाडि 안암 स्टेसनको exit नम्बर १ बाट Korea university तर्फ अगाडि रहेको 고려대학교 서울캠퍼스 화장 체육관 서울특별시 성북구 안암동 안암로 145 मा हुने आयोजकले जनाएको छ।


कार्यक्रम स्थल सम्म पुग्नको लागि दोङ्देमुन ३ नम्बर गेटबाट बसको समेत व्यवस्था गरिएको कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरू र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने मिडिया विभागका न्युहाङ चाम्सले विशाल आवाजलाई बताएका छन्। दिउसो १ बजे बाट सुरु हुने कार्यक्रमको प्रवेश शुल्क ४० हजार वन रहेको छ।

“खोटाङ हलेसी सांगीतिक सौगात भाग-५”कार्यक्रम लाइ सफल पार्नको लागि विभिन्न समिति बनाएर हाल तिव्र रुपमा अघि बढिरहेको‌ बताउँदै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको हुनाले कार्यक्रमलाइ सफल पार्न आर्थिक,नैतिक र भौतिक रुपमा साथ सहयोग गरि कार्यक्रममा प्रत्यक्ष उपस्थिति भइ भब्य मनोरञ्जन लिनुहुन दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली हरूमा आयोजकले अनुरोध समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×