Advertisement
Advertisement

Day: ५ माघ २०८१, शनिबार १३:३४

कोरियाबाट पहिलो नेपाली सिरियल “मायाँको संसार” सार्वजनिक

कोरियाबाट पहिलो नेपाली सिरियल “मायाँको संसार” सार्वजनिक

Breaking News, Breaking news 1, जानकारी, ट्रेन्डिङ, भर्खरै, मनोरञ्जन
प्रवासमा रहेका नेपालीहरु मध्य पहिलो पटक दक्षिण कोरियावाट नेपाली सिरियल "मायाँको संसार" सार्वजनिक भएको छ । जनवरी १८ तारिक २०२५ का दिन कोरियन स्थानिय समय समय ९ बजेर १५ मिनेटमा के छ कोरिया युट्युबमार्फत उक्त सिरियल सार्वजनिक भएको हो । तिलक छन्त्यालको लेखन निर्देशनमा तयार भएको सिरियलमा अध्ययन तथा रोजगारीको शीलशिलामा कोरियामा रहेका नेपालीहरुको अभिनय रहेको छ । प्रेम सर्वुजको प्रोडक्सन मेनेजर तथा विकास नेपाली एक्टिंग डिरिेक्सन गरेको सिरियललाई के छ कोरिया प्रोडक्सन युनिटले तयार गरेको हो । सिरियल हरेक महिनाको पहिलो र तेस्रो शनिवार सोहि समयमा प्रशारण हुनेछ । ­ सिरियलमा सरस्वती तामांग, धनु तामांग, विकास नेपाली, कुमार गढाईली, शोभा थापा, लगायत कलकारहरुको अभिनय रहेको छ। सिरियलको शीर्षगीतलाई कम्पोज, एरेन्ज तथा भोकल योगेश काजीले दिएका छन् । भिडियो हेर्नुहोस् : https://youtu.be/aw0OkSIj...
मोक्पोमा पनि संयुक्त तमु,सोनाम,ग्याल्पो ल्होसार/ल्होछार कार्यक्रम हुने

मोक्पोमा पनि संयुक्त तमु,सोनाम,ग्याल्पो ल्होसार/ल्होछार कार्यक्रम हुने

Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:नेपालको राष्ट्रिय चाड तथा तामाङ, गुरुङ र शेर्पा समुदायको मौलिक चाड ल्होछार/ल्होसारको अवसरमा मोक्पोमा पनि जनवरी २६ तारिखका दिन कार्यक्रम आयोजना हुने भएको छ। “सात समुन्द्र पारी, आफ्नो भाषा, कला, साहित्य, धर्म र संस्कृति जगेर्ना हाम्रो जिम्मेवारी” भने मूल नाराका साथ मोक्पो स्थित मोक्पो साम्हो साझा चौतारी नेपाल दक्षिण कोरियाले स्थानीय कलाकारहरूको प्रस्तुतिका साथमा जनवरी २६ तारिख आइतबारका दिन दिउसो १ बजेबाट संयुक्त तमु,सोनाम,ग्याल्पो ल्होसार/ल्होछार कार्यक्रम आयोजना गर्नेभएको हो। कार्यक्रम 전남영암군 삼호읍 용앙리 1661-5 मोक्पोको थेबुल स्थित DAEBUL CLUB 2F मा हुने आयोजकले जनाएको छ।  हामी नेपाली विश्वको जुनसुकै स्थानमा कर्म गरेता पनि आफ्नो पहिचान इतिहास र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने कुरालाई विशेष दायित्व सम्झी आयोजित कार्यक्रममा विशेषगरी मोक्पो आसपास लगायत ,दक्षिण कोरिया बासि...
सलनालको जाडोमा सबिन राइको‌‌ ब्याण्डले‌ माहोल तताउने पक्का; लाग्यो सबै कलाकारको भिषा, एक्कासी कार्यक्रम हल परिवर्तन

सलनालको जाडोमा सबिन राइको‌‌ ब्याण्डले‌ माहोल तताउने पक्का; लाग्यो सबै कलाकारको भिषा, एक्कासी कार्यक्रम हल परिवर्तन

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
विशाल श्रेष्ठ/दक्षिण कोरिया: कोरियन नयाँ वर्ष सलनालको अवसरमा खोटाङ सेवा समाज दक्षिण कोरियाद्वारा जनवरी २९ तारिख आयोजना हुन लागेको “खोटाङ हलेसी सांगीतिक सौगात भाग-५” मा SABIN RAI & PHAROH लगायतले माहोल तताउने पक्का भएको छ। “खोटाङ हलेसी सांगीतिक सौगात भाग-५”‌ मा उपस्थित हुने भनिएका पप स्टार गायक सविन राईको SABIN RAI & PHAROH लाइभ ब्याण्ड संगै नेपालका ख्याति प्राप्त राष्ट्रिय कलाकार हरु गायिका मिना राइ र युवा पुस्तामाझ लोकप्रिय गायक केहर सिङ लिम्बुको समेत भिसा लागिसकेको कारण कार्यक्रममा माहोल तताउने पक्का भएको हो। कार्यक्रम नेपाली सम्पर्क समिति दक्षिण कोरियाको सहजीकरण र पूर्वी नेपाल समाज दक्षिण कोरियाको समन्वयमा सामाजिक कल्याणकारी सहयोगार्थ सलनालको दोस्रो दिन जनवरी २९ तारिख बुधबारका दिन दिउँसो १ बजेबाट सुरु हुने छ । यसैगरी कार्यक्रमको हल पनि पहिलेको स्थानबाट परिवर्तन भई मेट्...
आजको राशिफलः २०८१ माघ ५ गते शनिबार

आजको राशिफलः २०८१ माघ ५ गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दमदार बोलिको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपार्ईँको तारिफ गर्नेछन् । प्रेममा आत्मियता बढ्नेछ भने कुटुम्ब तथा आफन्तबाट सहयोग पाइने योग रहेकोछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् । सवारि साधन प्राप्त हुने योग रहेको छ । ...