मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन बोलिको मिठासले काम बन्नेछ। सन्देश, भेटघाट वा साना यात्रा शुभ रहनेछ। छरछिमेक र साथीसंगीको सहयोग मिल्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
तपाईंको लगनशीलता र धैर्यको फल देखिन थाल्नेछ। आर्थिक हिसाबले दिन सकारात्मक छ। घरायसी सल्लाह उपयोगी हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
चन्द्रमा आफ्नै राशिमा हुँदा आत्मबल बलियो देखिन्छ। बोलिमा मधुरता राख्नुभयो भने सबैको मन जित्न सक्नुहुन्छ। निर्णय क्षमतामा सुधार आउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
थकान वा मानसिक चञ्चलता हुन सक्छ, तर शान्त मनले काम गर्नुभयो भने लाभ मिल्नेछ। आत्मनिरीक्षण र मौन अभ्यास लाभदायक रहन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साथीसंगी वा समूहको साथ पाइनेछ। सामाजिक कार्य वा सार्वजनिक उपस्थितिमा सम्मान पाइने दिन हो। मान–प्रति...
८ श्रावण २०८२, बुधबार १४:२७८ श्रावण २०८२, बुधबार १४:२७८ श्रावण २०८२, बुधबार १४:२७ by विशाल श्रेष्ठNo Comments
स्याङ्जा परिवार दक्षिण कोरिया ले पाँचौं स्याङ्जा कप २०२५ भलिबल प्रतियोगिता आयोजना गर्न लागेको छ। यस कार्यक्रमको टाईसिट सार्वजनिक कार्यक्रम २०२५ जुलाई २७ तारिख (आईतबार) का दिन भेटघाट रेष्टुरेन्ट, सुवन मा हुने भएको छ।
यस प्रतियोगिताको मुख्य उद्देश्य स्याङ्जा घर (सेल्टर) को व्यवस्थापन र समृद्धिको लागि समाजमा सहयोग पुर्याउनु हो। प्रतियोगितामा भाग लिनका लागि सबै भलिबल खेलप्रेमी संघसंस्था र खेलाडी साथीहरूलाई समयमै टिम दर्ता गर्न र टाईसिट सार्वजनिक कार्यक्रममा सहभागिता जनाउन बिनम्र अनुरोध गरिएको छ।
कार्यक्रमको विषयवस्तु स्वास्थ्य, एकता, सद्भाव र गतिशीलता को महत्त्वलाई पुष्टि गर्नेछ, र यसले खेल, संस्कृति र सुशासन लाई हाम्रो पहिचानको रूपमा प्रस्तुत गर्नेछ। यसका साथै, खेलकुदको माध्यमबाट एकता र सहयोगको भावना फैलाउन मद्दत गर्नेछ।
कार्यक्रम विवरण:
• टाईसिट सार्वजनिक मिति: २०२५ जुलाई २७, आईतबा...
८ श्रावण २०८२, बुधबार १४:१३८ श्रावण २०८२, बुधबार १४:१३८ श्रावण २०८२, बुधबार १४:१३ by विशाल श्रेष्ठNo Comments
गैरआवासीय नेपाली संघ (NRNA) को आसन्न निर्वाचनलाई लिएर चर्चा र चासो बढिरहेका बेला, संघका पूर्व उपाध्यक्ष तथा बरिष्ठ उपाध्यक्ष संजिव कुमार राईले अध्यक्ष पदमा उम्मेदवारी दर्ता नगर्नुको कारण स्पष्ट परेका छन । उम्मेदवारी नदिएको स्पष्ट कारणहरू राख्दै उनले सामाजिक सञ्जालमार्फत एक भावुक तर सत्यपरक सन्देश सार्वजनिक गरेका छन्।
राईका अनुसार, एनआरएनए त्यतिबेला मात्र समृद्ध र प्रभावकारी बन्न सक्छ जब यसले सिमित व्यापारी, कालाबजारी र नेपालका राजनीतिक दलहरूको छायाँबाट छुटकारा पाउँछ। उनले विगत एक दशकको आफ्नै अनुभवलाई उद्धृत गर्दै भने,
“मै हुँ भन्नेहरूले पारदर्शिता, सुव्यवस्था र सामाजिक रुपान्तरण चाहनेलाई मन पराउँदैनन्। उनीहरू सिमित स्वार्थको लागि आफ्नो नैतिकता मात्र होइन, समुदायप्रतिको जिम्मेवारी पनि गुमाउँछन्।”
राईले स्पष्ट पारे कि एनआरएनए भित्र पैसाको चलखेल, होटेलको कोठामा भोट किनबेच, र देखावटी ...
८ श्रावण २०८२, बुधबार ११:०२८ श्रावण २०८२, बुधबार ११:०२८ श्रावण २०८२, बुधबार ११:०२ by एलिनाNo Comments
पोछन, दक्षिण कोरिया – दक्षिण कोरियामा रहेका नेपाली युवाहरूबीच आपसी सद्भाव, अनुशासन र खेलकुदको प्रवर्द्धन साथै स्वास्थ्यप्रति सचेतना फैलाउने उद्देश्यले Sinbuk United NFC को आयोजनामा ११ साइजको नकआउट फुटबल टुर्नामेन्ट यही आउँदो ३ अगस्ट २०२५, आईतबारका दिन सिनबुक, पोछन फुटबल मैदानमा आयोजना हुने भएको छ।
प्रतियोगितामा २० टिमसम्मको सहभागिता रहनेछ, र टिम चयन पहिले आउनेलाई प्राथमिकता (first come, first served) को आधारमा गरिनेछ। यस सन्दर्भमा आयोजकले आजैदेखि एंट्री फारम खुला गरेको जानकारी दिएको छ।
एंट्री विवरण:
• एंट्री शुल्क: ₩ ३,००,०००/-
• एंट्री बन्द मिति: ३० जुलाई २०२५, बुधबारसम्म
• खेल सञ्चालन प्रणाली: नकआउट(Knockout)
खेल संयोजक श्री युगल थेगिम ज्यू भन्नुहुन्छ: “खेल मैदान, रेफ्री, नियमावली र सम्पूर्ण तयारीहरू अन्तिम चरणमा छन्। निष्पक्ष खेल र रमाइलो माहोलका लागि सबैको सा...
८ श्रावण २०८२, बुधबार ०२:४६८ श्रावण २०८२, बुधबार ०२:४६८ श्रावण २०८२, बुधबार ०२:४६ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सञ्चार, लेखन वा यात्रा सम्बन्धी कार्यमा प्रगति हुनेछ। नयाँ मान्छेसँग चिनजान फाइदाजनक रहन सक्छ। भाइबहिनीसँग सम्बन्ध सुधारिने समय।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धन खर्च बढ्न सक्छ तर कामको लागि उपयोगी हुनेछ। बृद्ध व्यक्तिको सहयोग पाउनुहुनेछ। आर्थिक निर्णय सोचविचार गरी गर्नुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
चन्द्रमा आफ्नै राशिमा हुँदा आत्मबल बढ्नेछ। निर्णय क्षमता मजबुत हुनेछ। आत्मविश्वासका साथ अघि बढ्न सकिने समय हो।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
निराशा वा थकानको अनुभूति हुन सक्छ। आत्मसमीक्षा वा विश्रामको आवश्यकता छ। पुराना कामको समीक्षा गर्दा लाभ हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक तथा समूहगत काममा सम्मान पाइनेछ। साथीभाइको साथ र सहयोग मिल्नेछ। नयाँ योजना बनाउने राम्रो समय हो...
८ श्रावण २०८२, बुधबार ०२:४१८ श्रावण २०८२, बुधबार ०२:४१८ श्रावण २०८२, बुधबार ०२:४१ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सञ्चार, लेखन वा यात्रा सम्बन्धी कार्यमा प्रगति हुनेछ। नयाँ मान्छेसँग चिनजान फाइदाजनक रहन सक्छ। भाइबहिनीसँग सम्बन्ध सुधारिने समय।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धन खर्च बढ्न सक्छ तर कामको लागि उपयोगी हुनेछ। बृद्ध व्यक्तिको सहयोग पाउनुहुनेछ। आर्थिक निर्णय सोचविचार गरी गर्नुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
चन्द्रमा आफ्नै राशिमा हुँदा आत्मबल बढ्नेछ। निर्णय क्षमता मजबुत हुनेछ। आत्मविश्वासका साथ अघि बढ्न सकिने समय हो।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
निराशा वा थकानको अनुभूति हुन सक्छ। आत्मसमीक्षा वा विश्रामको आवश्यकता छ। पुराना कामको समीक्षा गर्दा लाभ हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक तथा समूहगत काममा सम्मान पाइनेछ। साथीभाइको साथ र सहयोग मिल्नेछ। नयाँ योजना बनाउने राम्रो समय हो...
७ श्रावण २०८२, मंगलवार १३:०४७ श्रावण २०८२, मंगलवार १३:०४७ श्रावण २०८२, मंगलवार १३:०४ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२५-२०२७)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।आगामी आउदो जुलाइ २६/२७ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को दशौ महाअधिवेशनको लागि “अवसर आउदैन घरि घरि,यस पटक अध्यक्षमा चुनौ हरि” भन्दै अध्यक्ष पदमा मा हालका उपाध्यक्ष हरि भट्टराईले उम्मेदवारी दिएका छन्।
गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२५-२०२७) का लागि सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका कोरियामा सक्रिय सामाजिक ब्यक्तित्व हरि प्रसाद भट्टराईले अध्यक्ष पदको लागि उम्मेदवारी दिएपछि दक्षिण कोरियामा एकदमै महत्वपूर्ण साथ हेरिएको छ।कुनै पनि गुटबन्दीको पछि नलागी स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका भट्टरा...
७ श्रावण २०८२, मंगलवार ११:५३७ श्रावण २०८२, मंगलवार ११:५३७ श्रावण २०८२, मंगलवार ११:५३ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:विशाल आवाज: गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्(NRNA-NCC) दक्षिण कोरिया ख्याङ्गसान शाखाको आइतबार किम्हेमा भएको छैठौँ ऐतिहासिक अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार शिबराज केसिले निर्वाचन मण्डलले गैरजिम्मेवारपुर्ण निर्णय गरेको आरोप लगाएका छन् ।
NRNA दक्षिण कोरिया केन्द्रको अधिवेशन नजिकिएसँगै यसको ख्याङ्गसान शाखाको पनि छैठौँ ऐतिहासिक अधिवेशन जुलाई २० तारिख आइतबारका दिन ११ बजे किम्हे स्थित न्यू लिटिल इन्डिया रेस्टुरेन्टको हलमा भएको थियो। अधिवेशनको सुरुदेखि नै विवाद बाट सुरु भएको कार्यक्रम बन्द सत्र सकिँदासम्म पनि विवादमै टुङ्गिएको थियो।
अधिवेशन सुरु गर्नु अगाडि नै प्रमुख अतिथिको विषयलाई लिएर कार्यक्रम सञ्चालन गर्न ढिला भएको थियो।
बुद्धि गुरुङ अध्यक्ष रहेको NRNA दक्षिण कोरिया केन्द्रबाट अध्यक्ष अथवा वरिष्ठ उपाध्यक्ष प्रमुख अतिथि आउने भनिएकोमा केन्द्रले केन्द्रीय सदस्...
७ श्रावण २०८२, मंगलवार ११:१९७ श्रावण २०८२, मंगलवार ११:१९७ श्रावण २०८२, मंगलवार ११:१९ by विशाल श्रेष्ठNo Comments
नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाले “आदिवासी जर्नल एवं स्मारिका २०२५ विमोचन कार्यक्रम” जुलाइ २७ मा गर्दै
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय नेपाल आदिवासी जनजाति महासङ्घ, गणतन्त्र कोरियाले जुलाई २७ तारिखका दिन सउलमा “आदिवासी जर्नल एवं स्मारिका २०२५ विमोचन कार्यक्रम” आयोजना गर्नेभएको छ।
आदिवासी जनजाति संघसंस्थाहरूको छाता संगठन आदिवासी जनजाति महासङ्घ, गणतन्त्र कोरियाले आफ्नो मौलिक भाषा,संस्कृति,परम्परा र इतिहासलाई प्रवासमा संरक्षण एव प्रवर्द्धन गर्ने उद्देश्यका साथ विभिन्न खोज अनुसन्धान लेख रचनाहरूको संग्रह “आदिवासी जर्नल एवं स्मारिका २०२५” यही जुलाई २७ तारिख आइतबारका दिन मध्यान्न १२ बजे दोङ्देमुनिस्थित नेपाल थाई रेस्टुरेन्टको सभा हलमा विमोचन गर्नेभएको हो।
नेफिन कोरिया ,कोरियामा क्रियाशील सबै जातिय संस्थाहरुको स्थापना ,बिकासक्रम र गतिविधिलाइ दस्तावेजिकरन गर्न साथै आदिवासी जनजाति...
७ श्रावण २०८२, मंगलवार ०८:१६७ श्रावण २०८२, मंगलवार ०८:१६७ श्रावण २०८२, मंगलवार ०८:१६ by एलिनाNo Comments
एक उत्तर कोरियाली नागरिकले आफूलाई नेपाली “पेम्बा शेर्पा” भनेर चिनाउँदै ठूलो रकम हत्याएका छन।
अमेरिकी ब्लकचेन कम्पनी Starter Labs मा CTO को पदमा पुगेर करिब २८ करोड नेपाली रुपैयाँभन्दा बढी बराबरको ठ, गी गरेको पाइएको हो।
उनले २० महिनासम्म झूटो परिचयमा काम गरेर कम्पनीको डिजिटल वालेट नियन्त्रणमा लिएर रकम निकालेका थिए।
एफबीआईले उनलाई उत्तर कोरियाली साइबर समूहसँग सम्बन्धित मानेको छ।
𝐄𝐏𝐒 𝐍𝐄𝐏𝐀𝐋 𝐅𝐀𝐌𝐈𝐋𝐘...