Advertisement
Advertisement

आजको राशिफल:२०८२ ‌श्रावण ७ गते बुधबार

Advertisement
Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

सञ्चार, लेखन वा यात्रा सम्बन्धी कार्यमा प्रगति हुनेछ। नयाँ मान्छेसँग चिनजान फाइदाजनक रहन सक्छ। भाइबहिनीसँग सम्बन्ध सुधारिने समय।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

धन खर्च बढ्न सक्छ तर कामको लागि उपयोगी हुनेछ। बृद्ध व्यक्तिको सहयोग पाउनुहुनेछ। आर्थिक निर्णय सोचविचार गरी गर्नुहोला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

चन्द्रमा आफ्नै राशिमा हुँदा आत्मबल बढ्नेछ। निर्णय क्षमता मजबुत हुनेछ। आत्मविश्वासका साथ अघि बढ्न सकिने समय हो।

 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

निराशा वा थकानको अनुभूति हुन सक्छ। आत्मसमीक्षा वा विश्रामको आवश्यकता छ। पुराना कामको समीक्षा गर्दा लाभ हुनेछ।

 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सामाजिक तथा समूहगत काममा सम्मान पाइनेछ। साथीभाइको साथ र सहयोग मिल्नेछ। नयाँ योजना बनाउने राम्रो समय हो।

 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

पदोन्नति वा उच्च व्यक्तिहरूसँग सम्बन्ध बलियो बन्नेछ। जिम्मेवारी बढ्ने सम्भावना छ, आत्मविश्वास आवश्यक छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

साझेदारी वा यात्रासम्बन्धी योजना सफल हुने दिन हो। धार्मिक कार्यमा रुचि बढ्नेछ। बौद्धिक बहसमा जित हुनेछ।

 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

गोप्य कार्य वा ऋणसम्बन्धी विषयमा सचेत रहनुहोस्। मानसिक तनाव बढ्न सक्छ, ध्यान केन्द्रित गर्नु उपयोगी हुनेछ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

साझेदार वा जीवनसाथीसँग सम्बन्ध प्रगाढ हुने दिन हो। वैवाहिक वा व्यापारिक जीवनमा सकारात्मकता देखिन्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

नियमित काममा व्यस्तता बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। कामकाजमा अनुशासन आवश्यक छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मन रमाउने, सन्तान सम्बन्धी कार्यमा सन्तोष मिल्नेछ। सिर्जनात्मक काममा सफलता पाइने योग छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

घरपरिवारमा सुखद वातावरण बन्नेछ। जग्गा वा घरसम्बन्धी कुरामा निर्णय लिन सकिने समय हो।

तपाईको दिन शुभ रहोस्

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×