Advertisement
Advertisement

११ साइज फुटबल टुर्नामेन्टका लागि एंट्री खुला — Sinbuk NFC पोछनको आयोजनामा प्रतियोगिता हुँदै

Advertisement
Advertisement

पोछन, दक्षिण कोरिया – दक्षिण कोरियामा रहेका नेपाली युवाहरूबीच आपसी सद्भाव, अनुशासन र खेलकुदको प्रवर्द्धन साथै स्वास्थ्यप्रति सचेतना फैलाउने उद्देश्यले Sinbuk United NFC को आयोजनामा ११ साइजको नकआउट फुटबल टुर्नामेन्ट यही आउँदो ३ अगस्ट २०२५, आईतबारका दिन सिनबुक, पोछन फुटबल मैदानमा आयोजना हुने भएको छ।

प्रतियोगितामा २० टिमसम्मको सहभागिता रहनेछ, र टिम चयन पहिले आउनेलाई प्राथमिकता (first come, first served) को आधारमा गरिनेछ। यस सन्दर्भमा आयोजकले आजैदेखि एंट्री फारम खुला गरेको जानकारी दिएको छ।

एंट्री विवरण:

 • एंट्री शुल्क: ₩ ३,००,०००/-

 • एंट्री बन्द मिति: ३० जुलाई २०२५, बुधबारसम्म 

      • खेल सञ्चालन प्रणाली: नकआउट(Knockout)

खेल संयोजक श्री युगल थेगिम ज्यू भन्नुहुन्छ: “खेल मैदान, रेफ्री, नियमावली र सम्पूर्ण तयारीहरू अन्तिम चरणमा छन्। निष्पक्ष खेल र रमाइलो माहोलका लागि सबैको साथ र समझदारी अपेक्षित छ। सहभागी टिमहरूले समयमा टिम दर्ता गराइदिनुहोला।” 

त्यसैगरी क्लबका सचिव श्री शक्ति लामा ज्यूले Sinbuk United NFC ले शुरुदेखि नै समुदायमा सकारात्मकता फैलाउने काम गर्दै आएको छ। यो टूर्नामेन्ट पनि त्यसैको निरन्तरता हो। हामी सबै सहभागी, दर्शक र स्वयंसेवकहरूसँग सहकार्यको अपेक्षा राखेको जानकारी गराउनु भयो । साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई आकर्षक ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिनेछ। साथै, खेल मैदान सर-सफाइ, फोहोर व्यवस्थापन लगायतका कुरामा सबै टिम र खेलाडीहरूको सक्रिय सहयोगको अपेक्षा गरेको बताउनु भयो ।

र अन्तमा, आगामी दिनहरूमा थप विवरण तथा खेल तालिका सार्वजनिक गरिने र इच्छुक टिमहरूले समयमै आफ्नो टिम दर्ता गराउन अनुरोध गर्दै क्लबका अध्यक्ष अध्यक्ष श्री आशिष लामा ज्यू भन्नुहुन्छ : “हामी परदेशमा नेपाली युवाहरूबीच भाईचारा र आत्मीयता बढाउने उद्देश्यले यो टूर्नामेन्ट आयोजना गर्दैछौं। खेलकुदले अनुशासन, स्वास्थ्य र एकता अभिवृद्धिसंगै सकारात्मक सोचको विकास गर्छ। सबै टिमहरूलाई निष्पक्ष र खेल भावना सहित  सहभागी हुन आग्रह गर्दछु।”

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtip

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtipV tomto článku se podělím o své zkušenosti s online kasinem Merku...

Aplicația Stake pentru Android se instalează direct fără Magazin Play românesc

În ultimele luni, tot mai mulți jucători din România caută să instaleze aplicația Stake pe dispozitivele Android, ocolind comple...

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×