Advertisement
Advertisement

नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाले “आदिवासी जर्नल एवं स्मारिका २०२५ विमोचन कार्यक्रम” जुलाइ २७ मा गर्दै

Advertisement
Advertisement

नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाले “आदिवासी जर्नल एवं स्मारिका २०२५ विमोचन कार्यक्रम”  जुलाइ २७ मा गर्दै
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय नेपाल आदिवासी जनजाति महासङ्घ, गणतन्त्र कोरियाले जुलाई २७ तारिखका दिन सउलमा “आदिवासी जर्नल एवं स्मारिका २०२५ विमोचन कार्यक्रम” आयोजना गर्नेभएको छ।
आदिवासी जनजाति संघसंस्थाहरूको छाता संगठन आदिवासी जनजाति महासङ्घ, गणतन्त्र कोरियाले आफ्नो मौलिक भाषा,संस्कृति,परम्परा र इतिहासलाई प्रवासमा संरक्षण एव प्रवर्द्धन गर्ने उद्देश्यका साथ विभिन्न खोज अनुसन्धान लेख रचनाहरूको संग्रह “आदिवासी जर्नल एवं स्मारिका २०२५” यही जुलाई २७ तारिख आइतबारका दिन मध्यान्न १२ बजे दोङ्देमुनिस्थित नेपाल थाई रेस्टुरेन्टको सभा हलमा विमोचन गर्नेभएको हो।
नेफिन कोरिया ,कोरियामा क्रियाशील सबै जातिय संस्थाहरुको स्थापना ,बिकासक्रम र गतिविधिलाइ दस्तावेजिकरन गर्न साथै आदिवासी जनजातिहरुको सन्दर्भमा विभिन्न खोज अनुसन्धानात्मक लेख रचनाहरुलाइ समेटदै “आदिवासी जर्नल एवं स्मारिका” प्रकाशन गरिएको आयोजकले जनाएको छ।

जुलाइ २७ मा हुने जर्नल विमोचन एवं सार्वजनिक विमर्श कार्यक्रममा कोरियामा रहेका क्रियाशील संघ संस्था,राजनीतिक दल बुद्धिजीवी ,व्यावसायि,पत्रकार, बिद्यार्थी एव समस्त नेपालिहरुमा उपस्थितिका निम्ति आयोजकले निमन्त्रणा समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×