Advertisement
Advertisement

NRNA बुसान साखाको छैटौं अधिवेशनमा निर्वाचन मण्डलले गैरजिम्मेवारपुर्ण निर्णय गरेको आरोप, बिबादै बिबाद बिच अधिवेशन सम्पन्न

Advertisement
Advertisement

विशाल आवाज:विशाल आवाज: गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्(NRNA-NCC) दक्षिण कोरिया ख्याङ्गसान शाखाको आइतबार किम्हेमा भएको छैठौँ ऐतिहासिक अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार शिबराज केसिले निर्वाचन मण्डलले गैरजिम्मेवारपुर्ण निर्णय गरेको आरोप‌ लगाएका छन् ।

NRNA दक्षिण कोरिया‌ केन्द्रको अधिवेशन नजिकिएसँगै यसको ख्याङ्गसान शाखाको पनि छैठौँ ऐतिहासिक अधिवेशन जुलाई २० तारिख आइतबारका दिन ११ बजे किम्हे स्थित न्यू लिटिल इन्डिया रेस्टुरेन्टको हलमा भएको थियो। अधिवेशनको सुरुदेखि नै विवाद बाट सुरु भएको कार्यक्रम बन्द सत्र सकिँदासम्म पनि विवादमै टुङ्गिएको थियो।

अधिवेशन सुरु गर्नु अगाडि नै प्रमुख अतिथिको विषयलाई लिएर कार्यक्रम सञ्चालन गर्न ढिला भएको थियो।

बुद्धि गुरुङ अध्यक्ष रहेको NRNA दक्षिण कोरिया‌ केन्द्रबाट अध्यक्ष अथवा वरिष्ठ उपाध्यक्ष प्रमुख अतिथि आउने भनिएकोमा केन्द्रले केन्द्रीय सदस्य लाई प्रमुख अतिथिको रुपमा पठाएपछि सचिव कुबेर न्यौपानेले विपिन गुरुङ अध्यक्ष रहेको NRNA दक्षिण कोरिया‌को केन्द्रीय उपाध्यक्ष प्रशान्त राज बानिया हुँदाहुँदै अर्को NRNA को केन्द्रीय सदस्यलाई प्रमुख अतिथि मानेर कार्यक्रम सञ्चालन गर्न नसक्ने बताउँदै NRNA KOREA का निवर्तमान वरिष्ठ उपाध्यक्ष तथा हालका सल्लाहकार संजीव राईलाई प्रमुख अतिथि बनाउने निर्णय गरी अन्तिममा कार्यक्रम ढिला सञ्चालन गरिएको थियो।

यति मात्रै नभएर कार्यक्रमको हलभित्र माओवादी वाइसीएल कार्यकर्ता जस्तै १०-१२ जना युवाहरूले टाउकोमा रातो फेटा बाँधेर आएकोमा पनि उपस्थितिहरूको गुनासो रहेको थियो।।

अध्यक्ष पदका उम्मेदवार शिबराज केसिले निर्वाचन मण्डलले गैरजिम्मेवारपुर्ण निर्णय गरेको भन्दै विरोध जनाएका छन्। आईतवारका दिन NRNA बुसान शाखा द.कोरियाको छैटौ ऐतिहासिक अधिवेशनमा अध्यक्ष पदको लागि शिबराव केसी र सुदिप राइ (दोस्तिहाङ राइ) गरि २ जनाले उम्मेदवारी दर्ता गरेकोमा २ जनाको उम्मेदवारी पत्र आएपछि निर्वाचन मण्डलले अध्यक्ष पदको उम्मेदवारीहरुलाई मिलेर आउनु भनी समय उपलब्ध गराएको थियोतर मिलेर जान सकेन। त्यसपश्चात् निर्वाचन मण्डलले “हलमा उपस्थितिहरु मध्ये बाट “NRNA KOREA MEMBERSHIP 2025-2027” को लागि सदस्यता लिएको र नाम लिस्टमा नाम हेरि सोहि दिन नै प्रत्यक्ष मतदान गराउने निर्णय गरेको थियो।तर त्यो क्षेत्रमा १५० जनाभन्दा बढी पञ्जीकृत सदस्य भएकोमा सिमित व्यक्तिको उपस्थितिमा मात्रै निर्वाचन नगरौ बरु इलेक्ट्रोनिक भोटिङ गरौं भन्दै निर्वाचन मण्डलको उक्त निर्णयलाई अध्यक्ष पदकोउम्मेदवार शिवराज केसिले “NRNA KOREA” को पञ्जिकृत सदस्यहरुको मत हाल्ने मताधिकारमाथि खेलबाड गरेको र NRNA कोरियाको विधि, विधान, पद्धति र प्रक्रियालाई नै पालना नगरेको र निर्वाचन मण्डल सदस्यहरु स्वयं NRNA सदस्य नाम लिस्टमा नरहेको भनी निर्वाचन मण्डललाई बहिस्कार गरि अधिवेशनको बन्दसत्रबाट बाहिरिएका थिए।
त्यसपछि निर्वाचन मण्डलले बाँकी रहेको अर्का अध्यक्ष पदका उम्मेदवार सुदिप राई लाई निर्विरोध अध्यक्ष भएको घोषणा गरि नयाँ कार्यसमितिको चयन गरेको थियो ।

निर्वाचन मण्डललाइ बहिस्कार गर्दै बाहिरिएका अध्यक्ष पदको उम्मेदवार केसिले NRNA को विधि, विधान, निर्वाचन पद्धति, प्रक्रिया र मतदाताहरुको मताधिकारलाई खेलबाड गरेको भन्दै उक्त निर्णय प्रति असन्तुष्टि जनाउदै यो निर्णय वैधानिक नरहेको बताउदै आएका छन्।

यता निर्वाचन मण्डलका पदाधिकारी सँग विशाल आवाज ले कुरा गर्दा आफूहरूले विधि विधान अनुरुप नै नयाँ कार्य समिति चयन गरेको बताएका छन्। निर्वाचन मण्डलको सदस्य हुनका लागि एनआरएनएको पञ्जीकृत सदस्य हुनै पर्ने भन्ने कुनै नियम समेत नरहेको अनि केन्द्र को निर्वाचन प्रमुखसँग सल्लाह गर्दा सोही दिनमा नयाँ कार्यसमिति चयन नगरेमा केन्द्रले उक्त क्षेत्रको कमिटीलाई मान्यता नदिने भन्ने जानकारी पाएपश्चात आफूहरूले अन्तिममा सुदिप राइको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको बताएका छन्।

नयाँ कार्यसमिति

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×