Advertisement
Advertisement

पाँचौं स्याङ्जा कप २०२५ को आईतवार टाईसिट सार्वजनिक हुँदै

Advertisement
Advertisement

स्याङ्जा परिवार दक्षिण कोरिया ले पाँचौं स्याङ्जा कप २०२५ भलिबल प्रतियोगिता आयोजना गर्न लागेको छ। यस कार्यक्रमको टाईसिट सार्वजनिक कार्यक्रम २०२५ जुलाई २७ तारिख (आईतबार) का दिन भेटघाट रेष्टुरेन्ट, सुवन मा हुने भएको छ।

यस प्रतियोगिताको मुख्य उद्देश्य स्याङ्जा घर (सेल्टर) को व्यवस्थापन र समृद्धिको लागि समाजमा सहयोग पुर्याउनु हो। प्रतियोगितामा भाग लिनका लागि सबै भलिबल खेलप्रेमी संघसंस्था र खेलाडी साथीहरूलाई समयमै टिम दर्ता गर्न र टाईसिट सार्वजनिक कार्यक्रममा सहभागिता जनाउन बिनम्र अनुरोध गरिएको छ।

कार्यक्रमको विषयवस्तु स्वास्थ्य, एकता, सद्भाव र गतिशीलता को महत्त्वलाई पुष्टि गर्नेछ, र यसले खेल, संस्कृति र सुशासन लाई हाम्रो पहिचानको रूपमा प्रस्तुत गर्नेछ। यसका साथै, खेलकुदको माध्यमबाट एकता र सहयोगको भावना फैलाउन मद्दत गर्नेछ।

कार्यक्रम विवरण:
• टाईसिट सार्वजनिक मिति: २०२५ जुलाई २७, आईतबार
• समय: १२:०० बजे (दिउँसो)
• स्थान: भेटघाट रेष्टुरेन्ट, सुवन

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियाको रेमिट कम्पनी GME मा ह्याकिङ, २ अर्ब वन चोरी; ग्राहकको पैसा भने सुरक्षित

दक्षिण कोरियाको रेमिट कम्पनी GME मा ह्याकिङ, २ अर्ब वन चोरी; ग्राहकको पैसा भने सुरक्षित

  दक्षिण कोरियामा विदेश पैसा पठाउने सेवा प्रदान गर्दै आएको ग्लोबल मनी एक्सप्रेस (GME) ह्याकिङको सिकार बनेको छ। साइबर आक्रमणम...
यही नोभेम्बर २८ तारिख मिर्याङ नेपाली समाज, कोरियाले सुपरहिट नेपाली चलचित्र “कबड्डी ५” को मिर्याङ शो प्रदर्शन गर्दै

यही नोभेम्बर २८ तारिख मिर्याङ नेपाली समाज, कोरियाले सुपरहिट नेपाली चलचित्र “कबड्डी ५” को मिर्याङ शो प्रदर्शन गर्दै

मिर्याङ नेपाली समाजले यही नोभेम्बर २८ तारिख शनिबार दक्षिण कोरियाको मिर्याङमा नेपाली सुपरहिट चलचित्र ‘कबड्डी ५ : After The Final Ma...
डिसेम्बर १३ मा नेपाली सम्पर्क समितिको आयोजनामा सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ हुँदै

डिसेम्बर १३ मा नेपाली सम्पर्क समितिको आयोजनामा सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई खेलकुदमार्फत एकताबद्ध गर्ने उद्देश्यसहित सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ आयोजना हुन...
एसिया–प्यासिफिक बहिरा फुटबल च्याम्पियनसिप खेल्न कोरिया पुगेका ३६ नेपाली खेलाडी आर्थिक संकटमा, सहयोगको अपिल

एसिया–प्यासिफिक बहिरा फुटबल च्याम्पियनसिप खेल्न कोरिया पुगेका ३६ नेपाली खेलाडी आर्थिक संकटमा, सहयोगको अपिल

पाँचौँ एसिया–प्यासिफिक बहिरा फुटबल च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्न दक्षिण कोरिया आइपुगेका ३६ जना नेपाली खेलाडी आर्थिक सम...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×