Advertisement
Advertisement

जानकारी

आजको राशिफलः २०८१ फागुन १८ गते आइतवार

आजको राशिफलः २०८१ फागुन १८ गते आइतवार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आज राम्रो दिन छ । सोचेका कामहरु सफलताका साथ सम्पन्न गर्न सकिनेछ । मन हर्सित रहनेछ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय मध्यम रहेको छ । आटे सोचेका कामहरुमा बाधा व्यावधानहरु आउन सक्छ सजकताका साथ अघि बढ्नु उपयुक्त हुनेछ । लामो दूरीको यात्रा नगर्नु नै उपयुक्त हुनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पराक्रम बढ्नेछ । दिनको उत्तरार्धमा काम बन्नेछ । विगतका अपुरा अधुरा कामहरु पुरा हुनेछ । इष्टमित्र साथीभाइहरुसँग मनका कुरा खोल्ने अवसर मिल्नेछ ।  कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाइ लेखाइको क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । अधुरा काम कार्यहरु बन्नेछ । मन हर्सित रहनेछ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ । सामाजिक मान प्रतिष्ठा बढेर जानेछ । सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आजको दिन त्यति राम्रो छैन । जु...
गण्डकी प्रदेश समाज दक्षिण कोरियाको अधिवेशनको सरगर्मी बढ्दो , भूमिराज भुसालले खडा गरे छुट्टै प्यानल

गण्डकी प्रदेश समाज दक्षिण कोरियाको अधिवेशनको सरगर्मी बढ्दो , भूमिराज भुसालले खडा गरे छुट्टै प्यानल

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज– गण्डकी प्रदेश समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन नजिकिए सँगै संस्थाको नेतृत्वमा आउन चाहनेहरूको ताँती देखिन थालेका छन्। आइतबार नयाँ नेतृत्व चयनका लागि हुने अधिवेशनको लागि भूमिराज भुसालले प्यानलसहित उम्मेदवारी घोषणा गर्ने भएका छन्। बागलुङ समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष समेत रहेका भुसालको नेतृत्वको प्यानलमा चर्चित युवा व्यवसायी नारायण पौडेलले कोषाध्यक्षपदका लागि र महासचिव पदमा डा कमला केसीले उम्मेदवारी दिने घोषणा गरेका छन्। बाग्लुङ समाजको सफल नेतृत्व गरिसकेका भुसाल को प्यानलमा दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्था को चिरपरिचित नाम युवा व्यवसायी नारायण पौडेलले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दै‌ समाजलाई आर्थिक रूपमा मजबुत बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। यसैगरी पर्वत समाज दक्षिण कोरियाका महासचिव तथा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका सचिव समेत रहन...
गण्डकी प्रदेश समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन आईतवार,कोको छन त!अध्यक्षका आकांक्षी

गण्डकी प्रदेश समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन आईतवार,कोको छन त!अध्यक्षका आकांक्षी

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय गण्डकी प्रदेश समाजको मार्च २ तारिख सउलमा हुने दोस्रो अधिवेशन २०२५ को सम्पूर्ण तयारी पूरा भएको छ। भने अध्यक्षका आकांक्षी ४ जना रहेको विश्वस्त श्रोतबाट विशाल आवाजलाइ जानकारी प्राप्त भएको छ । प्रवासी भूमिमा नेपाली एकता गण्डकी प्रदेशको सामूहिक सहभागिता भन्ने मूल नाराका साथ सन् २०२२ मा स्थापित गण्डकी प्रदेशमा दक्षिण कोरियाले मार्च २ तारिख आइतबारका दिन सौलस्थित 진형 भवनको दशौँ तल्लामा आयोजना गर्न लागेको दोस्रो ऐतिहासिक अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको हो। आइतबारका दिन मध्यान्न १२ बजेदेखि सुरु हुने अधिवेशनको हल दोङ्म्यो आफ स्टेसन ३ नम्बर गेटबाट ३०० मिटर अगाडि (서울특별시 종로구 종로 진형 빌딩 386,10 층 मा रहेको छ। दक्षिण कोरियामा सक्रिय गण्डकी प्रदेश समाजको दोस्रो अधिवेशन नजिकिए सगै सस्थाको आगामी अध्यक्षको आकांक्षीहरू पनि देखा पर्न थालिसकेका छन्। पछिल्लो समय संस्थाको नया...
आजको राशिफलः २०८१ फागुन १७ गते शनिबार

आजको राशिफलः २०८१ फागुन १७ गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
  मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मानसम्मान, सामाजिक प्रतिष्ठामा केही खलबल आउने उच्च सम्भावना रहला । खर्चका बाटाहरु लम्बिएर जालान् । विश्वासपात्रबाटै घातप्रतिघात हुन सक्छ । वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अनायासै आर्थिक तथा जमिन लाभ हुनसक्छ । आफन्तजन, इष्टमित्रसँग रमाइलो भेटघाटको अवसर जुट्ला । मन प्रसन्न हुने कुनै समाचार सुन्न पाइएला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वास्थ्य स्थिति अनुकूल नै रहला यद्यपि सोचेका कार्यलाई साकार रुप दिन कठिनाइ हुनसक्छ । विपरीत लिङ्गी साथी आफन्तबाट भने सहयोग पाइएला । कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) राज्यपक्षबाट असहयोगको वातावरण बन्ने उच्च सम्भावना देखिन्छ । वादविवादबाट टाढै रहेको श्रेयस्कर होला । व्यापार व्यवसायमा असन्तुलनताको सामाना गर्नुपर्ला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थ्...
कोरियामा एक नेपालीको ठगीको सञ्जाल, मै हु मै हु भन्नेकै करोडौं झ्वाम, पटकपटक पक्राउ पर्दै सम्झौतामा छुट्दै

कोरियामा एक नेपालीको ठगीको सञ्जाल, मै हु मै हु भन्नेकै करोडौं झ्वाम, पटकपटक पक्राउ पर्दै सम्झौतामा छुट्दै

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा नेपालीले नेपालीलाइ नै आर्थिक कारोबारमा ठगी गर्ने र पैसा फिर्ता नगर्ने जस्ता समस्याहरु बढ्दै गइरहेको देख्दै सुन्दै आइरहेका हौ। तर कोरियामा लगभग तीन वर्ष अघिदेखि धादिङ घर भएका रामगोपाल श्रेष्ठ (नाम परिवर्तन) ले भने अन्य व्यक्तिहरूले भन्दा भिन्दै तरिकाले दक्षिण कोरियामा भएका कैयौँ नेपालीको करोडौँ रुपैयाँ ठग्दै आएका छन्। श्रेष्ठले दक्षिण कोरियामा रहेका एकपछि अर्कोलाई क्रमशः अनेक बहानामा आफुलाई नेपालमा तत्काल पैसाको समस्या परेको र सो रकम अनुसारको कोरियामा कोरियन वन दिने बताउदै नेपालमा पैसा हाल्न लगाइ पछि पैसा फिर्ता नगर्ने गरी ठगी गर्दै आएका छन्। उनको यस प्रकारको ठगीधन्दाबारे बारे दैनिक जसो विभिन्न ब्यक्तिहरुले सामाजिक सन्जाल फेसबुक लगायतका ग्रुप ,पेजहरुमा पोस्ट गरिरहेको भएतापनि उनको चलाखीपूर्ण ठगीको कारण कोरियन प्रहरीमा मुद्दा दर्ता भने हुन सकेको छ...
आजको राशिफलः २०८१ फागुन १६ गते शुक्रबार

आजको राशिफलः २०८१ फागुन १६ गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्य क्षेत्रमा श्रमको उचित मूल्यांकन हुनेछ। पहिला गरिएका कार्यबाट राम्रो आम्दानी मिल्नेछ। नयाँ काम थालनी हुनेछ। आयस्रोतमा वृद्धि हुनेछ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यवसायमा लाभ रहनेछ। कार्यक्षेत्रमा मनपर्दो कार्यहात लाग्नाले मन प्रसन्न रहनेछ। युवा वर्गहरूको इष्टमित्रहरूसँग रमाइलो समय बित्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धर्म कर्ममा रुचि बढ्नेछ। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा कठोर निर्णय लिने समय रहेको छ। भविष्यलाई लिएर विशेष योजनाहरू बन्नेछन् । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कठिन काम बन्नाले मनमा उत्साह जगाउनेछ। धार्मिक र सामाजिक कार्यमा व्यस्त रहनुपर्ला। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। पौष्टिक भोजनको सेवन गर्नुहोला। सिंह (मा, मि, ...
गण्डकी प्रदेश समाज दक्षिण कोरियाको “दोस्रो अधिवेशन २०२५” को तयारी पुरा

गण्डकी प्रदेश समाज दक्षिण कोरियाको “दोस्रो अधिवेशन २०२५” को तयारी पुरा

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय गण्डकी प्रदेश समाजको मार्च २ तारिख सउलमा हुने दोस्रो अधिवेशन २०२५ को सम्पूर्ण तयारी पूरा भएको छ। प्रवासी भूमिमा नेपाली एकता गण्डकी प्रदेशको सामूहिक सहभागिता भन्ने मूल नाराका साथ सन् २०२२ मा स्थापित गण्डकी प्रदेशमा दक्षिण कोरियाले मार्च २ तारिख आइतबारका दिन सौलस्थित 진형 भवनको दशौँ तल्लामा आयोजना गर्न लागेको दोस्रो ऐतिहासिक अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको हो। अधिवेशनका लागि निर्वाचन समिति गठनदेखि लिएर विधान संशोधन समिति पनि चयन गरिसकेको र अधिवेशनमा हरेक जिल्लाबाट पाँचजना प्रतिनिधि पठाउने र कार्यसमिति ,विभागीय सदस्य ,सल्लाहकार र संस्थापक भने स्वत प्रतिनिधि हुने निर्णय समेत गरिसकेको छ। यसैगरी अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्नका लागि कार्यविभाजन गरी विभिन्न व्यक्तिलाई विभिन्न जिम्मेवारी समेत प्रदान गरिएको छ।आइतबारका दिन मध्यान्न १२ बजेदेखि सुरु हुने अधिव...
आजको राशिफलः २०८१ फागुन १५ गते बिहीबार

आजको राशिफलः २०८१ फागुन १५ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक सम्बन्धलाई सुधार गर्ने दिन रहेको छ। शत्रुहरू पराजित हुनेछन्। आत्मीयजनको सानिध्यताले मनमा स्फूर्ति जाग्नेछ।  वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यवसायमा लाभ रहनेछ। कार्यक्षेत्रमा मनपर्दो कार्यहात लाग्नाले मन प्रसन्न रहनेछ। युवा वर्गहरूको इष्टमित्रहरूसँग रमाइलो समय बित्नेछ।  मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धर्म कर्ममा रुचि बढ्नेछ। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा कठोर निर्णय लिने समय रहेको छ। भविष्यलाई लिएर विशेष योजनाहरू बन्नेछन् । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कठिन काम बन्नाले मनमा उत्साह जगाउनेछ। धार्मिक र सामाजिक कार्यमा व्यस्त रहनुपर्ला। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। पौष्टिक भोजनको सेवन गर्नुहोला। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ...
आजको राशिफलः २०८१ फागुन १४  गते बुधबार

आजको राशिफलः २०८१ फागुन १४ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ। सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ। कन्या (ट...
मार्च २३ मा “ओसान ओपन मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता २०२५” आयोजना हुँदै

मार्च २३ मा “ओसान ओपन मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता २०२५” आयोजना हुँदै

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज: ओसान ब्याडमिन्टन कमिटिको आयोजनामा मार्च २३ तारिखका दिन ओसानमा “ओसान ओपन मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता २०२५” हुने भएको छ। दक्षिण कोरियामा रहेको नेपलीज ब्याडमिन्टन कमिटी दक्षिण कोरिया को सहकार्यमा ओसान ब्याडमिन्टन कमिटिले खेलभावना जोश र उत्कृष्टता सँग भन्ने मूल नाराका साथ मार्च २३ तारिख आइतबारका दिन ओसान स्पोर्ट्स सेन्टरमा “ओसान ओपन मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता २०२५ आयोजना गर्ने भएको हो। प्रतियोगितामा विजेता , पहिलो उपविजेता र दोस्रो उपविजेता हुने टिमले क्रमश ३ लाख ५० हजार वन र दुइ लाख वन र १ लाख वन सहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुनको लागि ८०,००० वन मार्च १६ तारिखका दिनसम्म IBK BANK मा रहेको KHATRI KHIM को खाता नम्बर 01098195399 मा पठाइ दर्ता गर्न सक्ने आयोजकले जनाएको छ। ओसान ब्याडमिन्टन कमिटिको आयोजनामा हुने “ओसान ओप...