Advertisement
Advertisement

गण्डकी प्रदेश समाज दक्षिण कोरियाको “दोस्रो अधिवेशन २०२५” को तयारी पुरा

Advertisement
Advertisement

विशाल आवाज: दक्षिण कोरियामा सक्रिय गण्डकी प्रदेश समाजको मार्च २ तारिख सउलमा हुने दोस्रो अधिवेशन २०२५ को सम्पूर्ण तयारी पूरा भएको छ।

प्रवासी भूमिमा नेपाली एकता गण्डकी प्रदेशको सामूहिक सहभागिता भन्ने मूल नाराका साथ सन् २०२२ मा स्थापित गण्डकी प्रदेशमा दक्षिण कोरियाले मार्च २ तारिख आइतबारका दिन सौलस्थित 진형 भवनको दशौँ तल्लामा आयोजना गर्न लागेको दोस्रो ऐतिहासिक अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको हो। अधिवेशनका लागि निर्वाचन समिति गठनदेखि लिएर विधान संशोधन समिति पनि चयन गरिसकेको र अधिवेशनमा हरेक जिल्लाबाट पाँचजना प्रतिनिधि पठाउने र कार्यसमिति ,विभागीय सदस्य ,सल्लाहकार र संस्थापक भने स्वत प्रतिनिधि हुने निर्णय समेत गरिसकेको छ। यसैगरी अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्नका लागि कार्यविभाजन गरी विभिन्न व्यक्तिलाई विभिन्न जिम्मेवारी समेत प्रदान गरिएको छ।आइतबारका दिन मध्यान्न १२ बजेदेखि सुरु हुने अधिवेशनको हल दोङ्म्यो आफ स्टेसन ३ नम्बर गेटबाट ३०० मिटर अगाडि (서울특별시 종로구 종로 진형 빌딩 386,10 층 मा रहेको छ। 


केही समयअघि मात्र स्थापना भएको गण्डकी प्रदेश समाज दक्षिण कोरियाले छोटो समयमै आफ्नो मातहतमा रहेका ११ जिल्लाहरुसँग सहकार्य र समन्वय गर्दै दक्षिण कोरियामा आफ्नो उल्लेखनीय सहभागिता जनाउँदै आइरहेको छ। यसैगरी संस्थाले नेपाल लगायत कोरियामा रहेका विभिन्न सङ्घसंस्थाहरूसँग मिली विभिन्न सामाजिक गतिविधिहरुमा समेत सहयोग गर्दै आइरहेको छ ।


आइतबार हुने समाजको दोस्रो अधिवेशनमा विभिन्न कामको सिलसिलामा कोरियामा रहनु भएका दाजुभाइ तथा दिदीबहिनीहरु लगायत विभिन्न संघ संस्था र सङ्गठनमा आवद्ध संस्था प्रमुख तथा प्रतिनिधि, बुद्धीजिबी, व्यवसायी, पत्रकार, विधार्थी सम्पुर्णको गरिमामय उपस्थितिको लागी आयोजकले विशाल आवाज मार्फत हार्दिक निमन्त्रणा समेत गरेको छ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak Mafia Casino Chroni Przed Włamaniem na Konta

Spis treści1. Weryfikacja Dwuskładnikowa (2FA): Pierwsza Linia Obrony2. Proces Weryfikacji Tożsamości (KYC)3. Szyfrowanie Danych i...

Jak v MerkurXtip fungují progresivní jackpoty a úrovně výher

Jak v MerkurXtip fungují progresivní jackpoty a úrovně výherJmenuji se David Novák a rád bych se s vámi podělil o své zkušenosti s...

Wycofanie środków w Legiano podczas trwania premii

Spis treściCzym są warunki obrotu bonusem?Krok po kroku: Jak wypłacić środki z aktywną promocjąCzęste problemy i ich rozwiązaniaCz...

Energy Casino Weboldal Tervezés és Használhatóság Áttekintése

TartalomElső benyomás és regisztrációs folyamatFelület navigáció és játékkínálatBónuszok és promóciók áttekintéseBefizetés és kifi...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×