विशाल आवाज: दक्षिण कोरियामा सक्रिय गण्डकी प्रदेश समाजको मार्च २ तारिख सउलमा हुने दोस्रो अधिवेशन २०२५ को सम्पूर्ण तयारी पूरा भएको छ।
प्रवासी भूमिमा नेपाली एकता गण्डकी प्रदेशको सामूहिक सहभागिता भन्ने मूल नाराका साथ सन् २०२२ मा स्थापित गण्डकी प्रदेशमा दक्षिण कोरियाले मार्च २ तारिख आइतबारका दिन सौलस्थित 진형 भवनको दशौँ तल्लामा आयोजना गर्न लागेको दोस्रो ऐतिहासिक अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको हो। अधिवेशनका लागि निर्वाचन समिति गठनदेखि लिएर विधान संशोधन समिति पनि चयन गरिसकेको र अधिवेशनमा हरेक जिल्लाबाट पाँचजना प्रतिनिधि पठाउने र कार्यसमिति ,विभागीय सदस्य ,सल्लाहकार र संस्थापक भने स्वत प्रतिनिधि हुने निर्णय समेत गरिसकेको छ। यसैगरी अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्नका लागि कार्यविभाजन गरी विभिन्न व्यक्तिलाई विभिन्न जिम्मेवारी समेत प्रदान गरिएको छ।आइतबारका दिन मध्यान्न १२ बजेदेखि सुरु हुने अधिव...
१५ फाल्गुन २०८१, बिहीबार ०२:३८१५ फाल्गुन २०८१, बिहीबार ०२:३८१५ फाल्गुन २०८१, बिहीबार ०२:३८ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पारिवारिक सम्बन्धलाई सुधार गर्ने दिन रहेको छ। शत्रुहरू पराजित हुनेछन्। आत्मीयजनको सानिध्यताले मनमा स्फूर्ति जाग्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
व्यापार व्यवसायमा लाभ रहनेछ। कार्यक्षेत्रमा मनपर्दो कार्यहात लाग्नाले मन प्रसन्न रहनेछ। युवा वर्गहरूको इष्टमित्रहरूसँग रमाइलो समय बित्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
धर्म कर्ममा रुचि बढ्नेछ। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा कठोर निर्णय लिने समय रहेको छ। भविष्यलाई लिएर विशेष योजनाहरू बन्नेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कठिन काम बन्नाले मनमा उत्साह जगाउनेछ। धार्मिक र सामाजिक कार्यमा व्यस्त रहनुपर्ला। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। पौष्टिक भोजनको सेवन गर्नुहोला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
...