Advertisement
Advertisement

आजको राशिफलः २०८१ फागुन १६ गते शुक्रबार

Advertisement
Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

कार्य क्षेत्रमा श्रमको उचित मूल्यांकन हुनेछ। पहिला गरिएका कार्यबाट राम्रो आम्दानी मिल्नेछ। नयाँ काम थालनी हुनेछ। आयस्रोतमा वृद्धि हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

व्यापार व्यवसायमा लाभ रहनेछ। कार्यक्षेत्रमा मनपर्दो कार्यहात लाग्नाले मन प्रसन्न रहनेछ। युवा वर्गहरूको इष्टमित्रहरूसँग रमाइलो समय बित्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

धर्म कर्ममा रुचि बढ्नेछ। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा कठोर निर्णय लिने समय रहेको छ। भविष्यलाई लिएर विशेष योजनाहरू बन्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कठिन काम बन्नाले मनमा उत्साह जगाउनेछ। धार्मिक र सामाजिक कार्यमा व्यस्त रहनुपर्ला। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। पौष्टिक भोजनको सेवन गर्नुहोला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कार्यक्षेत्रमा मेहनतले गर्दा कठिन लक्ष्य हासिल गर्न सकिनेछ। व्यापार व्यवसायमा अप्ठ्यारा परिस्थितिहरूसंग सम्झौता गर्नुपर्ला। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

कार्यको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। विद्यार्थी वर्गहरूलाई पठनपाठनमा मन लाग्नेछ। अवसरवादीहरूबाट सावधान रहनुहोला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। सन्तानको प्रगतिलाई लिएर मन चिन्तित रहनेछ। कार्यक्षेत्रमा शत्रुहरूले कमजोरीको फाइदा उठाउन सक्लान् सावधान रहनुहोस्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

दोहोराएर प्रयत्न गर्दा कार्यमा राम्रो सफलता मिल्नेछ। विशेष योजनाहरू गोप्य राखेर अगाडि बढ्नुहोस्। आफन्तहरूको सोचेजस्तो सहयोग नमिल्ला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

नोकरी वा पेशामा संवैधानिक पदको मर्यादा राख्नुहोला। ठुलो भागको आसा नराखिकन कर्म गर्ने प्रयास गर्नुहोस्। श्रमको उचित मूल्यांकन मिल्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

प्रियजनहरूको भेटघाटले मन प्रशन्न रहनेछ। व्यापारको सम्बन्धमा गरिएको यात्रा लाभदायी रहनेछ। अरुको झैँ झगडा सुल्झाउन आफू अगाडि नबढ्नुहोस्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

पद प्रतिष्ठामा वृद्धि हुनेछ। दिन उर्जावान रहनेछ। सानो प्रयासले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। परिस्थितिवस चिताएको काम सम्पादन नहुन सक्ला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

कार्यक्षेत्रमा परिश्रम अनुसार फलको प्राप्ति हुनेछ। वैदेशिक भ्रमणको लागि अवसर प्राप्त होला। राजकीय र प्रशासनिक क्षेत्रमा सहयोग मिल्नेछ।

तपाईंको दिन शुभ रहोस् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×