Advertisement
Advertisement

गण्डकी प्रदेश समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन आईतवार,कोको छन त!अध्यक्षका आकांक्षी

Advertisement
Advertisement

विशाल आवाज: दक्षिण कोरियामा सक्रिय गण्डकी प्रदेश समाजको मार्च २ तारिख सउलमा हुने दोस्रो अधिवेशन २०२५ को सम्पूर्ण तयारी पूरा भएको छ। भने अध्यक्षका आकांक्षी ४ जना रहेको विश्वस्त श्रोतबाट विशाल आवाजलाइ जानकारी प्राप्त भएको छ ।

प्रवासी भूमिमा नेपाली एकता गण्डकी प्रदेशको सामूहिक सहभागिता भन्ने मूल नाराका साथ सन् २०२२ मा स्थापित गण्डकी प्रदेशमा दक्षिण कोरियाले मार्च २ तारिख आइतबारका दिन सौलस्थित 진형 भवनको दशौँ तल्लामा आयोजना गर्न लागेको दोस्रो ऐतिहासिक अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको हो। आइतबारका दिन मध्यान्न १२ बजेदेखि सुरु हुने अधिवेशनको हल दोङ्म्यो आफ स्टेसन ३ नम्बर गेटबाट ३०० मिटर अगाडि (서울특별시 종로구 종로 진형 빌딩 386,10 층 मा रहेको छ।

दक्षिण कोरियामा सक्रिय गण्डकी प्रदेश समाजको दोस्रो अधिवेशन नजिकिए सगै सस्थाको आगामी अध्यक्षको आकांक्षीहरू पनि देखा पर्न थालिसकेका छन्। पछिल्लो समय संस्थाको नयाँ अध्यक्षको लागि विदुर शर्मा ,देवी गौतम,कुमार गुरुङ्, किसन पौडेल गरि चार जना अध्यक्षका लागि आकांक्षी छन्।


हाल संस्थाको महासचिब रहेका बागलुङ समाजका भूतपूर्व अध्यक्ष समेत भैसकेका विदुर शर्मा सहित हाल संस्थाको उपाध्यक्ष तथा गोरखा परिवारको बरिष्ठ उपाध्यक्ष रहेका देवी गौतम,हाल संस्थाको उपाध्यक्ष तथा नवलपुर समाजको सल्लाहकार रहेका किसन पौडेल र दक्षिण कोरियाको बिभिन्न सङ्घ सस्थामा नेतृत्व समेत गरिसकेको अनुभव बटुलिसकेका सकृय स्याङ्जाका कुमार गुरुङ आगामी नेतृत्वको दौडमा छन्।


केही समयअघि मात्र स्थापना भएको गण्डकी प्रदेश समाज दक्षिण कोरियाले छोटो समयमै आफ्नो मातहतमा रहेका ११ जिल्लाहरुसँग सहकार्य र समन्वय गर्दै दक्षिण कोरियामा आफ्नो उल्लेखनीय सहभागिता जनाउँदै आइरहेको छ। यसैगरी संस्थाले नेपाल लगायत कोरियामा रहेका विभिन्न सङ्घसंस्थाहरूसँग मिली विभिन्न सामाजिक गतिविधिहरुमा समेत सहयोग गर्दै आइरहेको छ ।
आइतबार हुने समाजको दोस्रो अधिवेशनमा विभिन्न कामको सिलसिलामा कोरियामा रहनु भएका दाजुभाइ तथा दिदीबहिनीहरु लगायत विभिन्न संघ संस्था र सङ्गठनमा आवद्ध संस्था प्रमुख तथा प्रतिनिधि, बुद्धीजिबी, व्यवसायी, पत्रकार, विधार्थी सम्पुर्णको गरिमामय उपस्थितिको लागी आयोजकले विशाल आवाज मार्फत हार्दिक निमन्त्रणा समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Desktop versus mobile experience at maxwin casino online for live dealer blackjack tables

Live dealer blackjack has become the gold standard for online casino realism, but the platform you choose to play it on can dr...

Godz Sports Betting: Erste Schritte

InhaltWas ist Godz Sports Betting?Schritt-für-Schritt-Anmeldung und VerifizierungEine Übersicht der beliebtesten SportwettenBonusa...

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?Mit navn er Lars Jensen, og jeg har i mange år arbejdet som skribe...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×