Advertisement
Advertisement

आजको राशिफलः २०८१ फागुन १७ गते शनिबार

Advertisement
Advertisement

 

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मानसम्मान, सामाजिक प्रतिष्ठामा केही खलबल आउने उच्च सम्भावना रहला । खर्चका बाटाहरु लम्बिएर जालान् । विश्वासपात्रबाटै घातप्रतिघात हुन सक्छ ।

वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

अनायासै आर्थिक तथा जमिन लाभ हुनसक्छ । आफन्तजन, इष्टमित्रसँग रमाइलो भेटघाटको अवसर जुट्ला । मन प्रसन्न हुने कुनै समाचार सुन्न पाइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

स्वास्थ्य स्थिति अनुकूल नै रहला यद्यपि सोचेका कार्यलाई साकार रुप दिन कठिनाइ हुनसक्छ । विपरीत लिङ्गी साथी आफन्तबाट भने सहयोग पाइएला ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

राज्यपक्षबाट असहयोगको वातावरण बन्ने उच्च सम्भावना देखिन्छ । वादविवादबाट टाढै रहेको श्रेयस्कर होला । व्यापार व्यवसायमा असन्तुलनताको सामाना गर्नुपर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

स्वास्थ्य अवस्थामा अनायास नकारात्मक परिवर्तन देखापर्ला । वैचारिक मनभेदले चिन्ता बढाउला । अन्तिम अवस्थामा पुगेर पनि काम बिग्रिएला ।

कन्या(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

थालेका कार्यले सफलताको मार्ग पक्रिएलान् । मनमा शान्ति तथा मुहारमा कान्ति छाउला । कला साहित्यमा रुचि बढ्ला ।

तुला(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

विरोधी तत्त्वको लजास्पद हार होला । यत्रतत्र यश, कीर्ति फैलिएला । घरमा नवीन चहलपहल छाउला ।

वृश्चिक(तो, ना, नि, नु, ने, नो, या, यि, यु)

यात्रा भ्रमणको क्रममा अनेकौं विघ्नबाधा सहनुपर्ला । मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने हुनसक्छ । आफन्तको भने साथ पाइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

स्वजनसँगै झैझगडा वा द्वन्द्वको स्थिति बन्न सक्छ । मन प्राय: अस्थिर र अन्यौलग्रस्त होला । स्वास्थ्यस्थितिमा पनि समस्या देखिएला ।

मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

मनमा प्रसन्नताको सुखद् बहार छाउला । आरोग्यतामा थप वृद्धि आउला । आर्थिक कारोबारमा लाभ होला ।

कुम्भ(गु, गे, गो, सा, सि, सु, से, सो, दा)

बोलीको प्रभाव बढ्ला यद्यपि आर्थिक संकटको सामाना गर्नुपर्ला । असन्तोषरुपि अनल ज्वालामा चित्त प्रज्वलित होला ।

मीन(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

पारिवारिक साथ सहयोग राम्रो प्राप्त होला । नयाँ कार्यक्षेत्रमा गरेको लगानीले शुभ फल देला । सामाजिक स्थानमा नयाँ ईटा थपिएला ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×