Advertisement
Advertisement

Author: एलिना

Fonemoney कोरियामा करोडपति” बन्ने अवसर मार्च मसान्त सम्म

Fonemoney कोरियामा करोडपति” बन्ने अवसर मार्च मसान्त सम्म

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाबाट नेपाल पैसा पठाउदा 1 करोड Won जित्न यही वर्षको मार्च महिनाभरि रहेको छ। Fonemoney रेमिटयान्सबाट बैंक , क्यास वा वालेटमा पैसा पठाउने मध्येबाट १ जना कोरियामा करोडपति बन्नेछन।  यसको लागि Fonemoney एप प्रयोग गरेर नेपाल पैसा पठाउनु पर्ने छ। Fonemoney साथमा 1 करोड हातमा योजना अन्तर्गत दक्षिण कोरियाबाट पैसा पठाउने मध्येबाट यो छनौट गरिनेछ। Fonemoney मा ३३ जनाले पाए पैसा डबल  Fonemoneyको हरेक हप्ता पैसा डबल योजना अन्तर्गत अहिले सम्म ३३ जनाको पैसा डबल भएको छ। जसको घोषणा हरेक हप्ता सोमबार Fonemoneyले फेसबुक लाईभ मार्फत जानकारी गराउदै आएको छ । ७ दिनमा पैसा डबल हुने यो योजना पनि मार्च महिनाभरि रहनेछ । दक्षिण कोरियामा Fonemoneyले छोटो समयका नेपालीहरको रोजाईमा परेको छ । Fonemoneyको Device Detector सिस्टमको कारणले पनि यसको विश्वसनियता बढदै गएको छ ।  Fonemoney रिफर गर्नेलाई पन...
आजको राशिफलः २०८१ चैत १ गते, शुक्रबार

आजको राशिफलः २०८१ चैत १ गते, शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) मन चिन्तित रहने छ,घरायसी समस्या बड्ने छ,पैत्रीक धन बाट लाभ मिल्ने छ,ब्यवसाय मा मन्दी रहने छ,परिश्रम अधिक लाभ कम हुने समय छ। बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) मान्यजन बाट हौसला मिल्ने छ,काम मा मन नलाग्ने मन चिन्तित रहने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ,आय आर्जन राम्रो रहने छ। मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह) चितायेको कार्यमा ब्यवधान आउने छ,बोलिमा सम्यमता अपनाउनु पर्ने छ,प्रेम सम्बन्ध मा वाद विवाद हुन सक्छ,स्वास्थ्यमा समस्या देखिने छ। कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो) कडा परिश्रम बाट सफलता मिल्ने छ,मित्रता को बन्धन कसिलो रहने छ,रमणिय यात्रा हुन सक्ने छ,मान सम्मान बड्ने छ। सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे) सामाजिक दायित्व लाई पूरा गर्नु पर्ने छ,सामाजिक प्रतिष्ठा बड्ने छ,आकस्मिक धन लाभ हुने छ, काम गर्ने उत्साह मा वृद्धि हुने छ। कन्या(टो,प,पि,पु,ष,...
आजको राशिफलः २०८१ फाल्गुण २९ गते, बिहीबार

आजको राशिफलः २०८१ फाल्गुण २९ गते, बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) चिठ्ठा शेयर जस्ता क्षेत्रमा गरेको लगानीले इच्छित प्रतिफल नदेला । मनमा अशान्तिको कालो बादल मडारिएला । आफन्तजनबाट भने राम्रो साथ सहयोग प्राप्त होला । बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) आफन्तजनसँग वैचारिक मनमुटाव होला । अधिकार प्राप्तिका लागि कडा सङ्घर्ष गर्नुपर्ला । प्राय: परिस्थिति प्रतिकूल रहला । मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह) मनमा प्रसन्नता बहार छाउला । कार्यसिद्धिको शुभफलदायक योग बन्ला । आर्थिक कारोबारमा फाइदा मिल्ला । कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो) ओजस्वी वाणीको प्रभावकारी प्रभाव पर्ला । शुभ कार्यको यत्रतत्र चर्चा चल्ला । लेनदेनमा भने विशेष सतर्कता अपनाउनु बुद्धिमानी होला । सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे) कुनै सभा समारोहमा सहभागी हुने अवसर जुट्ला । नयाँ ज्ञान प्राप्तिको मौका मिल्ला । सामाजिक मान सम्मानमा वृद्धि आउला । कन्या(टो,प,पि...
आजको राशिफलः २०८१ फाल्गुण २८ गते, बुधबार

आजको राशिफलः २०८१ फाल्गुण २८ गते, बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) समय प्रतिकुल रहेको छ,आर्थिक कारोवार मा बिचार पुर्याउनु पर्ने छ,नसोचेको ब्यक्ती बाट धोका हुन सक्छ,मित्रबाट भने साथ सहयोग मिल्ने छ। बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) स्वास्थ्य मा समस्या देखिने छ,सोचेका कार्यले पूर्णता पाउनाले मन प्रसन्न रहने छ,स्वास्थ्य मा भने ध्यान दिनु पर्ने छ। मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह) रोजगारी मा आवद्ध हरुकालागी लाभ दायक समय रहेको छ,सोचेका कार्यहरु पूर्ण हुने छन,ब्यवसाय मा मन्दी रहने छ,पारिवारिक भेटघाट रहने छ। कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो) आय आर्जन राम्रो रहने छ,धार्मिक क्षेत्रबाट लाभ मिल्ने छ,बौद्धिक क्षमता वृद्धि हुने छ,नसोचेको धन लाभ हुने छ,काम गर्ने उत्साह वृद्धि हुने छ। सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे) झुट्टा आरोप सहनु पर्ने छ,स्वास्थ्य मा समस्या देखिन सक्छ,पारिवारिक चिन्ताले सताउने छ,मन खिन्न रहने छ,आलस्यता ...
SONSIK र नेपाली राजदुत बिच औपचारिक भेटघाट सम्पन्न 

SONSIK र नेपाली राजदुत बिच औपचारिक भेटघाट सम्पन्न 

Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
नेपाली विद्यार्थीहरूको हकहित र न्यायको लागि २ दशक देखी लड्दै आएको संस्था Society of Nepalese Students in Korea-SONSIK ले दक्षिण कोरिया नेपाली राजदूत महामहिम डा. शिवमाया तुम्बाहाम्फेसँग आइतबारका दिन फलदायी र महत्त्वपूर्ण छलफल गरेको छ।  दक्षिण कोरियाको सिओलस्थित नेपाली दूतावासमा सम्पन्न भएको बैठकमा डेपुटी चिफ अफ मिसन श्री जिनिम अधिकारीको पनि विशेष सहभागिता रहेको थियो। बैठक बाट SONSIK र नेपाली दूतावासबिचको सम्बन्धलाई थप मजबुत बनाउने दिशामा एक महत्त्वपूर्ण कदम चालेको बताइको छ। दुवै पक्षले कोरियामा रहेका नेपाली विद्यार्थीहरूलाई आगामी दिनमा अझ कसरी सशक्त बनाउने तथा उनीहरूले भोग्दै आएका समस्याहरूलाई कसरी सक्दो छिटो समाधान दिने भन्ने उपायहरूबारे विस्तृत छलफल भएको संस्थाका सचिव किरण सुवालले बताउनु भएको छ।   मुख्य छलफल भएका विषयहरु: Consultancy सम्बन्धी समस्या: बैठकमा नेपालका क...
आजको राशिफलः २०८१ फाल्गुण २७ गते मंगलबार

आजको राशिफलः २०८१ फाल्गुण २७ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) कार्यमा ब्यवधान आउन सक्छ,धैर्य भयेर निरन्तर्ता दिदा सफलता मिल्ने छ,आलस्यता ले सताउने छ,मित्र बाट सहयोग प्राप्त हुने छ। बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) परिस्रम अनुरूप सकारात्मक नतिजा देखिन सक्ने समय छ,टाउका मा समस्या देखिन सक्छ,खर्च बड्ने छ,चोट पटक लाग्न सक्छ। मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह) लामो समय देखिको प्रतीक्षा फलदायी रहने छ,सामाजिक प्रतिष्ठा बड्ने छ,धन लाभ हुने समय छ,छोटो यात्रा हुन सक्छ। कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो) धनार्जन का माध्यम हरु सफल रहने छन,प्रेम सम्बन्ध सुमधुर रहने छ,बौद्धिक क्षमता वृद्धि हुने छ,ब्यवसाय बाट सफलता मिल्ने छ। सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे) परिश्रम फलदायी बन्ने छ,योजना अनुरूप कार्य सम्पन्न हुने छन,मनोरञ्जन मा समय ब्यतित हुने छ,मित्रहरुबाट सहयोग मिल्ने छ। कन्या(टो,प,पि,पु,ष,ण,ठ,पे,पो) सामाजिक दायित...
आजको राशिफलः २०८१ फाल्गुण २६ गते सोमवार

आजको राशिफलः २०८१ फाल्गुण २६ गते सोमवार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घरपरिवारमा पुरानो कुरालाई लिएर वादविवाद उत्पन्न हुनेछ। आफ्नो निजी राय अरुमाथि नथोप्नुहोस्। कार्यस्थलमा कार्यसम्पादनको लागि संघर्ष गर्नुपर्ला।  मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नोकरी वा पेशामा अधिकारी वर्गहरूको साथ मिल्नेछ।व्यापार व्यवसायमा आफन्तहरूको साथ सहयोग मिल्दा मनग्य लाभ मिल्नेछ। यात्रा लाभदायी रहनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वैदेशिक रोजगारमा लाभ प्राप्त होला। पुरानो समस्या सुल्झिनाले आय आर्जनका विभिन्न अवसरहरु प्राप्त हुनेछन्। स्वास्थ्यमा विशेष ध्यान राख्नुहोला।  तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा तारिफ योग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। आँटेको कार्य सम्पादन हुनेछ।  धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सेवामुलुक काम...
आदिवासी जनजाति महासङ्घ द्वारा राजदूत तुम्बाहाम्फे समक्ष ज्ञापन पत्र र ध्यानाकर्षण पत्र बुझाए

आदिवासी जनजाति महासङ्घ द्वारा राजदूत तुम्बाहाम्फे समक्ष ज्ञापन पत्र र ध्यानाकर्षण पत्र बुझाए

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेको नेपाल आदिवासी जनजाति महासंघको अगुवाइमा महासङ्घ सँग आबद्ध जातीय संस्थाहरू तथा सम्बन्ध सङ्घ संगठनहरूले नेपालमा भइरहेको मुक्कुमलुङ केवलकार परियोजना सम्बन्धी विवाद र त्यसै क्रममा भएको हस्तक्षेप तथा दमनको विरोधमा आइतबारका दिन दक्षिण कोरियाका लागि नेपाली राजदूत समक्ष ज्ञापनपत्र बुझाएका छन्।  आइतबारका दिन नेपाली राजदूतावास, दक्षिण कोरियाका महामहिम राजदूत डा. शिवमाया तुम्वाहाम्फे समक्ष, ताप्लेजुङको मुक्कुमलुङ(पाथिभरा)मा निर्माणाधीन केवलकार परियोजनासँग सम्बन्धित विवाद र शान्तिपूर्ण आन्दोलनमा राज्यपक्षद्वारा गरिएको दमन विरुद्ध नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाको अगुवाइमा, महासंघ आबद्ध जातीय संस्थाहरू तथा सम्बद्ध संस्थाहरूले संयुक्त रूपमा दूतावास पुगेर ज्ञापन पत्र बुझाएका हुन्। साथै, सोही अवसरमा केही समयअघि आत्महत्याद्वारा मृत्यु भएका तुलसी पुन मगरको प्रकरणमा पनि सो ...
आजको राशिफलः २०८१ फागुन २५ गते आइतबार

आजको राशिफलः २०८१ फागुन २५ गते आइतबार

अन्तराष्ट्रिय, जानकारी, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दिन शुभ भएकाले लाभ, मान–सम्मान, पढाइमा सफलता, पदोन्नतिको सम्भावना देखिन्छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) शुभ समयको आगमन भएको छ । धन लाभ, सुख–सन्तोष, पराक्रम, प्रसन्नता होला । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) तपाईंका लागि समय शुभ छ । अन्नलाभ, व्यापारिक सफलता, उपहार प्राप्त हुन सक्छ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यर्थमा धन र समयको खर्च, चोटपटकको भय, कार्य बाधा हुन सक्छ । सतर्क हुनुहोला । सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) उत्तम भोजन प्राप्ति, द्रव्य लाभ, पारिवारिक सुख, खाद्यान्न प्राप्ति हुने सम्भावना देखिन्छ । कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) दिन बलवान् छ । सुख–सन्तोष, रोगव्याधि हरण, स्वस्थताको अनुभूति, कार्य सिद्धि होला । तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) शुभ समय आएकाले राजनीतिक सफलता, राज्य–सुख, लाभदायक यात्राको स...
महाभियोग लगाइएका दक्षिण कोरियाका राष्ट्रपती युन हिरासतबाट रिहा

महाभियोग लगाइएका दक्षिण कोरियाका राष्ट्रपती युन हिरासतबाट रिहा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
महाभियोग लगाइएका दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओललाई अदालतको फैसलापछि शनिबार हिरासतबाट रिहा गरेको छ। मार्शल ल लागू गर्ने गरेर विद्रोह भड्काएको आरोपमा पक्राउ गरिएको ५२ दिनपछि उनलाई शनिबार हिरासतबाट रिहा गरिएको हो । उइवाङमा रहेको सियोल डिटेन्सन सेन्टरबाट युनलाई रिहा गरिएको एक दिनपछि सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले उनको गिरफ्तारी रद्द गर्न स्वीकार गरेको हो। हिरासत केन्द्रबाट निस्कँदा समर्थकहरू र सत्तारूढ पिपुल पावर पार्टीका सांसदहरूले जयजयकारमा आएका थिए।अभियोजक जनरल शिम वू-जुङले निलम्बित राष्ट्रपतिलाई रिहा गर्ने अदालतको फैसला स्वीकार गरेको केही समयपछि युनलाई रिहा गरिएको हो । उनको रिहाइसँगै, युन हिरासत बिना मुद्दा चलाउन सक्षम हुनेछन्।...