मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
कर्तब्यनिष्ठ भयेर अघि बड्नु पर्ने समय छ,कार्य सफल रहने छ,धन प्राप्तिका माध्यम सहज बन्ने छन,आटेका कार्यमा सफलता मिल्ने छ।
बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
कर्मको फल प्राप्त हुने छ,सकारात्मक नतिजा देखिने छ,मित्रबाट सहयोग मिल्ने छ,मान सम्मान प्राप्त हुने छ,सामाजिक कार्यमा मन लाग्ने छ।
मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
आय आर्जन राम्रो रहने छ,मान्यजन बाट सहयोग मिल्ने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ,स्वास्थ्य मा भने समस्या देखिन सक्छ।
कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
ब्यर्थको वाद विवाद मा फस्ने समय छ,आर्थिक समस्या ले सताउने छ,सोचेका कार्यमा ब्यवधान आउन सक्छ,बैमनस्यता बड्न सक्छ।
सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
धार्मिक कार्यमा मन रमाउने छ,सकारात्मक उर्जा वृद्धि हुने छ,सामाजिक प्रतिष्ठा बड्ने छ,धन आर्जन का माध्यमहरु सहज बन्ने छन।
कन्या(टो,प,पि,पु,ष,ण,ठ,पे,पो)
बोलिको प्रभाव बड्ने छ,प्रतिभा को कदर हुने छ,धन लाभ हुने छ,मनोरञ्जन मा समय ब्यतित हुने छ,प्रसम्सनियकार्य ले प्रतिष्ठा बड्ने छ।
तुला(रा,रि,रु,रे,रो,ता,ती,तु,ते)
दाजुभाइ मा सहकार्य ले सफलता मिल्ने छ,आफुले गरेको मेहनत को श्रेय अर्को ब्यक्तिले लिने छ,अधिक परिश्रम सफलता कम मिल्ने समय छ।
बृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यी,यु)
चौतर्फी सकारात्मक चर्चा चल्ने छ,समाजमा प्रतिष्ठा उच्च रहने छ,मित्रता को बन्धन प्रगाढ रहने छ,शत्रु आफै टाढिने छन।
धनु(ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
प्रेम सम्बन्ध सुमधुर रहने छ,प्रेमी प्रेमिका मा आपसी सहयोग बन्ने छ,सन्तान बाट खुसी मिल्ने छ,रोजगारिका क्षेत्रबाट लाभ मिल्ने छ।
मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
स्वास्थ्य मा समस्या देखिन सक्छ,ब्यर्थका कार्य मा धन खर्च हुने छ,ब्यवसाय मा मन्दी रहने छ,पारिवारिक चिन्ता ले सताउने छ।
कुम्भ(गु,गे,गो,सा,सि,सु,से,सो,द)
पारिवारिक समस्याले सताउने छ,दाम्पत्य जीवन सुखद रहने छ,साजेदारिका कार्यबाट लाभ मिल्ने छ,नसोचेको धन प्राप्त हुने छ।
मीन(दि,दु,थ,झ,ञ,दे,दो,च,चि)
वाद विवाद मा फस्नु पर्ने छ,खर्च वृद्धि हुने छ,क्रोध को कारण बन्न लागेका कार्यमा ब्यवधान आउने छ,बोली को कारण बैमनस्यता बड्ने छ।
तपाईंको दिन शुभ रहोस्।









