Advertisement
Advertisement

आजको राशिफलः २०८१ चैत १ गते, शुक्रबार

Advertisement
Advertisement

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

मन चिन्तित रहने छ,घरायसी समस्या बड्ने छ,पैत्रीक धन बाट लाभ मिल्ने छ,ब्यवसाय मा मन्दी रहने छ,परिश्रम अधिक लाभ कम हुने समय छ।

बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

मान्यजन बाट हौसला मिल्ने छ,काम मा मन नलाग्ने मन चिन्तित रहने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ,आय आर्जन राम्रो रहने छ।

मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)

चितायेको कार्यमा ब्यवधान आउने छ,बोलिमा सम्यमता अपनाउनु पर्ने छ,प्रेम सम्बन्ध मा वाद विवाद हुन सक्छ,स्वास्थ्यमा समस्या देखिने छ।

कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

कडा परिश्रम बाट सफलता मिल्ने छ,मित्रता को बन्धन कसिलो रहने छ,रमणिय यात्रा हुन सक्ने छ,मान सम्मान बड्ने छ।

सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)

सामाजिक दायित्व लाई पूरा गर्नु पर्ने छ,सामाजिक प्रतिष्ठा बड्ने छ,आकस्मिक धन लाभ हुने छ, काम गर्ने उत्साह मा वृद्धि हुने छ।

कन्या(टो,प,पि,पु,ष,ण,ठ,पे,पो)

दाजुभाइ मा सहकार्य बाट लाभ मिल्ने छ,सहयोगी भावना बड्ने छ,परिश्रम अनुरूप सफलता मिल्ने छ,मित्रहरु सङ्ग भेटघाट हुने छ।

तुला(रा,रि,रु,रे,रो,ता,ती,तु,ते)

मनोरम वातावरण मा समय ब्यतित हुने छ,रमणिय यात्रा रहने छ,धनार्जन का माध्यम हरु सहज बन्ने छन,शैक्षिक क्षेत्र लाभ दायक रहने छन।

बृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यी,यु)

प्रेम सम्बन्ध मा प्रगाढ रहने छ,प्रेमी प्रेमिका मा आपसी सहयोग रहने छ,काम गर्ने उत्साह वृद्धि हुने छ,,धन खर्च बड्ने छ।

धनु(ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)

शत्रु प्रवल रहने छन,कार्यमा ब्यवधान उत्पन्न हुन सक्छ,धैर्यता ले अघि बड्नु पर्ने छ,स्वास्थ्य मा समस्या आउन सक्छ।

मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

चञ्चलता बड्ने छ,साजेदारिका कार्यबाट लाभ मिल्ने छ,दाम्पत्यजीवन सुखद रहने छ,बैदेशिक क्षेत्रबाट लाभ मिल्ने छ।

कुम्भ(गु,गे,गो,सा,सि,सु,से,सो,द)

परिस्थिती बिपरित रहने छ,सोचे भन्दा बिपरित काम भैदिनाले तनाब उत्पन्न हुने छ,पारिवारिक समस्या का कारण मन चिन्तित रहने छ।

मीन(दि,दु,थ,झ,ञ,दे,दो,च,चि)

आकस्मिक धन लाभ हुने छ,पारिवारिक चिन्ता ले सताउने छ,मित्र सङ्ग रमणिय भ्रमण हुने समय छ,रोकियेको धन प्राप्त हुने छ।

तपाईंको दिन शुभ रहोस्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×