Advertisement
Advertisement

आजको राशिफलः २०८१ फाल्गुण २७ गते मंगलबार

Advertisement
Advertisement

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

कार्यमा ब्यवधान आउन सक्छ,धैर्य भयेर निरन्तर्ता दिदा सफलता मिल्ने छ,आलस्यता ले सताउने छ,मित्र बाट सहयोग प्राप्त हुने छ।

बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

परिस्रम अनुरूप सकारात्मक नतिजा देखिन सक्ने समय छ,टाउका मा समस्या देखिन सक्छ,खर्च बड्ने छ,चोट पटक लाग्न सक्छ।

मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)

लामो समय देखिको प्रतीक्षा फलदायी रहने छ,सामाजिक प्रतिष्ठा बड्ने छ,धन लाभ हुने समय छ,छोटो यात्रा हुन सक्छ।

कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

धनार्जन का माध्यम हरु सफल रहने छन,प्रेम सम्बन्ध सुमधुर रहने छ,बौद्धिक क्षमता वृद्धि हुने छ,ब्यवसाय बाट सफलता मिल्ने छ।

सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)

परिश्रम फलदायी बन्ने छ,योजना अनुरूप कार्य सम्पन्न हुने छन,मनोरञ्जन मा समय ब्यतित हुने छ,मित्रहरुबाट सहयोग मिल्ने छ।

कन्या(टो,प,पि,पु,ष,ण,ठ,पे,पो)

सामाजिक दायित्व बड्ने छ,क्षमता को कदर हुने छ,व्यापार ब्यवसाय बाट लाभ मिल्ने छ,सारिरिक कष्ट भने रहने छ।

तुला(रा,रि,रु,रे,रो,ता,ती,तु,ते)

प्रेम सम्बन्ध सुखद रहने छ,असहज परिस्थिती आये पनि सहज बनाउने उत्साह बड्ने छ,सकारात्मक उर्जा वृद्धि हुने छ।

बृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यी,यु)

कार्यमा ब्यवधान आउने छ,परिस्थिती प्रतिकुल रहनाले क्रोध बड्ने छ,स्वास्थ्य मा समस्या देखिने समय छ।

धनु(ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)

दाम्पत्य जीवन सुखमय रहने छ,मन मा प्रसन्नता छाउने छ,जीवन सार्थक बनाउने समय छ,सकारात्मक सोच लियेर अघि बड्नुपर्ने छ।

मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

कठिन समय लाई झेल्नु पर्ने छ,ब्यर्थका कार्यमा समय ब्यतित हुने छ,कठिन परिश्रम बाट पनि सफलता नमिल्नाले मन खिन्न रहने छ।

कुम्भ(गु,गे,गो,सा,सि,सु,से,सो,द)

समय अनुकुल रहेको छ,सोचेका आटेका कार्यहरुबाट सफलता मिल्ने छ,रोकियेको धन प्राप्त हुने समय छ,धार्मिक कार्यमा सहभागी बन्ने समय छ।

मीन(दि,दु,थ,झ,ञ,दे,दो,च,चि)

ब्यवसाय गर्नेहरुका लागि व्यापार मन्दी रहने छ,रोजगारी मा आवद्ध हरुलाइ लाभ दायक समय रहेको छ,सामाजिक प्रतिष्ठा बड्ने छ।

तपाईंको दिन शुभ रहोस्।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×