Advertisement
Advertisement

Day: २७ फाल्गुन २०८१, मंगलवार १४:५२

मार्च ३० मा “पुर्ण राई एण्ड दाजुभाइहरू” ले सउल तताउने पक्का

मार्च ३० मा “पुर्ण राई एण्ड दाजुभाइहरू” ले सउल तताउने पक्का

Breaking News, जानकारी, भर्खरै
धराने इभेन्ट्स कोरिया आयोजनामा मार्च ३० तारिख कोरियाको सउलमा हुने “PURNA राई and दाजुभाइहरू लाइभ इन कोरिया”मा ब्यान्डले सौल तताउने पक्का भएको छ। कोरियामा रहेका नेपाली  हरुलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको "धराने इभेन्ट्स कोरिया" ले अहिलेको यूवा पुस्तामाझ चर्चित PURNA राई and दाजुभाइहरूको साथमा सउलको HW 건밴션 센터मा लाइभ कन्सर्ट गर्ने भएको हो। 서울특별시 종로구 지하문로225(부암동 162-3) मा हुने यो ग्राण्ड इभेन्टमा कोरियामै रहेको फुल्याङ ब्याण्ड र नया दृश्य ब्यान्डको साथमा DJ RX को special performance रहनेछ भने कार्यक्रम सञ्चालन रेश्मा राईले गर्ने आयोजकले जनाएको छ। मार्च ३० तारिख आइतबार  का दिन दिउसो १ बजेदेखि साँझ ५ बजेसम्म हुने कार्यक्रमको प्रवेश शुल्क ४० हजार वन तोकिएको छ। यसैगरी इभेन्टको अनलाइन टिकट GMONEY TRANS को एप्स बाट समेत काट्न सकिनेछ। युवा पुस्ताको गीत संगीत प्रति...
SONSIK र नेपाली राजदुत बिच औपचारिक भेटघाट सम्पन्न 

SONSIK र नेपाली राजदुत बिच औपचारिक भेटघाट सम्पन्न 

Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
नेपाली विद्यार्थीहरूको हकहित र न्यायको लागि २ दशक देखी लड्दै आएको संस्था Society of Nepalese Students in Korea-SONSIK ले दक्षिण कोरिया नेपाली राजदूत महामहिम डा. शिवमाया तुम्बाहाम्फेसँग आइतबारका दिन फलदायी र महत्त्वपूर्ण छलफल गरेको छ।  दक्षिण कोरियाको सिओलस्थित नेपाली दूतावासमा सम्पन्न भएको बैठकमा डेपुटी चिफ अफ मिसन श्री जिनिम अधिकारीको पनि विशेष सहभागिता रहेको थियो। बैठक बाट SONSIK र नेपाली दूतावासबिचको सम्बन्धलाई थप मजबुत बनाउने दिशामा एक महत्त्वपूर्ण कदम चालेको बताइको छ। दुवै पक्षले कोरियामा रहेका नेपाली विद्यार्थीहरूलाई आगामी दिनमा अझ कसरी सशक्त बनाउने तथा उनीहरूले भोग्दै आएका समस्याहरूलाई कसरी सक्दो छिटो समाधान दिने भन्ने उपायहरूबारे विस्तृत छलफल भएको संस्थाका सचिव किरण सुवालले बताउनु भएको छ।   मुख्य छलफल भएका विषयहरु: Consultancy सम्बन्धी समस्या: बैठकमा नेपालका क...
आजको राशिफलः २०८१ फाल्गुण २७ गते मंगलबार

आजको राशिफलः २०८१ फाल्गुण २७ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) कार्यमा ब्यवधान आउन सक्छ,धैर्य भयेर निरन्तर्ता दिदा सफलता मिल्ने छ,आलस्यता ले सताउने छ,मित्र बाट सहयोग प्राप्त हुने छ। बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) परिस्रम अनुरूप सकारात्मक नतिजा देखिन सक्ने समय छ,टाउका मा समस्या देखिन सक्छ,खर्च बड्ने छ,चोट पटक लाग्न सक्छ। मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह) लामो समय देखिको प्रतीक्षा फलदायी रहने छ,सामाजिक प्रतिष्ठा बड्ने छ,धन लाभ हुने समय छ,छोटो यात्रा हुन सक्छ। कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो) धनार्जन का माध्यम हरु सफल रहने छन,प्रेम सम्बन्ध सुमधुर रहने छ,बौद्धिक क्षमता वृद्धि हुने छ,ब्यवसाय बाट सफलता मिल्ने छ। सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे) परिश्रम फलदायी बन्ने छ,योजना अनुरूप कार्य सम्पन्न हुने छन,मनोरञ्जन मा समय ब्यतित हुने छ,मित्रहरुबाट सहयोग मिल्ने छ। कन्या(टो,प,पि,पु,ष,ण,ठ,पे,पो) सामाजिक दायित...