Advertisement
Advertisement

मार्च ३० मा “पुर्ण राई एण्ड दाजुभाइहरू” ले सउल तताउने पक्का

Advertisement
Advertisement

धराने इभेन्ट्स कोरिया आयोजनामा मार्च ३० तारिख कोरियाको सउलमा हुने “PURNA राई and दाजुभाइहरू लाइभ इन कोरिया”मा ब्यान्डले सौल तताउने पक्का भएको छ।

कोरियामा रहेका नेपाली  हरुलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको “धराने इभेन्ट्स कोरिया” ले अहिलेको यूवा पुस्तामाझ चर्चित PURNA राई and दाजुभाइहरूको साथमा सउलको HW 건밴션 센터मा लाइभ कन्सर्ट गर्ने भएको हो। 서울특별시 종로구 지하문로225(부암동 162-3) मा हुने यो ग्राण्ड इभेन्टमा कोरियामै रहेको फुल्याङ ब्याण्ड र नया दृश्य ब्यान्डको साथमा DJ RX को special performance रहनेछ भने कार्यक्रम सञ्चालन रेश्मा राईले गर्ने आयोजकले जनाएको छ।
मार्च ३० तारिख आइतबार  का दिन दिउसो १ बजेदेखि साँझ ५ बजेसम्म हुने कार्यक्रमको प्रवेश शुल्क ४० हजार वन तोकिएको छ। यसैगरी इभेन्टको अनलाइन टिकट GMONEY TRANS को एप्स बाट समेत काट्न सकिनेछ।


युवा पुस्ताको गीत संगीत प्रतिको बढ्दो क्रेजलाई लक्षित गरेर कार्यक्रम मार्फत नेपालीहरुको एकता र बन्धुत्वको भावना अझ मजबूत बनाउने उद्धेश्यले आयोजना गरिएको कार्यक्रमको हल सम्म पुग्नका लागि दोङ्गदेमुन २/३ नम्बर गेटबाट बसको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेली समुदायबीच आपसी सद्भाव, एकता, भाइचारा तथा सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यका साथ सुदूरपश्चि...
नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×