मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
उत्तम समय रहेको छ,नयाकार्य को थालनी गर्न सकिने छ,उत्साह उमङ्ग बड्ने छ,लाभ दायक समय रहेको छ,यात्रा को योग रहेको छ।
बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
परिश्रम कठिन भयेता पनि कार्यसम्पादन हुने छ,रोजगारिका क्षेत्र बाट लाभ मिल्ने छ,साथिहरु बाट सहयोग हौसला मिल्ना ले सोचेका कार्य सम्पन्न हुने छ।
मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
काम गर्ने उत्साह वृद्धि हुने छ,सकारात्मक उर्जाले काम मा सफलता सङ्गै समाज मा प्रतिष्ठा बड्ने छ,व्यापार मध्यम रहने छ,पृयजन सङ्ग भेटघाट हुने छ।
कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
शरीर मा आलस्यता बड्ने छ,वाद विवाद मा फस्नु पर्ने छ,ब्यर्थको खर्च वृद्धि हुने छ,बोलिमा सम्यमता अपनाउनु पर्ने समय छ,आफन्त बाट धोका हुन सक्छ।
सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
रोकियेका कार्यहरु सम्पन्न हुने छन,मनोरञ्जन्मा समय ब्यतित हुने छ,पारिवारीक भेटघाट रहने छ,सहकार्यबाट लाभ मिल्ने छ।
कन्या(टो,प,पि,पु,ष,ण,ठ,पे,पो)
हास खेल मा समय ब्यतित हुने छ,कला र क्षमता को सम्मान हुने छ,नसोचेको धन लाभ हुने छ,काम गर्ने उत्साह बड्ने छ।
तुला(रा,रि,रु,रे,रो,ता,ती,तु,ते)
आलस्यता बड्ने छ,ब्यर्थका कार्यमा समय ब्यतित गर्नु पर्ने छ,परिश्रम अनुरूप सफलता नमिल्ना ले मन मा खिन्नता रहने छ।
बृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यी,यु)
पेट सम्बन्धी समस्या ले सताउन सक्छ,खान पान मा ध्यान दिनु पर्ने छ,ब्यवसाय बाट लाभ मिल्ने छ,मित्रता प्रगाढ बन्ने छ।
धनु(ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
प्रेम सम्बन्ध मा प्रगाढ रहने छ,शिक्षा क्षेत्रबाट सफलता मिल्ने छ,मित्रबाट सहयोग मिल्ने छ,नयाकार्ययोजना बन्ने समय छ।
मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
शरीर मा आलस्यता बड्ने छ,कार्यमा ब्यवधान आउने समय छ,स्वास्थ्य प्रतिकुल रहने छ,आफन्त टाढिने छ्न।
कुम्भ(गु,गे,गो,सा,सि,सु,से,सो,द)
क्रोध लाई सम्यम गर्नु पर्ने छ,पति पत्निमा वाद विवाद बड्ने समय छ,सम्यमता अपनाउनु पर्ने हुन्छ,आर्थिक क्षेत्र मध्यम रहने छ।
मीन(दि,दु,थ,झ,ञ,दे,दो,च,चि)
खर्च वृद्धि हुने छ,मानसिक चिन्ता बड्ने छ,पारिवारिक समस्या ले मन खिन्न रहने छ,धैर्य गरेर अघि बड्नु पर्ने समय छ।
तपाईंको दिन शुभ रहोस्।









