Advertisement
Advertisement

आजको राशिफल: २०८१ चैत ४ गते सोमबार

Advertisement
Advertisement

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

सफता प्राप्त गर्न कठिन परिश्रम गर्नु पर्ने छ,चञ्चलता बड्ने छ,रोजगारी मा आवद्ध हुने लाई राम्रो समय रहेको छ,आय आर्जन मध्यम रहने छ।

बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

परिस्थिती अनुकुल बन्ने छ,पारिवारिक वातवरण मा समय ब्यतित हुने छ,मन प्रसन्नरहने छ,सामाजिक प्रतिष्ठा बड्ने छ,मनोरञ्जन का कार्यमा सहभागी हुने अवसर मिल्ने छ।

मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)

पारिवारिक भेट घाट रहने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ,मन मा चञ्चलता बड्ने छ,धन खर्च बड्ने छ,नजिक को ब्यक्ती सङ्ग वाद विवाद हुन सक्छ।

कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

झन्झटिला कार्यलाइ सम्हाल्नु पर्ने छ,स्वास्थ्य प्रतिकुल रहने छ,खर्च वृद्धि हुने समय छ,असहजता लाई सहजता मा परिणत गर्न परिश्रम गर्नु पर्ने छ।

सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)

ब्यवसाय मा मन्दी रहने छ,स्वास्थ्य मा समस्या आउन सक्छ,आलस्यता ले काम मा ढिला सुस्ती हुने छ,धन को कारोवार मा बिचार पुर्याउनु पर्ने छ।

कन्या(टो,प,पि,पु,ष,ण,ठ,पे,पो)

पति पत्नी मा सहकार्यबाट सफलता मिल्ने छ,बैदेशिक क्षेत्र बाट लाभ मिल्ने छ,सोचेका कार्यले पूर्णता पाउने छ,धन लाभ हुने समय छ।

तुला(रा,रि,रु,रे,रो,ता,ती,तु,ते)

क्रोध लाई सम्यम गर्नु पर्ने छ,वाद विवाद मा फस्न सकिने समय छ,झन्झटिला कार्यलाइ सुल्झाउनु पर्ने छ,आफन्त टाढिने समय छ।

बृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यी,यु)

पैतृक धन बाट लाभ मिल्ने छ,पदोन्नती हुने समय छ,शिक्षा क्षेत्र मा प्रगती हुने छ,धार्मिक कार्यमा मन लाग्ने छ,आलस्यता ले भने सताउने छ।

धनु(ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)

आफन्त सङ्ग भेट घाट रहने छ,नसोचेको धन लाभ हुने छ,ब्यवसाय गर्ने हरुका लागि लाभ दायक समय छ,मित्रबाट सहयोग मिल्ने छ।

मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आय आर्जन का माध्यम सहज बन्ने छन,रोजगारी का क्षेत्रमा आवद्ध हरुका लागि लाभ दायक समय छ,मनोरञ्जनात्मक कार्यमा सहभागी हुने समय मिल्ने छ।

कुम्भ(गु,गे,गो,सा,सि,सु,से,सो,द)

आर्थिक नोक्सान हुन सक्छ,बोलिको कारण आफन्त टाढिने समय छ,अनावस्यक कार्यमा समय ब्यतीत हुने छ,धन को कारोवार मा बिचार पुर्याउनु पर्ने छ।

मीन(दि,दु,थ,झ,ञ,दे,दो,च,चि)

आर्थिक समस्या सहज बन्नेछ,आफन्त बाट सहयोग मिल्ने छ,मनोरञ्जन मा सहभागी बन्ने अवसर मिल्ने छ,काम गर्ने उत्साह बड्ने छ।

तपाईंको दिन शुभ रहोस्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×