Advertisement
Advertisement

आजको राशिफलः २०८१ फाल्गुण २८ गते, बुधबार

Advertisement
Advertisement

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

समय प्रतिकुल रहेको छ,आर्थिक कारोवार मा बिचार पुर्याउनु पर्ने छ,नसोचेको ब्यक्ती बाट धोका हुन सक्छ,मित्रबाट भने साथ सहयोग मिल्ने छ।

बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

स्वास्थ्य मा समस्या देखिने छ,सोचेका कार्यले पूर्णता पाउनाले मन प्रसन्न रहने छ,स्वास्थ्य मा भने ध्यान दिनु पर्ने छ।

मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)

रोजगारी मा आवद्ध हरुकालागी लाभ दायक समय रहेको छ,सोचेका कार्यहरु पूर्ण हुने छन,ब्यवसाय मा मन्दी रहने छ,पारिवारिक भेटघाट रहने छ।

कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

आय आर्जन राम्रो रहने छ,धार्मिक क्षेत्रबाट लाभ मिल्ने छ,बौद्धिक क्षमता वृद्धि हुने छ,नसोचेको धन लाभ हुने छ,काम गर्ने उत्साह वृद्धि हुने छ।

सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)

झुट्टा आरोप सहनु पर्ने छ,स्वास्थ्य मा समस्या देखिन सक्छ,पारिवारिक चिन्ताले सताउने छ,मन खिन्न रहने छ,आलस्यता ले काम मा मन नलाग्ने समय छ। 

कन्या(टो,प,पि,पु,ष,ण,ठ,पे,पो)

मान सम्मान प्राप्त हुने समय छ,सामाजिक कार्यले प्रतिष्टा बढाउने छ,मनोरञ्जनात्मक कार्यमा सहभागी हुने अवसर मिल्ने छ,मन प्रसन्न रहने छ।

तुला(रा,रि,रु,रे,रो,ता,ती,तु,ते)

बोलिको प्रभाव ले समाज मा प्रतिष्ठा बड्ने छ,खान पान मा मित्रहरुसङ्ग सहभागी हुने अवसर मिल्ने छ,आकस्मिक धन लाभ हुने छ,सकारात्मक उर्जा वृद्धि हुने छ।

बृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यी,यु)

परिश्रम अनुरूप सफलता मिल्ने छ,आलस्यता बड्ने छ,दाजु भाइ मा बैमनस्यता बड्ने छ,आय आर्जन मध्यम रहने छ। 

धनु(ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)

तरल पदार्थ तथा खाद्य ब्यवसाय बाट लाभ मिल्ने छ,आफन्त बाट सहयोग मिल्ने छ,रमणिय यात्रा को योग रहेको छ।

मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

शैक्षिक क्षेत्र सफल रहने छ,प्रेम सम्बन्ध प्रगाढ रहने छ,मनोरञ्जन का कार्यमा सहभागी हुने अवसर मिल्ने छ,रोजगारिका क्षेत्र बाट लाभ मिल्ने छ।

कुम्भ(गु,गे,गो,सा,सि,सु,से,सो,द)

स्वास्थ्य मा समस्या देखिने छ,लाभ हानी वरावर रहेने छ,आफन्त टाढिने समय छ,झुट्टा आरोप लाग्न सक्छ,बोली को कारण आफन्त टाढिने समय छ।

मीन(दि,दु,थ,झ,ञ,दे,दो,च,चि)

दाम्पत्य जीवन सुखद रहने छ,पारिवारिक भ्रमण हुन सक्ने समय छ,साजेदारिका कार्य बाट लाभ मिल्ने छ,नसोचेको धन प्राप्त हुने छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×